arin enterprises

राष्ट्रिय

  • २०८० जेठ २८, आइतबार

    सम्पदा यात्रामा सुन्दरीहरु

    हालै मात्र संचालन भएको सम्पदा यात्रा गराउने बस चढेर मिस नेपाल २०२३ का विजेताहरुले काठमाडौंको सम्पदाहरुको अवलोकन गरेका छन् । शनिवार साझाको  ‘हप अन हप अफ’ बसमा चढेर उनीहरुले काठमाडौं उपत्यका सम्पदाहरुको यात्रा गरेका हुन ।  काठमाडौं उपत्यकामा रहेका...

  • २०८० जेठ २८, आइतबार

    सरकारले यातायात व्यवसायीहरुलाई नयाँ नियम लागू गर्ने

    सरकारले असार १ गते देखि सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम लागू गर्दैछ । मध्यम तथा लामो दूरीमा चल्ने सवारीका लागि सन्देशमूलक अडियो बजाउनुपर्ने, ठूलो आवाजमा संगित बजाउन नपाइने, सवारी चालक तथा सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य...

  • २०८० जेठ २८, आइतबार

    नेपाल ईयूको कालोसूचीबाट फेरि हटेन

    नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’मा कायमै रहेको छ । नेपाल पुनः कालोसूचीमा पर्नुको मुख्य कारण १ माघ २०७९ का दिन पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मुख्य कारण हो । उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो । पोखरा...

  • २०८० जेठ २७, शनिबार

    मंगलबारबाट गर्मी घट्ने

    नेपालमा दिनहुँ तापक्रममा एक पछि अर्काे रेकर्डा कायम गर्दै वृद्धि भइरहेको छ । तापक्रम वृद्धि अब मंगलबारपछि भने घट्दो दरमा हुने मौसम पूर्वानुमान महाशाखाले गरेको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले...

  • २०८० जेठ २६, शुक्रबार

    प्रधानमन्त्री दाहालविरुद्ध मुद्दा चलाउन बाटो खुल्यो

    प्रधानमन्त्री दहालविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुलेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल र नेता डा। बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्बोच्च प्रशासनले दरपीठ...

  • २०८० जेठ २५, बिहिबार

    दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा...

  • २०८० जेठ २५, बिहिबार

    बर्षायाममा सडक खनेमा कारबाही हुने

    वर्षायामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ। आज सडक विभागले एक सूचना प्रकाशित गर्दै असार १ गदेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो ।  वर्षायाममा अन्य संरचना समेत बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख...

  • २०८० जेठ २४, बुधबार

    महासंघको प्रतिष्ठान प्रदेश समितिका निर्णयहरु

    नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको बैठक आज बुधबार बसेको छ । बैठकले विभिन्न निर्णयहरु गरेको प्रतिष्ठान प्रदेश सचिव नरेन्द्र मानन्धरले एक प्रेस विज्ञप्तिमार्पmत जानकारी दिएका छन् ।  बैठकले पहिलो निर्णयमा नेपाल पत्रकार महासंघको विधान, २०६०...

  • २०८० जेठ २२, सोमबार

    साना व्यापारीहरु “गरि खान देउ” भन्दै विरोधमा

    महानगरपालिकामा नयाँ नेतृत्व आएपछि काठमाडौं महानगरमा धेरै राम्रा कामहरु हुन थालेका छन् जस्तै अवैध संरचना हटाउने, पार्किङको व्यवस्थापन कार्य, फुटपाट हटाउने कार्य तथा हालसालै अस्पतालहरुमा विपन्नलाई प्राथमिकता दिनुपर्ने नियम जस्ता राम्रा कामहरु भइरहेका...

  • २०८० जेठ २२, सोमबार

    विश्व वातावरण दिवस : "प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौ"

    ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५...

  • २०८० जेठ २१, आइतबार

    जातीय छुवाछुत उन्मुलन दिवस मनाईंदै

    जातीय छुवाछुत उन्मुलन राष्ट्रिय दिवस हरेक वर्षको जेठ २१ गते विभिन्न कार्यक्रम गरी मनाईँदैछ । १३ वर्षअघि तत्कालीन संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । नेपालको तत्कालिन संसदले २०६३ जेठ २१ गते...

  • २०८० जेठ १९, शुक्रबार

    तापक्रम अझ बढ्न सक्ने

    काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा केही दिन यता गर्मी निकै बढेको छ । यस बर्ष मनसुन केही ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौंको अधिकतम तापक्रम २९...

  • २०८० जेठ १८, बिहिबार

    नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आज बिहान हैदरावाद हाउसमा दाहाल र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रधानमन्त्री मोदीसँगको...

  • २०८० जेठ १८, बिहिबार

    मेलम्चीको पानी आउन सुरु

    करिब दुई साता बन्द भएको मेलम्चीको पानी हिजोदेखि काठमाडौंको धारामा आइपुगेको छ । वर्षायामलाई ध्यानमा राख्दै सुरुङको रेक्टिफिकेसन र हेडवर्कसलगायतका संरचना मर्मत गर्नका लागि बन्द गरिएको पानी उक्त संरचनाहरु मर्मत भएपश्चात पानी पठाईएको केयुएलले जनाएको छ...

  • २०८० जेठ १७, बुधबार

    विवादित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

    राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । बुधबार राष्ट्रपति पौडेलले अघिल्लो सङ्घीय संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो । सङ्घीय संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक वि.सं. २०७९...

  • २०८० जेठ १६, मंगलबार

    आममाफीविरुद्ध सर्वाेच्चमा रिट दर्ता

    राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलाई दिएको आममाफी विरुद्ध रिट दर्ता भएको छ । टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध मृ‌तककी श्रीमतीले दिएको रिट सर्वोच्च...

Pages