arin enterprises

राष्ट्रिय

  • २०८० बैशाख ६, बुधबार

    देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईंदै

    देशभरका बालबालिकालाई सरकारले भिटामिन ए र जुकाको औषधी खुवाईँदैछ । सरकारले आज र भोलि दुई दिन राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम संचालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि...

  • २०८० बैशाख ५, मंगलबार

    कोरोना संक्रमणबाट २ जनाको मृत्यु

    केही दिनदेखि कोरोना संक्रमणमा वृद्धि भएसँगै मृत्युदर पनि बढ्न थालेको छ । पछिल्ला २४ घण्टामा कोरोनाका १ सय ७१ जना संक्रमित थपिंदा आज एकै दिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा पीसीआर र एन्टिजेन गरी २ हजार २ सय ९२ जनाको...

  • २०८० बैशाख ४, सोमबार

    विश्व हेमोफिलिया दिवस मनाईंदै

    विश्व हेमोफिलिया दिवस आज अर्थात अप्रिल १७ मा नेपाल लगायत विश्वभर मनाईंदैछ । यसै अवसरमा नेपाल हेमोफिलिया समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।  ‘सबैका लागि पहुँचः रक्तस्राव रोकथाम विश्व हेरचाहको मापदण्ड’ विश्व हेमोफिलिया दिवसको यस...

  • २०८० बैशाख ३, आइतबार

    विश्वमै सबैभन्दा बढी प्रदूषित सहर काठमाडौं

    आईक्यु एयरले हिजो सार्वजनिक गरेको सुचकांक अनुसार काठमाडौं उपत्यका विश्वमै सबैभन्दा बढी प्रदूषित शहर बनेको छ । वायु प्रदूषण मापन गर्ने संस्था आईक्यु एअरका अनुसार विश्वका १ सय एक वटा शहरमा गरिएको पछिल्लो वायु प्रदूषणको मापनमा काठमाडौं सवैभन्दा...

  • २०८० बैशाख २, शनिबार

    सय वर्षको उमेरमा राधादेवी जोशीको निधन

    वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकी जहान राधादेवी जोशीको आज बिहान निधन भएको छ । गएको एक सातादेखि विरामी भई पाटनको किस्ट अस्पतालमा उपचाररत रहनुभएका उहाँको आज बिहान ५:५६ बजे निधन भएको अस्पतालले जनाएको छ । उहाँ श्वासप्रश्वास सम्बन्धी समस्याले ग्रस्त...

  • २०८० बैशाख १, शुक्रबार

    को नेताले कसरी नयाँ वर्षको शुभकामना दिए ?

    विभिन्न दलका नेताहरुले सामाजिक संजालमार्फत सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभ कामना दिएका छन् । कसैले साधारण ढङ्गले शुभकामना मात्र दिएका छन् भने कुनै नेताले संकल्प पनि गरेका छन् । कसैले उप निर्वाचनको प्रचारको माध्यम पनि बनाएका छन् । यसै क्रममा नेपाली...

  • २०८० बैशाख १, शुक्रबार

    आर्थिक संकट कम हुँदै गएको प्रधानमन्त्रीको दावी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको संकट र चुनौती क्रमशः कम हुँदै गएको दावी गरेका छन् । नयाँ वर्ष विक्रम सम्वत २०८० को अवसरमा सम्पूर्ण नेपालीको नाममा जारी शुभकामना सन्देशमार्फत प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीसमेत...

  • २०७९ चैत्र ३०, बिहिबार

    सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मन्त्रीलाई कारवाही गर्न सांसद सुवालको माग

    नेपाल मजदुर किसान पार्टीका नेता साथै प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेल्नेहरुलाई कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको वैठकमा बोल्दै भक्तपुर क्षेत्र नम्बर एकबाट निर्वाचित संघीय...

  • २०७९ चैत्र २८, मंगलबार

    कोरोना संक्रमणबाट ३ महिनापछि एकको मृत्यु

    झण्डै तीन महिनापछि नेपालमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो । विगत केही दिनदेखि कोरोना संक्रमण बढ्दै गएको छ । विशेषत भारतबाट फर्केका मानिसहरुबाट संक्रमण देखिएको थियो । जसले...

  • २०७९ चैत्र २६, आइतबार

    एभरेष्ट एयरको हेलिकप्टर दुर्घटना

    आज विहानदेखि हराइरहेको एभरेष्ट एयरको हेलिकप्टर धौलागिरी वेसक्याम्प नजिकै दुर्घटना अवस्थामा भेटिएको छ । धौलागिरि बेस क्याम्प जानेक्रममा अन्नपूर्ण बेस क्याम्पको पछिल्लो ढिस्कोमा ल्याण्ड गर्ने क्रममा ठोकिएर दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले...

  • २०७९ चैत्र २६, आइतबार

    एभरेष्ट एयरको हेलिकप्टर विहानदेखि सम्पर्कविहीन

    एभरेष्ट एयरको हेलिकप्टर आज विहानबाट सम्पर्कविहीन भएको छ । म्याग्दीको धौलागिरि हिमाल आधार शिविरतर्पm गएको उक्त हेलिकप्टर सम्पर्कविहीन भएको हो । हेलिकप्टर आज विहान ११ बजेर ११ मिनेटमा सम्पर्कविहीन भएको म्याग्दी जिल्ला अधिकारीले बताएको छ । हराएको...

  • २०७९ चैत्र २४, शुक्रबार

    उपनिर्वाचनको आचारसंहिता लागू

    आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाका तीन वटा क्षेत्रको उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । तनहुँ, चितवन र बारा जिल्लामा उपनिर्वाचन लागू हुने भए पनि आचार संहिता भने देशैभर लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...

  • २०७९ चैत्र २३, बिहिबार

    निजी सवारीले भाडा लिएर यात्रु बोक्न नपाउने

    निजी सवारीसाधनले अब उप्रान्त भाडा लिएर यात्रु बोक्न नपाउने भएको छ । बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको छ । यो निर्देशन पश्चात भाडा लिएर...

  • २०७९ चैत्र २१, मंगलबार

    अवस्था सामान्य देखिएपनि सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह

    पछिल्लो समय नेपालमा कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दै गएको अवस्थामा सुरक्षाका उपाय अपनाउन विशेषज्ञहरुले सुझाएका छन् । हाल देखिएका नयाँ संक्रमितहरुको अवस्था सामान्य नै देखिएको भएपनि जटिल अवस्था आउन नदिन सतर्कता अपनाउनु नै राम्रो हुने विशेषज्ञहरुले...

  • २०७९ चैत्र २०, सोमबार

    ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ नेपालमा पुष्टि

    नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ फैलिएको पुष्टि भएको छ । छिमेकी देश भारतमा पैmलिएको उक्त भेरियन्ट नेपालमा पनि देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४...

  • २०७९ चैत्र १९, आइतबार

    सरकार र मिटरब्याज पीडितबीच सहमति

    सरकार र मिटरब्याज पीडितबीच हिजो शनिबार ५ बुँदे सहमति भएपश्चात महिनौं अघिदेखिको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको छ । सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन...

Pages