arin enterprises

राष्ट्रिय

  • २०८० बैशाख २२, शुक्रबार

    आज २५६७औं बुद्ध जयन्ती

    आज २५६७औँ बुद्धजयन्ती । नेपालसहित विश्वभर आज बुद्ध जयन्ती भब्यताका साथ मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भगवान गौतम वुद्धको जन्म जयन्ती मनाउने गरिन्छ । आजभन्दा २५ सय ६७ वर्ष अघि कपिलवस्तुको तिलौराकोटमा राजा शुद्धोधन र आमा मायादेवीको...

  • २०८० बैशाख २१, बिहिबार

    आठौं पटक मन्त्रिमण्डल विस्तार

    प्रधानमन्त्री पुष्पकल दाहालको मन्त्रिमण्डलमा तीन मन्त्री थप भएको छ । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ लिनुभएको छ। नवनियुक्त मन्त्रीहरुमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा...

  • २०८० बैशाख २१, बिहिबार

    नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थ व्यक्तिहरु संलग्न

    नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पुर्याउने काण्डमा एकपछि अर्काेको नाम मुछिएसँगै प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । गत मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डे बुधबार...

  • २०८० बैशाख २०, बुधबार

    विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै

    प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपाल लगायतका विश्वभरका पत्रकारहरूले आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक वर्षको मे ३ मा विश्वभर यो दिवस मनाइन्छ । यो वर्ष ‘भविष्यको अधिकार सुनिश्चितता ः मानव अधिकारको संवाहक...

  • २०८० बैशाख १९, मंगलबार

    सरकारले स्ट्रिट फुड प्याक गर्न प्रिन्टिङ पेपर प्रतिबन्ध गर्ने

    सरकारले सडक खाद्य बस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट...

  • २०८० बैशाख १८, सोमबार

    आज १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

    आज १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय देशहरूमा...

  • २०८० बैशाख १७, आइतबार

    देशका अधिकांश भूभागमा मेघगर्जनसहित भोलिसम्म वर्षा हुने

    हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । काठमाडौँमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी...

  • २०८० बैशाख १५, शुक्रबार

    नयाँ आविष्कारमा सरकारी बेवास्ताविरुद्ध पुनको आन्दोलन

    नेपालमा कुनै नयाँ आविष्कार गर्दा त्यसको दर्ता प्रक्रिया समेत नहुने अवस्था छ । नेपालमै केही गरौं भन्ने भावनाले केही आविष्कारत, अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन शुरु गर्नुभएको छ । उहाँले...

  • २०८० बैशाख १४, बिहिबार

    शताब्दि पुरुष जोशीको १०४औं जन्मजयन्ती मनाईँदै

    वाङ्गमय शताब्दि पुरुष संस्कृतिविद् स्व. डा. सत्यमोहन जोशीको १०४औं जन्मजयन्ती विभिन्न कार्यक्रम गर्दै साताभरी मनाइने भएको छ । नेपालको वाङ्गमय क्षेत्रमा अतुलनीय योगदान दिएका शताब्दि पुरुष जोशीले नै स्थापना गरेको लोक साहित्य परिषदले उनको जन्मजयन्ती...

  • २०८० बैशाख १३, बुधबार

    ९५औं फोटो पत्रकारिता दिवस मनाईँदै

    राज्यको चौथो अङ्गको रुपमा लिइन्छ संचार वा पत्रकारिता क्षेत्रलाई । वर्तमान समयमा पत्रकारिताको दायरा पनि फराकिलो बनिसकेको छ । पत्रकारिता भन्ने वित्तिकै कलमको शक्तिको कुरा हुने गर्थ्यो । अहिले कलम मात्र होइन, कम्प्युटरको कीबोर्डको साथै फोटो खिच्ने...

  • २०८० बैशाख १२, मंगलबार

    महाभूकम्प गएको सम्झना

    आज वैशाख १२ गते अर्थात् २०७२ सालको महाभूकम्प गएको दिन । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको ८ वर्ष पूरा भएको छ । वैशाख १२ को भूकम्प र निरन्तरको पराकम्पनका बीच बैशाख २९ गतेको अर्को ठूलो झड्काले देशैभर ठूलो मानवीय...

  • २०८० बैशाख ११, सोमबार

    आज १७औं लोकतन्त्र दिवस

    १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि वैशाख ११ गतेको दिन देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६२–६३ मा भएको १९ दिने जनआन्दोलनको जगमा भएका राजनीतिक परिवर्तनको सम्मान...

  • २०८० बैशाख १०, आइतबार

    तीनवटा क्षेत्रमा मतदान, अधिकांश उम्मेदवारहरुले आफैलाई मत दिन पाएन

    रिक्त रहेको प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा आज मतदान भईरहेको छ । तनहुँ १, चितवन २ र बारा २ मा विहान ७ बजेदेखि मतदान शुरु भएको हो । मतदान अपरान्ह ५ बजेसम्म चल्ने छ । तीन वटा क्षेत्रका साढे तीन लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।...

  • २०८० बैशाख ९, शनिबार

    “पृथ्वीका लागि रुख” नाराका साथ विश्व पृथ्वी दिवस मनाईंदै

    “पृथ्वीका लागि रुख” नाराका साथ विश्व पृथ्वी दिवस १९२ भन्दा बढी राष्ट्रहरुमा आज अर्थात अप्रिल २२ का दिन विविध कार्यक्रम गरी मनाइरहेको छ । विश्व पृथ्वी दिवसलाई अन्तर्राष्ट्रिय आमा दिवस पनि भनिन्छ। पृथ्वी दिवस मनाउनुको उद्देश्य वातावरण संरक्षण र...

  • २०८० बैशाख ९, शनिबार

    मुस्लिम समुदायहरु ईद मनाउँदै

    मुस्लिम धर्मावलम्बीहरु आज ईद अर्थात इदुलफित्र मनाइरहेका छन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ । यस दिन मुस्लिम...

  • २०८० बैशाख ६, बुधबार

    राष्ट्रपति पौडेलको भारतस्थित एम्समा उपचार

    राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार सुरु भएको छ । उहाँलाई आज बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । छातीमा संक्रमण देखिएपछि विज्ञ चिकित्सकहरुको उपचार निगरानीमा रहेका...

Pages