राष्ट्रिय
-
२०८० श्रावण ५, शुक्रबार
जरैसम्म पुगेर कारबाही गर्छ : गृहमन्त्रीको श्रेष्ठ
त्रिभुनवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक सय किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको छ । राजस्वले अहिलेसम्म सो प्रकरणमा जोडिएका दश जनालाई नियन्त्रणमा लिएको छ । राजस्वन अनुसन्धान विभागबाट खटिएको टोलीले एक चिनियाँ र...
-
२०८० श्रावण ४, बिहिबार
ठूलो मात्रामा सुन समातियो
राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ । उक्त सुन आज राष्ट्र बैंकले जोख्नेछ । हङकङबाट आएको उक्त सुन विमानस्थलको भन्सारबाट समेत पास भइसकेको अवस्था थियो । सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट...
-
२०८० श्रावण २, मंगलबार
फोहोर विसर्जनमा अवरोध नगर्न सर्वाेच्चको आदेश
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध नगर्न सरोकारवालालाई आदेश दिएको छ । साथै काठमाडौंबाट फोहोर लिएर जाने गाडीबाट शुल्क पनि नअसुल्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने गाडीबाट शुल्क उठाउने र...
-
२०८० श्रावण १, सोमबार
फोहोर फ्याँक्न अवरोध
गत बुधबार ककनी गाउँपालिकाले बञ्चरेडाँडामा फोहोर फ्याँक्न शुल्क लिने निर्णय गरेपछि आजदेखि विना शुल्क फोहोर फाल्न अवरोध गरेका छन् । उनीहरुले काठमाडौंबाट फोहोर फ्याँकन गएका गाडीहरुलाई पटके रुपमा शुल्क उठाउने निर्णय गरेको हो । सरकारले सहमति कार्यान्वनय...
-
२०८० आषाढ ३१, आइतबार
जयनगरबाट बिजलपुरासम्म रेल सेवा सञ्चालनमा
बहुप्रतिक्षित कुर्था–बिजलपुरा १७ किमी ब्रोडगेज रेलमार्गको उद्घाटन गरिएको छ । भारत सरकारको एक हजार २५० करोड अनुदान सहयोगमा निर्माण भएको रेलवे ट्रयाकको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार उद्घाटन गर्नुभयो । गत वर्षदेखि जयनगरबाट...
-
२०८० आषाढ ३१, आइतबार
इन्धनको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आज राती १२ बजेबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । यो...
-
२०८० आषाढ ३१, आइतबार
राष्ट्रपति पौडेलबाट तीनवटा विधेयक प्रमाणिकरण
अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आर्थिक वर्ष २०८०/८१ को ल्याएको बजेट राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नुभएको छ । रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । ती विधेयकमा विनियोजन विधेयक, २०८०,...
-
२०८० आषाढ २९, शुक्रबार
२१०औं भानुयन्ती मनाइयो
२१०औं भानुजयन्ती आज विविध कार्यक्रम गरी मनाइयो । नेपाली साहित्यका आदिकवि भानुभक्तको आचार्यको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा पिता धनञ्जय र माता धर्मावतीको कोखबाट जन्मनु भएको हो । उहाँले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पु¥याउनु...
-
२०८० आषाढ २८, बिहिबार
अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउने
दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल भ्रमणमा आउने हुनुभएको छ । एक दिने भ्रमणका लागि आउन लाग्नुभएका सहायक विदेश मन्त्री लु ले काठमाडौंमा केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ । परराष्ट्र...
-
२०८० आषाढ २७, बुधबार
लम्पी स्किन नियन्त्रण र क्षतिपूर्ति दिन सरकारलाई दवाव
सरकारसँग लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन् । बुधबार ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न...
-
२०८० आषाढ २७, बुधबार
फोहोर फ्याँक्न शुल्क
काठमाडौंबाट फोहोर लिएर जाने गाडीलाई शुल्क लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय गरेको छ । नुवाकोटको ककनी गाउँपालिकाले आगामी १ साउनदेखि काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने निर्णय गरेको हो ।...
-
२०८० आषाढ २६, मंगलबार
सगरमाथाको चुचुरो ६४४ जनाले चुमे
यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको चुचुरोमा ६ सय ४४ आरोहीले सफल आरोहण गरेका छन् । एउटै सिजनमा यति धेरै आरोहीहरू सगरमाथा चुचुरोमा पुगेको इतिहासमै पहिलोपटक हो । चुचुरोमा पुग्नेहरू २८७ आरोही र तीन सय ५९ पथप्रदर्शक रहेको पर्यटन विभागले जनाएको छ जसमा...
-
२०८० आषाढ २६, मंगलबार
मनाङ एयर हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन...
-
२०८० आषाढ २४, आइतबार
दुषित पानीबाट झाडापखालाका विरामी बढ्यो
केहिदिन यता बर्षा सक्रिय हुँदा पानीजन्य रोग पैmलिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको अनुगमनमा पानीका विभिन्न स्रोतहरुमा फेकल कोलीफर्म भेटिएको जानकारी गराएको छ । सबैभन्दा बढी इनारको, त्यसपछि धारा, ट्यांकर, मेलम्ची र जारको...
-
२०८० आषाढ २२, शुक्रबार
पाँच पूर्वसचिव विरुद्ध पक्राउ पूर्जी
ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तत्कालीन सचिवहरू दीप बस्न्यात, छविराज पन्त, युवराज भुसाल, दिनेश अधिकारी र नारायणगोपाल मलेगो विरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो । ललिता निवासको सरकारी...
-
२०८० आषाढ २१, बिहिबार
एसईई नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई–२०७९ को नतिजा प्रकाशित गरेको छ । यस वर्षको एसईई परीक्षामा चार लाख ८४ हजार ९३९ जना विद्यार्थी सहभागी थिए । प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने २२ हजार ४७५ छन्। यो कुल विद्यार्थी...





