राष्ट्रिय
-
२०८० भाद्र २०, बुधबार
५१ वटा अत्याधुनिक विद्युतीय चार्जिङ स्टेशन उद्घाटन
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनको प्रवद्र्धन र बिस्तारका लागि सहुलियत र अनकुल वातावरण बनाउन...
-
२०८० भाद्र २०, बुधबार
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी...
-
२०८० भाद्र १९, मंगलबार
फोहोर व्यवस्थापन तीनै तह सरकारको साझा दायित्व : प्रधानमन्त्री दाहाल
काठमाडौं उपत्यकाका फोहोर दीर्घकालिन व्यवस्थापन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । आज मंगलबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको...
-
२०८० भाद्र १९, मंगलबार
आयल निगमले अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्ने
नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण गर्ने भएको छ । काठमाडौँको टेकुस्थित साबिकको नेसनल ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन लागेको हो । आठ रोपनी जग्गामा आठ करोड ५० लाख...
-
२०८० भाद्र १८, सोमबार
डेंगुबाट मर्नेको संख्या १४ पुग्यो, २२ हजार भन्दा बढी संक्रमित
नेपालमा डेंगु संक्रमणबाट १४ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ । महाशाखाले हालसम्म ७५ जिल्लामा २२ हजार ६२७ जनामा डेंगु सङ्क्रमण पुष्टि गरेको छ । पछिल्ला केही वर्षदेखि डेंगु सङ्क्रमण...
-
२०८० भाद्र १७, आइतबार
'हेलो सरकार' अब २४ घण्टै सञ्चालनमा
सिंहदरबारमा रहेको ‘हेलो सरकार’ अब २४ घण्टै सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबामा सो कार्यक्रममा सहभागी हुनुहुँदै हेलो सरकार २४ घण्टै सञ्चालन गर्ने कार्यक्रमको सुरुवात गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री...
-
२०८० भाद्र १५, शुक्रबार
काठमाडौंवासीहरु आज सापारु मनाईदै
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज उपत्यकाका नेवारहरुले मनाईंदैछ । दिवंगत आत्मा चीर कामना गर्दै यो पर्व मनाइने गर्दछ । तिथिको घटबढका कारण यसपालि कसैले विहीबारै मनाएका छन् भने उपत्यकाका मुलवासीहरुले भने गुंपुन्हिको भोलिपल्ट आज मनाइरहेका छन् ।...
-
२०८० भाद्र १३, बुधबार
पहिरोले जीप पुरिंदा तीन जनाको मृत्यु
तानसेन–तम्घास सडक खण्ड अन्तर्गतको पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहरा, गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–७ की ५०...
-
२०८० भाद्र १२, मंगलबार
एमसीसी बुधबारदेखि कार्यान्वयनमा ल्याइने
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड नेपाल आइपुगेका छन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख रहेका एलफोर्ड नेपालमा एमसीसी कार्यन्वयनमा जाने अघिल्लो दिन काठमाडौँ आइपुगेका हुन् । करिब ७० करोड डलरको...
-
२०८० भाद्र ११, सोमबार
१० वटै संसदीय समितिले पाए पूर्णता
प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार निर्विरोध निर्वाचित भएका समिति सभापतिहरुलाई सिंहदरबारमा सभामुख देवराज घिमिरेले सपथ खुवाएका हुन् । प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार...
-
२०८० भाद्र ११, सोमबार
सर्वाेच्चमा आजदेखि स्वचालित प्रणाली
सर्वोच्च अदालतले आजदेखि पेशी तारिखका लागि स्वचालित प्रणाली लागू गर्ने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्यले सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने...
-
२०८० भाद्र १०, आइतबार
एकता र सद्भाव राख्न प्रधानमन्त्रीको अपील
प्रधानमन्त्री पुष्पकमल दाहालले धरानमा पछिल्लो समय देखिएको अशान्तिको सन्दर्भमा एक अपिल जारी गरिएको छ । उहाँले एकता र सद्भावको पक्षमा उभिन देशवासीलाई अपिल गर्नुभएको छ । अपिल जारी गर्दै प्रधानमन्त्री दाहालले सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा...
-
२०८० भाद्र १०, आइतबार
वरिष्ठ कलाकार ताम्राकारको आज अन्त्यष्टि गरिने
वरिष्ठ कलाकार सानु ताम्राकारको शनिबार निधन भएको छ । शनिबार दिउँसो ३:२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । ७४ वर्षका ताम्राकार किड्नीमा समस्या देखिएपछि करिब एक महिनादेखि उपचारमा थिए । ताम्राकारको पार्थिव शरीरलाई आज आइतबार पशुपति...
-
२०८० भाद्र ७, बिहिबार
बढ्यो सवारी भाडा
पटक पटक इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशमा सवारी भाडा बढेको छ । भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको हो । वृद्धि भएको भाडा दर विहीबारदेखि लागू हुने गरी मन्त्रालयले...
-
२०८० भाद्र ६, बुधबार
त्रिशुलीमा बस खस्दा ८ को मृत्यु
धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। काठमाडौंबाट पोखरा हुँदै जोमसोम जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस...
-
२०८० भाद्र ६, बुधबार
डोलेश्वर मन्दिरमा आज शिला छोएर पूजा गर्न पाइने
भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला भएको छ । साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ । भदौ ६ का दिन आज भारतस्थित केदारनाथ मन्दिरको शिरको भाग डोलेश्वरलाई घोषणा गरेको दिन भएकोले आजको दिन...





