राष्ट्रिय
-
२०८० कार्तिक २३, बिहिबार
प्रधानमन्त्री र सचिव वाङबीच भेटवार्ता
पाँच दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले आज प्रधानमन्त्री पुष्पकमल दाहाललले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा दुई देशबीचको आपसी सहकार्य र आपसी...
-
२०८० कार्तिक २२, बुधबार
चिनियाँ सचिव वाङ नेपाल आउने
चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै हुनुहुन्छ । वाङ पाँचदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो । भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी...
-
२०८० कार्तिक २१, मंगलबार
जाजरकोटमा हिजो फेरि परकम्पको झड्का
गत शुक्रबार राती गएको भूकम्पबाट तहसनहस भएको जाजरकोटमा हिजो फेरि भूकम्प गएको छ । हिजो जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर अपरान्ह पुनः भूकम्प जाँदा थप घरहरु भत्किएका छन् भने केही मानिसहरु घाइते भएका छन् । अपरान्ह ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८...
-
२०८० कार्तिक २१, मंगलबार
गाँजा खेतीको सम्भाव्यताका लागि कार्यदल गठन
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतमन्त्रीको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयका...
-
२०८० कार्तिक २०, सोमबार
सामाजिक सद्भाव बिगार्ने टिकटकलाई कारबाही
गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी टिकटकमा सामग्री पोष्ट गर्न कडाइ गरेको छ । गृह मन्त्रालयले सामाजिक सद्भाव बिगार्ने गरी टिकटक लगायत सामाजिक संजालमा सामग्री पोस्ट नगर्न आग्रह गरेको छ । सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट...
-
२०८० कार्तिक २०, सोमबार
अवैध मोबाइलमा सोमबारदेखि नेटवर्क बन्द
आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुने भएको छ । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले...
-
२०८० कार्तिक १९, आइतबार
भुकम्पमा परी मृत्यु हुनेहरुको संख्या १५७ पुग्यो
जाजरकोटमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । मध्य राती मस्त निद्राको समयमा भूकम्प जाँदा जाजरकोट र छिमेकी जिल्ला पश्चिम रुकुममा ठूलो मानवीय क्षति पुर्यायो । मृत्यु हुनेहरुमा जाजरकोटमा १०५ र पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको...
-
२०८० कार्तिक १८, शनिबार
भुकम्पपीडितहरुको उद्धारका लागि सबै क्षेत्रबाट हातेमालो
शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्बाट पीडितहरुको राहतका लागि सरकारले ५÷५ करोड ती जिल्लाहरुमा पठाउने निर्णय गरेको छ । सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन...
-
२०८० कार्तिक १८, शनिबार
जाजरकोट भुकम्पमा परी अहिलेसम्म १२९ को मृत्यु
गएराती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे ८ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १५० जनाभन्दा...
-
२०८० कार्तिक १८, शनिबार
काठमाडौंमा भुकम्पको धक्का महसूस
काठमाडौंमा भुकम्पको ठुलै धक्का महसूस गरिएको छ । शुक्रबार राती ११ः४९ बजे भुकम्पको धक्का महसूस गरिएको हो । भुकम्पको विस्तृत विवरण भने आउन बाँकि छ ।
-
२०८० कार्तिक १७, शुक्रबार
आज र भोलि भिटामिन “ए” र जुकाको औषधि खुवाइने
हरेक वर्ष जस्तै यसवर्ष पनि स्वास्थ्य मन्त्रालयले भिटामिन ए र जुकाको औषधी खुवाइने कार्यक्रम ल्याएको छ । आज र भोलि दुई दिन १ देखि ५ वर्षसम्मका बालकालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाईले मन्त्रालयले जनाएको छ । हरेक वर्ष सरकारले पहिलो चरणमा कात्तिक...
-
२०८० कार्तिक १६, बिहिबार
रिगललाई आममाफी दिने सरकारी निर्णय उल्टियो
सर्वोच्च अदालतले जन्मकैद सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न आदेश दिएको छ । कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले आज रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने...
-
२०८० कार्तिक १६, बिहिबार
सरकारी सेवा विहीबारदेखि ४ बजेसम्म मात्र
देशभरका सरकारी कार्यालय विहीबारदेखि दैनिक ६ घण्टा मात्र खुल्ने भएका छन् । जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने अनुरुप आजदेखि बेलुकी ४ बजेसम्म मात्र सेवा सुचारु हुने भएको हो । सरकारले राजपत्रमा प्रकाशित...
-
२०८० कार्तिक १६, बिहिबार
चालू संसद अधिवेशन आज रातिबाट अन्त्य हुने
सरकारले (आज) बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...
-
२०८० कार्तिक १५, बुधबार
राष्ट्र बैंकले तिहारका लागि सुनचाँदीका सिक्का विक्री गर्ने
नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) विक्री खुल्ला गरेको छ । राष्ट्र बैंकले यही कार्तिक १९ गते आइतबार देखि २४ गतेसम्म सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकले १० ग्राम...
-
२०८० कार्तिक १४, मंगलबार
विश्वको मित्र देश नेपाल हो : महासचिव गुटेरेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टनियो गुटेरेसले नेपाल विश्वकै मित्र भएको बताउनु भएको छ । आज अपरान्ह संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त वैठकलाईसम्बोधन गर्दै महासचिव गुटेरसले यस्तो कुरा बताउनुभएको हो । नेपाल जस्तो असाधारण देशको...





