arin enterprises

राष्ट्रिय

  • २०८० मङ्सिर ८, शुक्रबार

    प्रसाईं समुहको आज पनि प्रदर्शन, दर्जनौं पक्राउ

    मेडिकल व्यवसायी दुर्गा प्रसाइको समुहले आज पनि राजधानीमा प्रदर्शन जारी राखेका छन् । दुर्गा प्रसाईंको समुहले आजबाट तीनकुनेमा प्रदर्शन गरिरहेका छन् । यता प्रशासनले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नगरेको जनाएको छ । उक्त महाअभियानलाई...

  • २०८० मङ्सिर ७, बिहिबार

    बल्खुचोकमा प्रहरी र प्रसाईं समूहबीच झडप

    काठमाडौँको बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच झडप भएको छ । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहरा प्रहार गरेपछि भिड तितरवितर भएको थियो । प्रहरी बल प्रयोग...

  • २०८० मङ्सिर ६, बुधबार

    आयोगले तोक्यो मतदाताहरुको नयाँ मतभार

    निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज बसेको आयोगको बैठकले प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरेको जानकारी दिनुभयो । यसअघि एक जना प्रदेश सभा सदस्यको मतभार...

  • २०८० मङ्सिर ६, बुधबार

    अत्यावश्यक काम बाहेक सवारी साधन नचलाउन ट्राफिकको अनुरोध

    उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि विहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । राजधानीमा भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रमलाई मध्यनजर...

  • २०८० मङ्सिर ५, मंगलबार

    विश्व टेलिभिजन दिवस मनाइयो

    हरेक वर्ष २१ नोभेम्बरमा मनाइने विश्व टेलिभिजन दिवस मंगलबार नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी मनाइयो । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार आजको...

  • २०८० मङ्सिर ४, सोमबार

    विश्व शौचालय दिवस मनाइयो

    यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ आइतबार मनाइएको छ । विश्व शौचालय दिवस हरेक १९ नोभेम्बरका दिन मनाउने गर्दछ । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट...

  • २०८० मङ्सिर १, शुक्रबार

    टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रीट

    टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा सात वटा रिट परेका छन् । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् । टिकटक...

  • २०८० कार्तिक २८, मंगलबार

    नेपाल सम्वत् ११४४ सुरु

    नेपाल संवत ११४४ मंगलबारदेखि सुरु भएको छ । नेपाल सम्वत् नेवार समुदायको मात्र नभएर यो सम्पूर्ण नेपालीहरुको साझा सम्वत् हो । नेपाल संवत् नयाँ वर्षको स्वागतमा नेवार समुदायले मंगलबार बिहान राजधानीको वसन्तपुरबाट सांस्कृतिक झाँकीसहित र्‍याली निकालेका छन्...

  • २०८० कार्तिक २७, सोमबार

    नेपाल सम्वत् अब सरकारी क्यालेण्डरमा

    नेपाल सम्वत् ११४४ भोलि मंगलबादेखि प्रारम्भ हुँदैछ । यो सम्वत् नेवाःहरुको मात्र नभई सम्पूर्ण नेपालीहरुको साझा सम्वत् हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस सम्वत् लाई प्राथमिकतामा राखि नेपाल सम्वत् ११४४ देखि सरकारी क्यालेन्डर तथा सरकारी कागजातहरुमा...

  • २०८० कार्तिक २७, सोमबार

    टिकटक बन्द गर्ने सरकारको निर्णय

    सोमबार बसेको मन्त्रिपरिषद बैठले नेपालमा टिकटिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । वैठकले टिकटकले सामाजिक सद्भावमा खलल् पु¥याएको भन्दै बन्द गर्ने निर्णय गरेको हो । सामाजिक सद्भाव विगारेको, उछृङ्खलतालाई प्रोत्साहन गरेको तथा राष्ट्रियता कमजोर...

  • २०८० कार्तिक २६, आइतबार

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्ती

    महाकवि लक्ष्मीप्रसाद देवकोटको १ सय १५ औ जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाईदै छ । साहित्य समाजको विम्म मानिने कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । विसं...

  • २०८० कार्तिक २४, शुक्रबार

    सामाजिक सञ्जालहरु दर्ता गरेर मात्र चलाउन पाउने

    सरकारले विभिन्न सामाजिक सञ्जालहरु नेपालमा दर्ता गर्नुपर्ने निर्देशिका तयार पारेको छ । मन्त्रिपरिषद्को हिजो बसेको वैठकले उक्त निर्देशिका स्वीकृत गरेको हो । फेसबुक, टिकटक, ट्वीटरलगायतका सामाजिक सञ्जालहरु नेपालमा दर्ता गर्नुपर्ने ब्यवस्था गरिएको छ ।...

  • २०८० कार्तिक २३, बिहिबार

    प्रधानमन्त्री र सचिव वाङबीच भेटवार्ता

    पाँच दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले आज  प्रधानमन्त्री पुष्पकमल दाहाललले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा दुई देशबीचको आपसी सहकार्य र आपसी...

  • २०८० कार्तिक २२, बुधबार

    चिनियाँ सचिव वाङ नेपाल आउने

    चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै हुनुहुन्छ ।  वाङ पाँचदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो । भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी...

  • २०८० कार्तिक २१, मंगलबार

    जाजरकोटमा हिजो फेरि परकम्पको झड्का

    गत शुक्रबार राती गएको भूकम्पबाट तहसनहस भएको जाजरकोटमा हिजो फेरि भूकम्प गएको छ । हिजो जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर अपरान्ह पुनः भूकम्प जाँदा थप घरहरु भत्किएका छन् भने केही मानिसहरु घाइते भएका छन् । अपरान्ह ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८...

  • २०८० कार्तिक २१, मंगलबार

    गाँजा खेतीको सम्भाव्यताका लागि कार्यदल गठन

    सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतमन्त्रीको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयका...

Pages