arin enterprises

राष्ट्रिय

  • २०८० आश्विन २९, सोमबार

    इजरायलमा ज्यान गएका ५ जनाको शव हस्तान्तरण

    इजरायल आक्रमणमा ज्यान गुमाएका १० नेपाली मध्ये पाँच जनाको शव इजरायल सरकारले इजरायलस्थित नेपाली दुताबासलाई हस्तान्तरण गरेको छ । दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशीष चौधरीको शव प्राप्त...

  • २०८० आश्विन २९, सोमबार

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले  पेट्रोल, डिजेल र मट्टितेलमा क्रमशः प्रतिलिटर ११ रुपैयाँ र ५, ५ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन...

  • २०८० आश्विन २६, शुक्रबार

    इजरायलमा फसेकाहरु स्वदेश फर्के

    इजरायल र हमासको आक्रमणपछि स्वदेश फर्ककने पहिलो टोली शुक्रबार बिहान ३ बजे काठमाडौं आइपुगेको छ । इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थीलाई सरकारले उद्धार गरेर काठमाडौँ ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री नारायणप्रसाद...

  • २०८० आश्विन २५, बिहिबार

    अब ड्राइभिङ लाइसेन्सको आवेदन र नवीकरण दस्तुर अनलाइनबाटै तिर्न मिल्ने

    अबदेखि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र नवीकरण दस्तुर अनलाइनबाट तिर्न सकिने भएको छ । यो सेवा पहिलो चरणमा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट सञ्चालन हुन लागेको हो । बिहीवार एक कार्यक्रम गर्दै अनलाइन माध्यमबाट...

  • २०८० आश्विन २४, बुधबार

    उद्धार कार्य छिटो नभएपछि नेपाली विद्यार्थीहरु आक्रोशित

    इजरायल र प्यालेस्टाइनको युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर...

  • २०८० आश्विन २४, बुधबार

    महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ । राष्ट्रसंघका महासचिव गुटेरेसले यही असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमण गर्ने तय भएको थियो । गुटेरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने समेत तय...

  • २०८० आश्विन २२, सोमबार

    मंगलबार राष्ट्रिय शोकको घोषणा

    इजरायल आक्रमणमा परी १० नेपालीको ज्यान गएकोमा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । बैठकले मंगलबार राष्ट्रिय शोक...

  • २०८० आश्विन २२, सोमबार

    आज विश्व हुलाक दिवस

    आज विश्व हुलाक दिवस । विश्व हुलाक दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको ९ तारिखका दिन मनाइन्छ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक सङ्घको स्थापना भएको दिन प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । उक्त संघको सन्...

  • २०८० आश्विन २२, सोमबार

    उपत्यका बाहिर जान अग्रिम टिकट बुकिङ शुरु

    बडा दसैंका लागि यातायातका साधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ ।  दशैं,  तिहार र छठका लागि आ–आफ्नो घर जानेहरू अग्रिम रूपमा बसको टिकट काट्न नयाँ बसपार्कमा भीड लागेका छन् । व्यवसायीहरूले यात्रुको सहजताका लागि आज (सोमबार)देखि अग्रिम रूपमा लामो...

  • २०८० आश्विन २२, सोमबार

    इजरायल हमलामा १० नेपालीको मृत्यु भएको पुष्टि

    शनिबार इजरायल र प्यालेस्टाइनबीच भएको युद्धमा परी १० नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ । इजरायलस्थित नेपाली दूतावासले १० जना नेपालीको मृत्यु भएको र एकजना सम्पर्कबिहीन भएको औपचारिक रुपमा पुष्टि गरेको छ । राजदूत कान्ता रेग्मीका अनुसार मृत्यु हुनेमा...

  • २०८० आश्विन २०, शनिबार

    बझाङमा फेरि गयो भुकम्प

    बझाङमा आज फेरी ५ दशमलब ४ म्याग्नेच्यूटको भूकम्प भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धन केन्द्रका अनुसार आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भोटखोला केन्द्रविन्दु रहेको जनाएको छ । असोज १६ गते दिउँसो २ बजेर ४० मिनेट जाँदा ५ दशमबल ३ र ३...

  • २०८० आश्विन १८, बिहिबार

    रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

    नेपालगञ्जका चेतना मानन्धरको हत्या गरी जन्मकैद भएका योगराज ढकालको कैद मिनाहा गर्नुको कारण पेश गर्न सर्वाेच्चले सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका...

  • २०८० आश्विन १८, बिहिबार

    आज शिक्षक दिवस

    संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ स् शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ...

  • २०८० आश्विन १८, बिहिबार

    असल कैदीले जेलबाहिरै बसेर कैद भुक्तान गर्न सकिने

    सरकारले राम्रो चालचलन भएका केदीले जेल बाहिर बसेर बाँकी कैद भुक्तान गर्न मिल्ने कानुनी व्यवस्था गरेको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा एक वर्षभन्दा बढी कैद सजाय पाई दुई तिहाई कैद सजाय भोगिसकेका कैदीहरु कारागार बाहिर रहन पाउने...

  • २०८० आश्विन १७, बुधबार

    आममाफीविरुद्ध रिटको सुनुवाई भोलि

    नेपालगञ्जमा दिनदहाडै खुँडा हानेर हत्या गर्ने रेगल भनिने योगराज ढकाललाई आममाफी दिएको विरुद्ध भारती मानन्धरले आजदेखि दुईघण्टा रिले अनसन सुरु गरेका छन् । भारती मानन्धरकी पति चेतन मानन्धरलाई रिगलले २०७२ असार २८ मा नेपालगञ्जको धम्बोजी चोकमा खुँडा हाने...

  • २०८० आश्विन १७, बुधबार

    बझाङ भुकम्पमा एकको मृत्यु, सयौं संरचना ध्वस्त

    बझाङको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ । मंगलबार बझाङको चैनपुर केन्द्रविन्दु भएर गएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पले दर्जनौ घरहरुमा क्षति पुर्‍याएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । उनको...

Pages