arin enterprises

राष्ट्रिय

  • २०८० भाद्र ५, मंगलबार

    चीनमा पनि नेपाली विजुली विक्री गर्ने योजना

    नेपालमा उत्पादित विजुली चीनलाई पनि विक्री गर्ने प्रधानमन्त्री दाहालले बताउनु भएको छ । मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले...

  • २०८० भाद्र ५, मंगलबार

    विश्वम्भरप्रसाद श्रेष्ठ नेपालको ३१औं प्रधानन्यायाधीश

    विश्वम्भरप्रसाद श्रेष्ठ नेपालको ३१औं प्रधानन्यायाधीश बनेका छन् । सोमबार भएको संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा सर्वसम्मतीले अनुमोदन गरेको छ । संसदीय सुनुवाइका लागि पुगेका श्रेष्ठलाई सांसदहरुले विभिन्न प्रश्न गरिएको थियो ।...

  • २०८० भाद्र ४, सोमबार

    नागको पूजाआज गरी नागपञ्चमी मनाईंदै

    आज नागपञ्चमी । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । चन्द्रमास अनुसार हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्चमीलाई नाग पञ्चमीको रुपमा मनाउने गरिन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो...

  • २०८० भाद्र ३, आइतबार

    काग खोलाको बाढीले पुरिएको डेढ करोड रुपैयाँ फेला

    गत साता हिमालपारीको जिल्ला मुस्ताङको काग खेलामा आएकाृ बाढीले पुरिएको डेढ करोड रुपियाँ भन्दा बढी रकम फेला परेको छ । आज बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि एक करोड पाँच लाख ३२...

  • २०८० भाद्र २, शनिबार

    बंगलादेशी पर्यटकहरु नेपाल भ्रमणमा

    बंगलादेशी पर्यटकहरु शुक्रबार एकै पटक दुई सय भन्दा बढी नेपाल घुम्न आएका छन् । उनीहरु दुई वटा विमान चार्टड गरेर नेपाल आइपुगेका हुन् । बङ्गलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।...

  • २०८० भाद्र १, शुक्रबार

    श्रमिकको ज्याला बढ्यो

    सरकारले आजदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्यएिको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी...

  • २०८० श्रावण ३१, बुधबार

    सुन तस्करी प्रकरणमा थप चार चिनियाँ पक्राउ

    त्रिभुवन विमानस्थलबाट बरामद गरिएको एक क्विन्टल सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार तस्करीको सुन प्रकरण अभियोगमा थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।...

  • २०८० श्रावण ३०, मंगलबार

    सुन गालेपश्चात ६० किलो ७१६ ग्राम मात्रै

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन नेपाल राष्ट्र बैङ्कले जोखेको छ । बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ । सोमवार र मंगलवार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिआईबी,राजश्व...

  • २०८० श्रावण ३०, मंगलबार

    जग्गाको कित्ताकाट खुल्ला

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट पूर्णरुपमा खुल्ला गरेको छ । गत वैशाखमा मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन । मन्त्रिपरिषदले भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको...

  • २०८० श्रावण ३०, मंगलबार

    कक्षा १२ को नतिजा सार्वजनिक

    गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । देशभरका १ हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन...

  • २०८० श्रावण २९, सोमबार

    बरामद गरिएको बहुमल्य ढुंगा गोरखा दरबारको शोभा बन्ने

    गोरखा नगरपालिका-७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने भएको छ । पुर्खाको नासोको रुपमा भगवान मानि पूजा गरिंदै आएको उक्त बहुमूल्य ढुंगा अनुसन्धानबाट क्वार्टज...

  • २०८० श्रावण २९, सोमबार

    टक्सारमा विमानस्थलबाट बरामद सुन जोखिंदै

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन जोख्न थालिएको छ । सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुका लागि प्याक गरिएका बट्टाबाट सुन निकालेर पगाल्न थालिएको हो । राजस्व अनुसन्धान विभागले साउन २ गते बरामद...

  • २०८० श्रावण २९, सोमबार

    वर्षा र बाढीले कागबेनी प्रभावित

    केही दिनदेखि परेको अविरल वर्षाका कारण आइतबार राती हिमालपारिको जिल्ला मुस्ताङको काग खोलामा आएको बाढीले ३१ वटा भौतिक संरचनामा क्षति पुगेको छ । क्षति भएको भवन तथा भौतिक संरचना, पशु चौपाया एवम् सवारी साधनको क्षति हेर्दा एक अर्ब हाराहारीको क्षति हुन...

  • २०८० श्रावण २८, आइतबार

    आँखा पाक्ने समस्या बढेपछि हवाई यात्रामा कडाई

    केही दिनदेखि आँखा पाक्ने समस्या देशैभर फैलिएको छ। आँखा पाक्ने समस्याबाट देशभरका विद्यालयहरु धेरै नै प्रभावित भइसकेका छन् । विद्यालयहरुमा आँखा पाक्ने समस्या बढ्दै गएपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था भएको छ । यसको असर अन्तर्राष्ट्रिय उडानमा पनि...

  • २०८० श्रावण २७, शनिबार

    २४औं युवा दिवस मनाइयो

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अगस्ट १२ का दिन नेपालले पनि अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । यसै अवसरमा राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । दिवसको अवसरमा युवा...

  • २०८० श्रावण २७, शनिबार

    वैशाखदेखि सूर्तीजन्य वस्तु प्याकिङमा नयाँ नियम

    आउँदो वैशाखदेखि सूर्जीजन्य वस्तुहरु प्लाष्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ । २०८१ वैशाख १ गते देखि लागू हुने गरी सूर्तीजन्य वस्तु जस्तैः सूर्ती खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी आदि जस्ता वस्तुहरु अन्तःशुल्क नियमावली २४औं संशोधनमार्फत...

Pages