राष्ट्रिय
-
२०८० आषाढ २१, बिहिबार
एसईईको नतिजा आज आउने
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन आज विहीबार गर्न लागेको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ । बोर्डका अध्यक्ष डा....
-
२०८० आषाढ २१, बिहिबार
आज वर्षकै लामो र उच्च गर्मीको दिन हुने
पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ । आज बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । आज यी दुईबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने...
-
२०८० आषाढ २०, बुधबार
राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने
गत वैशाख ६ गते श्वास प्रश्वासमा खराबी भएपछि भारतमा उपचार गर्न जानु भएको राष्ट्रपति रामचन्द्र पौडेलेको उपचार खर्च सरकारले नै व्यहोर्ने भएको छ । १२ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । नेपालमा उपचार सम्भव हुँदा हुँदै उपचारका लागि...
-
२०८० आषाढ २०, बुधबार
बाढीपहिरोका कारण राजमार्गहरु पूर्ण रुपमा अवरुद्ध
बाढी पहिरोका कारण देशका विभिन्न सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने क्रम बढेको छ । सडक विभागले आज बिहानसम्मको सूचना अनुसार विभिन्न राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको र १३ वटा सडकमा...
-
२०८० आषाढ १९, मंगलबार
मेलम्चीको पानी पठाउन बन्द
वर्षायाममा हुने सम्भावित क्षतिलाई मध्येनजर गर्दै मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी पठाउन बन्द गरेको छ । सरकारले एसियाली विकास बैंक (एडीबी) को सल्लाहमा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा पानी पठाउन बन्द गरेको हो । जलवायु परिवर्तन र...
-
२०८० आषाढ १९, मंगलबार
निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ...
-
२०८० आषाढ १७, आइतबार
नेपालमा विदेशी पर्यटक आवागमनमा वृद्धि
नेपालको पर्यटक आवागमन विगतको तुलनामा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । उसले सन् २०१९ को तुलनामा ८३ प्रतिशतले वृद्धि भएको जनाएको छ । सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्व नै अक्रान्त भएको कोरोनाका...
-
२०८० आषाढ ११, सोमबार
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस मनाईंदै
आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भइ हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ दिवस मनाउने...
-
२०८० आषाढ ११, सोमबार
पशुपतिनाथको जलहरी जोखियो, विवाद कायमै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा राखिएको सुनको जलहरीमा प्रयोग भएको सुनको नापतौल र गुणस्तर परीक्षण गरेको छ । आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ...
-
२०८० आषाढ १०, आइतबार
स्थानीय तहले आज बजेट ल्याईंदै
आर्थिक वर्ष २०८०—८१ को स्थानीय तहको बजेट आज सार्वजनिक गर्दैछन् । मलुकका ७५३ पालिकाले प्रत्येक वर्षको १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकोछ । सोही अनुरुप स्थानीय सरकार सञ्चालन ऐनअनुसार आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले...
-
२०८० आषाढ ८, शुक्रबार
पहिरोमा परी चार को मृत्यु
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ वटा भन्दा बढी घर बगाएको छ । बिहीबार राती ११ बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको छ । गएराति अविरल वर्षासँगै झरेको पहिरोले एकै...
-
२०८० आषाढ ८, शुक्रबार
गोरखामा जन्ती बोकेको जीप दुर्घटना
गोरखाको शहीद लखन गाउँपालिकामा गएराती जीप दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । उनीहरु सबैको सनाखत भएको छ । मृत्यु भएका एक महिला र चार पुरुष गरी पाँचै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय गोरखाकाले जनाएको छ । मृत्यु हुनेमा शहिद लखन...
-
२०८० आषाढ ६, बुधबार
पोखरामा पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान
चीनको सहयोगमा बीआरआई परियोजनाअन्तर्गत निर्माण भई गत पुस १७ देखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडानको सुरुवात भएको छ । चीनको सिछुवान एयरलाइन्सले आज विहान छ्न्तु विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा...
-
२०८० आषाढ ६, बुधबार
आज विश्व संगीत दिवस
आज विश्व संगीत दिवस । बिश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । फ्रान्सको पेरिसबाट ‘फेट डे ला म्युजिक’ नामले प्रारम्भ भएको यो महोत्सवलाई हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्वका हरेक कुनामा विश्व संगीत दिवसको...
-
२०८० आषाढ ६, बुधबार
अन्तर्राष्ट्रिय योग दिवस
आज अन्तर्राष्ट्रिय योग दिवस, हरेक वर्षको जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूल कार्यक्रम आयोजना गरी यो दिवस नेपाल लगायत विश्वभर मनाउने गरिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि...
-
२०८० आषाढ ३, आइतबार
मूल्य नपाएपछि सडकभरी गोलभेडा
किसानहरुले आफूले लगानी गरेको लागत मूल्य समेत पनि नआएको भन्दै सडकमा गोलभेडा फ्याँकेर विरोध जनाएका छन् । आइतबार आफूले उत्पादन गरेको गोलभेडाको बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेडा फ्याँकेका हुन्। उनीहरुले कालिमाटी तरकारी बजार...





