arin enterprises

राष्ट्रिय

  • २०८० पौष २६, बिहिबार

    नेपालको पासपोर्ट विश्व वरियतामा ९६औं स्थानमा

    नेपाली पासपोर्टको स्तर अन्तिमबाट आठौं स्थानमा परेको छ । विश्वका विभिन्न देशहरुको पासपोर्टको बर्गीकरण गर्ने हेन्ली पासपोर्ट इण्डेक्सले गरेको सर्वेक्षण अनुसार नेपाली पासपोर्ट ९८औं स्थानमा परेको हो । विश्वकै सर्वाधिक शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी...

  • २०८० पौष २५, बुधबार

    कोरोनाको सब भेरियन्ट जेएन.१ बाट आत्तिनु नपर्ने मन्त्रालयको प्रष्टोक्ति

    कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ बाट आत्तिनु नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत बुधबार नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि भएपछि सर्वसाधारणमा त्रास बढेको छ । सर्वसाधारणमा त्रास बढेपछि इपिडिमियोलोजी तथा रोग...

  • २०८० पौष २५, बुधबार

    बम्जनको घरबाट साढे ३ करोड भन्दा बढी नगद बरामद

    तपस्वी रामबहादुर बम्जनको घरमा प्रहरीले छापा मारेर प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले बुढानीलकण्ठको हात्तिगौंडास्थित घरमा छापा मार्दा नेपाली रुपैयाँसहित विदेशी मुद्राहरु अमेरिकन डलर, थाई, क्यानडियन लगायत १६...

  • २०८० पौष २४, मंगलबार

    डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादमा सरकार पछि हट्यो

    विद्युत महसुल नतिरेको भन्दै काटिएको उद्योगीहरुको विद्युत लाइन जोड्न सरकारले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्देशन दिएको हो । आज बसेको मन्त्रिपरिषदको बैठकमा डेडिकेटेड र ट्रंक लाइनको...

  • २०८० पौष २२, आइतबार

    आर्थिक अपराध हेर्ने प्रहरी ब्युरो स्थापना हुँदै

    नेपालमा आर्थिक अपराध हेर्ने छुट्टै प्रहरी ब्युरो स्थापना हुने भएको छ । मुलुकमा बैंकिङ कसुर र वित्तीय अपराधका घटनामा उल्लेख्य वृद्धि भएको कारण त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको हो । पोखरामा आइतबार...

  • २०८० पौष २२, आइतबार

    गंगा आरतीको भिडियो खिच्न नपाइने सूचनामा विकास कोषको आपत्ती

    पशुपति आर्यघाटको गंगा आरतीको भिडियो खिच्न नपाइने सूचनामा विवादको विषयमा पशुपति क्षेत्र विकास कोषले आफ्नो धारणा सार्वजनिक गरेको छ । पशुपति विकास कोषले विज्ञप्ती जारी गर्दै कोषको लोगोसहित बुढासुब्बा डिजिटल प्रा.लि.ले जारी गरेको सूचनामा आफ्नो कुनै...

  • २०८० पौष २०, शुक्रबार

    जिल्ला अदालत काठमाडौंले सरस्वती प्रधानलाई दियो सफाई

    जिल्ला अदालत काठमाडौँले सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी काठमाडौंकी सरस्वती प्रधानलाई सफाइ दिएको छ। २०७८ असार १ मा कोठा हेर्न गएकी तनहुँकी रुपा सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन...

  • २०८० पौष २०, शुक्रबार

    भारतीय दुतावासले नेपालमा आफूखुशी २० करोड खर्च गर्न पाउँदैनः प्रधानमन्त्री

    भारतीय दूतावासले नेपालमा २० करोडसम्म लगानी गर्न सम्झौताको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टिकरण दिनुभएको छ । नेपाल–भारतबीच पराष्ट्रमन्त्रीस्तरीय बैठक भारतीय दूतावासले २० करोडसम्म लगानी गर्ने सम्झौताको चौतर्फी विरोध भएपछि आज प्रधानमन्त्री...

  • २०८० पौष १९, बिहिबार

    भारतले पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने

    नेपाल र भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकबाट मुख्य रुपमा चार वटा सहमतिमा हस्ताक्षर भएका छन् । बिहीबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा  भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः...

  • २०८० पौष १९, बिहिबार

    विदेशमन्त्री जयशंकरसँग विविध पक्षमा छलफल

    नेपाल र भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न...

  • २०८० पौष १६, सोमबार

    राष्ट्रिय टोपी दिवस मनाईंदै

    'नेपाली टोपीस् नेपाली पहिचान] भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइरहेको छ । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन यो दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको...

  • २०८० पौष १६, सोमबार

    नयाँ वर्ष २०२४ शुरु

    सन् २०२३ लाई बिदाइ गर्दै आजबाट सन् २०२४ सुरु भएको छ । आजको दिन नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न...

  • २०८० पौष १५, आइतबार

    गुरुङ समुदायहरुले “तमू ल्होसार” मनायो

    गुरुङ समुदायले आज आइतबार‘तमु ल्हो सार’ पर्व मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौँको टुँडिखेलमा विशेष...

  • २०८० पौष १३, शुक्रबार

    क्रिकेटर लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

    क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । दोषी लामिछानेको सजाय भने पुस २५ गतेको...

  • २०८० पौष १३, शुक्रबार

    बालकुमारीमा झडप, २ जना प्रदर्शनकारीको मृत्यु

    ललितपुरको बालकुमारीमा प्रहरीको लाठीचार्जबाट दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९इपीएस० परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनपछिको भडपमा दुईजनाको मृत्यु भएको हो । कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस...

  • २०८० पौष १२, बिहिबार

    विदेशमा जानेहरुले ३ दिनभित्र लाइसेन्स पाउने

    यातायात व्यवस्था विभागले विदेश जानेहरुलाई तीन दिनभित्र सवारी अनुमपति पत्र प्रदान गर्ने जनाएको छ । वैदेशिक रोजगारी, विदेशमा अध्ययन गर्न जाने तथा शान्ति मिसनका लागि जाने यात्रुहरुलाई विभागले तीन दिनभित्र सवारी अनुमति पत्र उपलब्ध गराउने जनाएको छ ।...

Pages