राष्ट्रिय
-
२०८० फाल्गुण २०, आइतबार
सरकार र दुग्ध किसानबीच पाँच बुँदे सहमति
सरकार र केन्द्रीय दुग्ध सहकारीबीच किसानका मागहरू पूरा गर्ने पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा हिजो साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१...
-
२०८० फाल्गुण २०, आइतबार
आज दिनभर मौसम बदली भई छिटफुट वर्षा हुने
आज देशैभर मौसम बदली भई केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण हाल देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै...
-
२०८० फाल्गुण १८, शुक्रबार
बालेन्द्र साहप्रति सांसदहरु आक्रोसित
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति प्रतिनिधिसभा सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् । बुधबार भएको काठमाडौं महानगर र फुटपाथ व्यापारीबीच भएको झडपलाई ईंगित गर्दै सांसद अमरेशकुमार सिंह प्रमुख शाहप्रति आक्रोस व्यक्त गरेका हुन् । उनले फुटपाथ...
-
२०८० फाल्गुण १८, शुक्रबार
क्यूआर कोडको प्रयोगलाई विस्तार गर्दै नेपाल प्रहरी
आम नागरिकले गुनासो, पीरमर्का, उजुरी, सुझाव लगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्विक रेस्पोन्स अर्थात क्यूआर कोडको व्यवस्थालाई नेपाल प्रहरीले विस्तार गर्दै लगेको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गत असोज ६ गते...
-
२०८० फाल्गुण १७, बिहिबार
काठमाडाैं महानगर प्रहरीले पत्रकारमाथि गरेको आक्रमणको महासंघबाट भत्सर्ना
नेपाल पत्रकार महासंघले समाचार संकलनको क्रममा रहेका पत्रकारलाई काठमाडौं महानगरका नगर प्रहरीले आक्रमण गरेको दावी गरेको छ । महासंघले विज्ञप्ती जारी गर्दै समाचार संकलन गर्न सुन्धारा पुगेका महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई नगर प्रहरीले...
-
२०८० फाल्गुण १६, बुधबार
नासामा छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता
सगरमाथा आरोही र पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनेकी छिन् । यसअघि उनले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इस्न्टिच्युटमा...
-
२०८० फाल्गुण १६, बुधबार
सरकारले निषेधित क्षेत्र बढायो
लघुबित्तपीडित र मिटरब्याज पिडितहरुको आन्दोलन यतिबेला राजधानीे केन्द्रित रहेपछि सरकारले निषेधित क्षेत्रहरु बढाउन थालेकोछ । सोमबार लघुबित्त पिडितहरु संसद भवन जस्तो सम्बेदनशील क्षेत्रमा प्रवेश गरेपछि सुरक्षा ब्यवस्थामाथि नै गम्भीर प्रश्न उठ्यो भने...
-
२०८० फाल्गुण १५, मंगलबार
संसद भवनमा पक्राउ परेका लघुवित्तपीडित ७ दिन हिरासतमा
सोमबार संसद भवन प्रवेश गरी विरोध प्रदर्शनका क्रममा पक्राउ परेका लघुवित्त ऋणीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गर्न आएका झण्डै ५० जना ऋणीहरु सोमबार संघीय संसद भवन...
-
२०८० फाल्गुण १४, सोमबार
सरकार र मिटरव्याजपीडितबीचको वार्ता विथोलियो
पैदल यात्रा गरेरै काठमाडौं आइपुगेका मिटरब्यजी पीडित र सरकारको सोमवार हुने भनेको वार्ता थिोलिएको छ । गृह मन्त्रालयमा बिहान ११ बजे वार्ता बस्ने भनिएपनि ९ बजे पीडित बसेकै ठाउँमा प्रहरी पुगेर तितरवितर पार्न खोजेपछि वार्ता विथोलिएको हो । सडक आन्दोलनको...
-
२०८० फाल्गुण १३, आइतबार
दादुरा–रुबेला खोप अभियान सुरु
सरकारले आजबाट दादुरा–रुबेला खोप अभियान सुरु गरेको छ । आजदेखि चैत ७ गतेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाका खोप अभियान सञ्चालन गरेकोे छ । राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका...
-
२०८० फाल्गुण ११, शुक्रबार
लघुवित्तपीडित र प्रहरीबीच झडप
न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । राजधानी केन्द्रीत आन्दोलनमा रहेका लघुवित्त पीडितहरु र प्रहरीबीच आज झडप भएको छ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन...
-
२०८० फाल्गुण ९, बुधबार
राप्रपाले प्रधानमन्त्री दाहाललाई बुझायो ज्ञापनपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थाबिरुद्धको आन्दोलनका कार्यक्रम शुरु गरेको छ । आज राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा भेला भइ काठमाडौंसहित देशभर व्यवस्थाबिरोधी आन्दोलन शुरु गरेको हो । राजसंस्था पुनः स्थापनाको लागि भन्दै राप्रपा अध्यक्ष...
-
२०८० फाल्गुण ८, मंगलबार
दिगो विकाससम्बन्धी एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित
नेपाल दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा निर्वाचित भएको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गत बैङ्ककस्थित एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा मंगलबारदेखि शुरु भएको भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका...
-
२०८० फाल्गुण ८, मंगलबार
राप्रपाले देशव्यापी रुपमा आन्दोलन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवारबाट देशव्यापी रुपमा आन्दोलन गर्ने जनाएको छ । राज्य पूर्ण रुपमा असफल भइसकेकोले राप्रपाको आन्दोलन सीमित उद्देश्यको लागि मात्र नभई व्यवस्था र अवस्था नै परिवर्तन गर्नका लागि आन्दोलन गर्न लागिएको जनाएको छ । मंगलबार...
-
२०८० फाल्गुण ७, सोमबार
७४औं प्रजातन्त्र दिवस मनाईंदै
आज फागुन–७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी ७४औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने...
-
२०८० फाल्गुण ७, सोमबार
मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारद्वारा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा भ्रष्टाचार गरेको भन्दै १८ जना विरुद्ध भ्रष्टाचारविरुद्धको मुद्दा दर्ता गरेको छ । आयोजनाका तत्कालिन अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिवलगायतले ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार...





