राष्ट्रिय
-
२०८० फाल्गुण २५, शुक्रबार
महाशिवरात्रीको अवसरमा शिवालयहरुमा दर्शनार्थीको घुइँचो
हिन्दूहरुको महान पर्व महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदैछ । काठमाडौंको पशुपतिनाथसहित देशैभरका शिवालयहरुमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना...
-
२०८० फाल्गुण २३, बुधबार
नवनियुक्त मन्त्रिमण्डलको राष्ट्रपतिबाट शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार साँझ राष्ट्रपति भवन सितल निवासमा तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । बुधबार नेकपा एमाले,...
-
२०८० फाल्गुण २२, मंगलबार
महाशिवरात्रीमा पशुपति क्षेत्र वरपर मासु र मदिरा प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय काठमाडौंले महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रका विभिन्न स्थानमा मासु र मदिरा प्रतिवन्ध गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै पर्वलाई लक्षित गरेर पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरा तथा नसालु पदार्थ बेचबिखन...
-
२०८० फाल्गुण २०, आइतबार
पर्वतारोहीलाई चिप्स जडान पोसाक
सरकारले अब सगरमाथा आरोहण गर्न जाँदा पर्वतारोहीको पोसाकमा विद्युतीय चिप्स जडान गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले आरोहण कार्यलाई व्यवस्थित तथा सुरक्षित बनाउन यही वसन्त ऋतुदेखि विश्वको सर्वोच्च...
-
२०८० फाल्गुण २०, आइतबार
सरकार र दुग्ध किसानबीच पाँच बुँदे सहमति
सरकार र केन्द्रीय दुग्ध सहकारीबीच किसानका मागहरू पूरा गर्ने पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा हिजो साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१...
-
२०८० फाल्गुण २०, आइतबार
आज दिनभर मौसम बदली भई छिटफुट वर्षा हुने
आज देशैभर मौसम बदली भई केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण हाल देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै...
-
२०८० फाल्गुण १८, शुक्रबार
बालेन्द्र साहप्रति सांसदहरु आक्रोसित
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति प्रतिनिधिसभा सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् । बुधबार भएको काठमाडौं महानगर र फुटपाथ व्यापारीबीच भएको झडपलाई ईंगित गर्दै सांसद अमरेशकुमार सिंह प्रमुख शाहप्रति आक्रोस व्यक्त गरेका हुन् । उनले फुटपाथ...
-
२०८० फाल्गुण १८, शुक्रबार
क्यूआर कोडको प्रयोगलाई विस्तार गर्दै नेपाल प्रहरी
आम नागरिकले गुनासो, पीरमर्का, उजुरी, सुझाव लगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्विक रेस्पोन्स अर्थात क्यूआर कोडको व्यवस्थालाई नेपाल प्रहरीले विस्तार गर्दै लगेको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गत असोज ६ गते...
-
२०८० फाल्गुण १७, बिहिबार
काठमाडाैं महानगर प्रहरीले पत्रकारमाथि गरेको आक्रमणको महासंघबाट भत्सर्ना
नेपाल पत्रकार महासंघले समाचार संकलनको क्रममा रहेका पत्रकारलाई काठमाडौं महानगरका नगर प्रहरीले आक्रमण गरेको दावी गरेको छ । महासंघले विज्ञप्ती जारी गर्दै समाचार संकलन गर्न सुन्धारा पुगेका महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई नगर प्रहरीले...
-
२०८० फाल्गुण १६, बुधबार
नासामा छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता
सगरमाथा आरोही र पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनेकी छिन् । यसअघि उनले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इस्न्टिच्युटमा...
-
२०८० फाल्गुण १६, बुधबार
सरकारले निषेधित क्षेत्र बढायो
लघुबित्तपीडित र मिटरब्याज पिडितहरुको आन्दोलन यतिबेला राजधानीे केन्द्रित रहेपछि सरकारले निषेधित क्षेत्रहरु बढाउन थालेकोछ । सोमबार लघुबित्त पिडितहरु संसद भवन जस्तो सम्बेदनशील क्षेत्रमा प्रवेश गरेपछि सुरक्षा ब्यवस्थामाथि नै गम्भीर प्रश्न उठ्यो भने...
-
२०८० फाल्गुण १५, मंगलबार
संसद भवनमा पक्राउ परेका लघुवित्तपीडित ७ दिन हिरासतमा
सोमबार संसद भवन प्रवेश गरी विरोध प्रदर्शनका क्रममा पक्राउ परेका लघुवित्त ऋणीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गर्न आएका झण्डै ५० जना ऋणीहरु सोमबार संघीय संसद भवन...
-
२०८० फाल्गुण १४, सोमबार
सरकार र मिटरव्याजपीडितबीचको वार्ता विथोलियो
पैदल यात्रा गरेरै काठमाडौं आइपुगेका मिटरब्यजी पीडित र सरकारको सोमवार हुने भनेको वार्ता थिोलिएको छ । गृह मन्त्रालयमा बिहान ११ बजे वार्ता बस्ने भनिएपनि ९ बजे पीडित बसेकै ठाउँमा प्रहरी पुगेर तितरवितर पार्न खोजेपछि वार्ता विथोलिएको हो । सडक आन्दोलनको...
-
२०८० फाल्गुण १३, आइतबार
दादुरा–रुबेला खोप अभियान सुरु
सरकारले आजबाट दादुरा–रुबेला खोप अभियान सुरु गरेको छ । आजदेखि चैत ७ गतेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाका खोप अभियान सञ्चालन गरेकोे छ । राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका...
-
२०८० फाल्गुण ११, शुक्रबार
लघुवित्तपीडित र प्रहरीबीच झडप
न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । राजधानी केन्द्रीत आन्दोलनमा रहेका लघुवित्त पीडितहरु र प्रहरीबीच आज झडप भएको छ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन...
-
२०८० फाल्गुण ९, बुधबार
राप्रपाले प्रधानमन्त्री दाहाललाई बुझायो ज्ञापनपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थाबिरुद्धको आन्दोलनका कार्यक्रम शुरु गरेको छ । आज राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा भेला भइ काठमाडौंसहित देशभर व्यवस्थाबिरोधी आन्दोलन शुरु गरेको हो । राजसंस्था पुनः स्थापनाको लागि भन्दै राप्रपा अध्यक्ष...





