राष्ट्रिय
-
२०८१ बैशाख २, आइतबार
नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु
आजबाट नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ आजबाट अभियान शुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका...
-
२०८० चैत्र ३०, शुक्रबार
भाटभटेनी सुपर मार्केटमा आगलागी
काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा आगलागी भएको छ। शुक्रबार साँझ जेनेरेटर स्टार्ट गर्ने बेलामा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी भएको केही समयमा नै आगो नियन्त्रण लिएको जनाएको छ । आगलागी हुने बित्तिकै सुरक्षाकर्मी...
-
२०८० चैत्र २९, बिहिबार
इस्लामिक धर्मावम्वीहरु इद मनाउँदै
देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र अर्थात् (इद) मनाइरहेका छन् । उनीहरुले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाइरहेका छन् । इदको अवसरमा काठमाडौँको कश्मिरी मस्जिद तथा मस्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा प्रार्थना गर्ने नमाज...
-
२०८० चैत्र २८, बुधबार
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषामा सम्पन्न
एक दिवसीय मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा आज बुधबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मधेस प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयबाट संयुक्त रूपमा गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीलाई सम्वोधन गर्दै उपप्रधान तथा...
-
२०८० चैत्र २८, बुधबार
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । उपाध्यक्ष पदकालागि नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र एमालेकी विमला घिमिरेबीच मतदान भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै...
-
२०८० चैत्र २६, सोमबार
आयोगले उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने
निर्वाचन आयोगले वैशाख १५ हुने उपनिर्वाचनमा उम्मेदवारी दिएकाहरुको उजुरीमाथि आज छानविन गर्ने जनाएको छ । उम्मेदवारीविरुद्ध विरोध तथा उजुरी दिने समय हिजोसम्म आयोगले तोकिएको थियो । आज बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरि उमेदवारको नामावली प्रकाशन...
-
२०८० चैत्र २६, सोमबार
घोडेजात्रा पर्व मनाईंदै
हरेक वर्षको चैत कृष्ण औंसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । यसै अवसरमा आज काठमाडौंको टुंडिखेलमा घोडेजात्रा पर्व मनाईंदैछ । घोडेजात्राका अवसरमा नेपाली सेनाले आज राजधानीको टुंडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । यसै अवसरमा...
-
२०८० चैत्र २३, शुक्रबार
सुनसरीमा दुई समूहबीच झडप, अनिश्चितकालिन कर्फ्यू
जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि सुनसरीको इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू...
-
२०८० चैत्र २२, बिहिबार
कन्सुलर सेवा अब अनलाईनबाट
विदेशमा बसेका नेपालीहरुका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ । कन्सुलर सेवा विभागले आजबाट सो सेवाको शुभारम्भ गर्दै गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत दर्ता गराउन सक्नेगरी अनलाईन...
-
२०८० चैत्र २२, बिहिबार
मेलम्चीको पानी नियमित पठाउन चार अर्ब बढी खर्च लाग्ने
मेलम्चीको पानी बाह्रै महिना संचालनमा ल्याउन चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आज सिंहदरबारमा आयोजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कार्यकारी निर्देशक जक्की...
-
२०८० चैत्र २२, बिहिबार
एनआरएनएका दुवै कार्यसमिति सर्वाेच्चद्वारा अमान्य
सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट चुनिएका दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै...
-
२०८० चैत्र २१, बुधबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ । आफू अल्पमतमा परेपछि पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिनुभएको हो । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री...
-
२०८० चैत्र १९, सोमबार
त्रिवि सेवा आयोगको रिक्त पदमा आवेदन खुला
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीहरू नियुक्त गर्ने प्रक्रियाको नेतृत्व लिन सक्ने व्यक्तिको छनोट गर्ने आफ्नो उद्देश्य रहेको बताएकी छन् । शिक्षा मन्त्री श्रेष्ठले...
-
२०८० चैत्र १९, सोमबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा अवतरणमा रोक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु–जिरो)बाट जहाज अवतरण गर्न सोमबारदेखि रोक लगाइएको छ । सो क्षेत्रमा ट्याक्सी–वे जस्ता पूर्वाधारहरुको निर्माण कार्य गर्नुपरेकोले तीन महिनाको लागि अवतरण बन्द गरिएको निगमले जनाएको छ । तर...
-
२०८० चैत्र १९, सोमबार
पेट्रोलको भाउ बढ्यो
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैंयाले बढाएको छ । सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य चार रुपैयाँले वृद्धि भई एक सय ७५ पुगेको छ । भारतबाट मुल्य बढेर आएकोले गएरातिदेखि लागु हुनेगरि निगमले पेट्रोलको मुल्य...
-
२०८० चैत्र १७, शनिबार
“विश्व नेवाः दिवस” विभिन्न कार्यक्रम गरी मनाइयो
विश्वभर छरिएर रहेका नेवाःहरुको साझा दिनको रुपमा आज सातौं “विश्व नेवाः दिवस” भव्यताका साथ मनाइयो । हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवाः दिवस’का रूपमा मनाइन्छ । “विश्व नेवाः दिवस” यो वर्ष ललितपुरको केशवनारायण चोकमा विशेष कार्यक्रम...





