arin enterprises

राष्ट्रिय

  • २०८१ आषाढ २७, बुधबार

    धरहरा निर्माण गर्न सातौं पटक म्याद थप

    २०७२ सालको महाभूकम्पबाट पुरानो धरहरा ढलेपछि बनेको नयाँ धरहरा निर्माण अझै सम्पन्न नभएपछि सातौं पटक म्याद थप गरिएको छ । २०७२ सालमा भूकम्बाट धराहरु भत्किएपछि बनाइएको नयाँ धरहरा २०७५ पुसदेखि निर्माण थालनी गरेको थियो । तर २ वर्षभित्र निर्माण कार्य...

  • २०८१ आषाढ २६, मंगलबार

    कञ्चनपुरमा परेको पानी इतिहासकै बढी वर्षा मापन

    कञ्चनपुरमा गत आइतबार र सोमबार भएको वर्षा नेपालको ईतिहासकै बढी भएको जल तथा मौसम विज्ञान विभागल जनाएको छ । असार २४ गते बिहान कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा मापन गरिएको वर्षाको मापन अहिलेसम्मकै उच्च रेकर्ड भएको विभागले जनाएको छ । कञ्चनपुरको...

  • २०८१ आषाढ २५, सोमबार

    आजदेखि वर्षामा कमी आउने

    जल तथा मौसम विज्ञान विभागले आजदेखि बर्षामा कमी आउने बताएको छ । नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै गएकोले मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा कमी आउने बिभागले जनाएको छ । आज विहान देशभर साधारणतया बदली...

  • २०८१ आषाढ २४, आइतबार

    बाढी र पहिरोमा मृत्युहुने १४ पुग्यो

    भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण नेपाल भरमा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयका अनुसार मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर तनहुँ र स्याङ्जामा ३/३ जना, काभ्रे, पर्वत...

  • २०८१ आषाढ २४, आइतबार

    क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न शाहीको आग्रह

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्यान्टनमेन्टमा भएको घोटालाको फाइल पनि खोल्नुपर्ने बताएका छन् । शााहीले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट...

  • २०८१ आषाढ २३, शनिबार

    अविरल वर्षाले उपत्यकाका नदीको सतह बढ्यो

    रातिदेखि परेको अविरल वर्षाले उपत्यकाको खोलाको बहाब बढेको छ।  उपत्यकाको बागमती, मनोहरा र हनुमन्ते लगायत खोलामा पानीको बहाब बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...

  • २०८१ आषाढ १९, मंगलबार

    स्व. गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवमा फोटो प्रदर्शनी

    पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १ सय औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइएको छ । विसं १९८१ सालमा जन्मनु भएका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित हुनुभएको थियो । कांग्रेसको पाँचौँ सभापति समेत बन्नु...

  • २०८१ आषाढ १८, सोमबार

    उडान नै नभएको जहाज सम्पर्क विहिन भएको हल्ला

    तारा एअरले आफ्ना कुनै पनि जहाज सम्पर्क विहिन नभएको र भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको विमान सम्पर्कविहीन भएको भन्ने खबर सामाजिक संजालमा देखिन थालेपछि तारा एअरले एक विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो...

  • २०८१ आषाढ १८, सोमबार

    आगामी विहीबारसम्म वर्षाबाट ३४ जिल्ला प्रभावित हुने

    जल तथा मौसम विज्ञान विभागले आगामी विहिवारसम्म देशका अधिकांश ठाउँमा भारी वर्षा हुने पुर्वानुमान गरिएको छ । मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी...

  • २०८१ आषाढ १६, शनिबार

    एसईईमा एनजी आएका सबैले मौका परीक्षा दिन पाउने

    माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका सबैले मौका परीक्षा दिन पाउने भएका छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको एसईईको नतिजा अनुसार ‘एनजी’ ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धिका लागि मौका...

  • २०८१ आषाढ १६, शनिबार

    आज राष्ट्रिय धान दिवस

    आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । आज २१ औँ राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव २०८१ मनाइरहेको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ असार १५ गते विभिन्न कार्यक्रम यो महोत्सव मनाईंदैछ । देशभरका किसान तथा सरकारी तथा...

  • २०८१ आषाढ १५, शुक्रबार

    दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहमा कमी आएन

    दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहको दरमा कमी नआएको एक अध्ययनले बताएको छ । दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन् । उसले दक्षिण एसियाली मुलुकहरुमा...

  • २०८१ आषाढ १४, बिहिबार

    एसईई नतिजा सार्वजनिक

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । यो वर्ष कूल संख्या मध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना...

  • २०८१ आषाढ १३, बुधबार

    अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस

    लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विशेष गरेर बढ्दो लागु औषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक...

  • २०८१ आषाढ १३, बुधबार

    एसईईको नतिजा आज सार्वजनिक हुने

    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । कुनै प्राविधिक समस्या नआएमा आज...

  • २०८१ आषाढ १२, मंगलबार

    मेलम्चीमा अविरल वर्षासँग पानी पथान्तरण गर्न बन्द

    मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । आइतबार रातीदेखि निरन्तर वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । बर्षासँग बाढीले पु¥याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । मेलम्चीमा आइतबारदेखि अत्यधिक वर्षा हुँदा नदीमा बाढी...

Pages