arin enterprises

राष्ट्रिय

  • २०८१ भाद्र ६, बिहिबार

    स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

    राष्ट्रिय आविष्कार केन्द्रलाई स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपकरण मर्मतको जिम्मा दिएको छ । हिजो एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको छ...

  • २०८१ भाद्र ४, मंगलबार

    टिकटकमाथिको प्रतिबन्ध हटाउन गृहकार्य शुरु

    सरकारले सामाजिक सञ्जाल टिकटक टिकटकमाथि लगाएको प्रतिबन्ध खोल्ने भएको छ । टिकटक ब्यवस्थापनले नेपालको नीति–नियम पालना गर्ने प्रतिवद्धता जनाउँदै संचार मन्त्रालयलाई पत्राचार गरेपछि संचार मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजानका लागि गृहकार्य गरिरहेको...

  • २०८१ भाद्र २, आइतबार

    राष्ट्रपतिबाट मातृभाषा पत्रकारिताको विकासमा जोड

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनेगरी सञ्चार माध्यममा समाचार आउनुपर्ने बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारी र पत्रकारसँग राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा...

  • २०८१ भाद्र २, आइतबार

    बी एण्ड सीविरुद्ध डा. केसी सर्वाेच्चमा

    डा. गोविन्द केसी मेडिकल कलेज बि एण्ड सिको पक्षमा भएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन् । केसीले आइतबार आफै सर्वोच्च अदालत उपस्थित भएर उक्त फैसला बदरको माग गरेर निवेदन दिएका हुन् । उनले फैसला त्रुटिपूर्ण भएकाले त्यसको पुनरावलोकन हुनुपर्ने र...

  • २०८१ श्रावण ३२, शुक्रबार

    सोलुखुम्बुको थामेमा भीषण बाढी

    सोलुखुम्बुको थामे गाउँमा आएको बाढीका कारण ओखलढुङ्गाको दुधकोशी किनारका बस्तीमा ब्यापक क्षति पुर्याएको छ । थामेखोलाको शिरतिर रहेका हिमताल फुटेर बाढी आएको आशंका गरिएको छ । दूधकोशीको सहायक खोला (थामे)मा शुक्रबार दिउँसो एक्कासी आएको बाढीले खुम्बु...

  • २०८१ श्रावण ३२, शुक्रबार

    डेंगी नियन्त्रणका लागि १ घण्टा सरसफाई अयिभान

    डेंगी सक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले रोकथामका र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान शुरु गरेको छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय÷घर सरसफाइ अभियान शुरु गरेको हो । मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घर तथा...

  • २०८१ श्रावण ३२, शुक्रबार

    गठ्ठाघर घटनाको गम्भीरतापूर्वक छानविन गर्न गृहमन्त्रीको निर्देशन

    विहीबार गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानविन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिनुभएको हो । गृहमन्त्री लेखकले घटनाप्रति दुःख...

  • २०८१ श्रावण ३१, बिहिबार

    गठ्ठाघरमा दुर्घटना गराउने चालक पक्राउ, स्थिति सामान्य

    भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार दिउँसो १ः४० बजे उक्त घटना घटेको हो । प्रत्यक्षदर्शीहरुका अनुसार...

  • २०८१ श्रावण ३१, बिहिबार

    संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित

    संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभामा मंगलबार पेश भएको विधेयकमाथि हिजो सामान्य छलफल गरी पारित गरिएको हो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) सम्बन्धी...

  • २०८१ श्रावण २९, मंगलबार

    २० वर्ष आसपासमा विहे गर्न प्रधानमन्त्रीको सुझाव

    प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० वर्ष आसपासको उमेरमा विवाह गर्न सुझाएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्री जनसंख्याको वृद्धिदरमा असर पर्दै गएकोले युवाहरुले २० वर्षको आसपासमै विवाह बन्धनमा बाँधी सन्तान...

  • २०८१ श्रावण २८, सोमबार

    अन्तर्राष्ट्रिय युवा दिवस : श्रमका लागि युवा विदेशिन बाध्य

    आज अन्तर्राष्ट्रिय युवा दिवस । अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर...

  • २०८१ श्रावण २८, सोमबार

    स्वास्थ्य विमाको रकम ५ लाख बनाउने मन्त्रीको उद्घोष

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गर्नुभएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले प्राथमिकतामा राखेका विषयहरु र गर्ने...

  • २०८१ श्रावण २७, आइतबार

    विदेश सचिव मिश्री नेपाल भ्रमणमा

    भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुग्नु भएको छ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमण यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव...

  • २०८१ श्रावण २६, शनिबार

    डेंगु संक्रमण ह्वात्तै बढ्यो

    एक सातामै डेंगु संक्रमितको संख्या ह्वातै बढेको छ । डेंगु बढेसंगै देशभर डेंगु सङ्क्रमित संख्या ३ हजार ८४ जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले गत साता २३ सय ६५ जना सङ्क्रमित भएकोमा ७ सय १९ जना नयाँ डेंगु सङ्क्रमित थपिएर ३...

  • २०८१ श्रावण २५, शुक्रबार

    बालिकाको जन्मदर घट्न थाल्यो

    नेपालमा बालबालिकाको सङ्ख्या ९८ लाख ६९ हजार पाँच सय ८३ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदन आज सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना २०७८ को कुल...

  • २०८१ श्रावण २५, शुक्रबार

    ३०औं विश्व आदिवासी दिवस मनाइयो

    आज ३०औं विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् । दिवसका अवसरमा आज नेपाल आदिवासी जनजाति महासङ्घको...

Pages