arin enterprises

राष्ट्रिय

  • २०७९ जेठ २९, आइतबार

    विकास निर्माणको काममा महानगरले अनुगमन गर्ने

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिकाको दोस्रो बैठक बोलाएको छ । बैठकमा सडक विभाग, विद्युत प्राधिकरण, टेलिकम र खानेपानी विभागसंग समन्वय गरेर काम गर्ने विषयमा छलफल भएको बताउनुभएको छ । उहाँले आफूले सडक, विद्युत, टेलिकम र खानेपानीका...

  • २०७९ जेठ २८, शनिबार

    उपत्यकामा भूकम्पको धक्का महसुस

    काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस भएको हो । भक्तपुर जिल्लालाई केन्द्रबिन्दु बनाएर ४. ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • २०७९ जेठ २७, शुक्रबार

    दुई डोज लिएका बालबालिकाहरुलाई बुस्टर डोज लगाईंदै

    कोरोनाविरुद्धको बुस्टर डोज आज १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई लगाईंदैछ । दुई डोजको खोप लिइएसकेका उक्त उमेर समुहका बालबालिकाहरुलाई बुस्टर डोज लगाउन थालिएको हो । सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि...

  • २०७९ जेठ २७, शुक्रबार

    फोहोर विर्सजन गर्न स्थानीयसँग सहमति

    काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर बञ्चरेडाँडामा फ्याँक्न महानगरपालिका र ल्याण्डफिल्ड साइटका स्थानीयसंग १८ बुँदे सहमति भएको छ । गएराती १ बजे काठमाडौं महानगरपालिका र आन्दोलनकारी स्थानीय वासिन्दाका प्रतिनिधिहरुबीच सहमति जुटेको हो । सहमति अनुसार...

  • २०७९ जेठ २७, शुक्रबार

    आज निर्जल एकादशी मनाईंदै

    वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरका मठमा तुलसीको विऊ छर्दै आज निर्जला एकादशी मनाइरहेको छ । जल समेत नखाई ब्रत बस्ने भएकाले यस एकादशीलाई निर्जला एकादशी भनिएको हो । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीऊ राप्ने गरिन्छ ।...

  • २०७९ जेठ २६, बिहिबार

    मुग्लिन नारायणगढ सडकखण्ड दुई तर्फी सवारी संचालन हुन समय लाग्ने

    पृथ्वी राजमार्ग  अन्तर्गत मुग्लिन नारायणगढ सडकखण्डमा गएराति पहिरो गएका कारण सडक अवरुद्ध बनेको छ । राजमार्गको पहिरो हटाउन कार्य भइरहे पनि दुईतर्फी सवारी साधन संचालन हुन समय लाग्ने बताइएको छ ।   चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलास्थित ५० मिटर...

  • २०७९ जेठ २५, बुधबार

    इम्बोस्ड नम्बर प्लेट राख्नैपर्ने प्रावधानबाट विभाग पछि हट्यो

    अन्ततः साउन १ गतेदेखि लागू हुने गरी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधानबाट यातायात व्यवस्था विभाग पछि हटेको छ । युवा संगठन लगायत चौतर्फी दवाबपछि यातायात व्यवस्था विभागले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नै पर्ने निर्णय...

  • २०७९ जेठ २५, बुधबार

    नास्टका विज्ञ टोलीबाट सिसडोलको प्रदूषणबारे अध्ययन

    बञ्चरे डाँडामा महानगरपालिकाले फोहोर फाल्ने कार्यमा आज पनि स्थानीयवासीले अवरोध सिर्जना गरेको छ । स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए ।अवरोधपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु...

  • २०७९ जेठ २५, बुधबार

    जग्गा कित्ताकाटमा नयाँ नियम

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलले कित्ताकाटमा नयाँ नियम ल्याएको छ । भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गर्दैे यस्तो प्रावधान कार्यान्वयनमा ल्याएको हो । नियमावली अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई...

  • २०७९ जेठ २४, मंगलबार

    स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरेर फोहोर फ्याल्न सुरु

    काठमाडौंमा केही दिनदेखि थुप्रिएको फोहोरे आज प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फाल्न सुरु गरिएको । सोमबार महानगरपालिका र बन्चरे डाँडाका स्थानीयबीच फोहोर फाल्न सहमति भए पनि केही स्थानीयवासीले आज फोहोर फाल्न अवरोध सिर्जना गरेपछि प्रहरी परिचालन...

  • २०७९ जेठ २२, आइतबार

    आज विश्व वातावरण दिवस

    ‘वातावरणको रक्षा हाम्रो दायित्व, हाम्रो प्रतिबद्धता’ नारा सहित आज विश्व वातावरण दिवस नेपालमा विभिन्न कार्यक्रम मनाईदैंछ । कोरोना महामारीका कारण गएका दुई वर्ष सार्वजनिक कार्यक्रम हुन नसकेकोमा यस वर्ष सरकारी तथा नागरिक स्तरमा जनचेतनामूलक विभिन्न...

  • २०७९ जेठ २१, शनिबार

    निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाईंदै

    आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस । यस दिवसलाई प्रत्येक वर्ष जुन ४ तारिखमा संसार भरि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । आजपनि संसारभर बाल अधिकार बारे चर्चा परिचर्चा गरी यो दिवस मनाइन्छ । दिवसका अवसरमा विभिन्न कारणले बालबालिकाले...

  • २०७९ जेठ १९, बिहिबार

    दरबार हत्याकाण्ड २१ वर्ष पूरा

    राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । तर, अझैसम्म उक्त हत्याकाण्ड कसले, किन गर्यो भन्ने रहस्यमै छ । नारायणहिटी दरबारमा भएको उक्त हत्याकाण्डमा दश जनाको ज्यान गएको थियो । वि.स. २०५८ साल जेठ १९ गते राती राजा...

  • २०७९ जेठ १८, बुधबार

    प्रधानमन्त्री देउवा र महानगर प्रमुख शाहबीच भेटवार्ता

    प्रधानमन्त्री शेरबहादुर देउवा र नवनिर्वाचित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटघात भएको छ ।  सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाले गरेका राम्रा काममा सरकारको साथ र...

  • २०७९ जेठ १८, बुधबार

    उड्ड्यन प्राधिकरणको नयाँ नियम लागू

    नेपाल नागरिक उड्ड्यन प्राधिकरणले उडानका लागि बुधबारदेखि नयाँ नियम लागू गरेको छ । नयाँ नियममा प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने रुटको मौसम सफा रहेको खण्डमा मात्रै विमानलाई उडान अनुमति दिइने छ । हालै तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु...

  • २०७९ जेठ १७, मंगलबार

    आज विश्व धुम्रपानरहित दिवस

    आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस नेपालमा पनि मनाइँदैछ । हरेक वर्षको मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य भनेकै धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवनबाट  हुने क्षति न्यूनिकरण गर्ने र  यस्ता सूर्तीजन्य पदार्थको...

Pages

SKIP THIS Maharjan Complex