राष्ट्रिय
-
२०८१ आश्विन ९, बुधबार
शनिबारसम्म आंशिक बदली रहने
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित...
-
२०८१ आश्विन ९, बुधबार
दशैंमा रुट परमिट खुला
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको हो । यसले दशैंमा यातायात व्यवसायीले सबै क्षेत्रमा यातायात सञ्चालन गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको विभागले जनाएको छ । साथै बैठकले...
-
२०८१ आश्विन ७, सोमबार
छविलाल पक्राउ, रविलाई पक्राउ गर्न आदेश
विभिन्न सहकारीको पैसा गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको पछ । उनलाई आज हवाई जहाजमार्पmत कास्की अदालतमा आज उपस्थित गराईंदैछ । उनलाई आज नै जिल्ला अदालतमा उपस्थित गराइने कास्की प्रहरीले...
-
२०८१ आश्विन ७, सोमबार
कार्बन उत्सर्जनको क्षतिपूर्ति कोष बढाउनुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्पविकासित मुलुकहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भई विकसित मुलुकले क्षतिपूर्ति...
-
२०८१ आश्विन ३, बिहिबार
आज संविधान दिवस
आज संविधान दिवस । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।...
-
२०८१ आश्विन २, बुधबार
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा कार्यदलले बुझायो
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ । कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार साँझ हस्तान्तरण गरेको...
-
२०८१ आश्विन २, बुधबार
नवनिर्मित धरहरा विहीबारदेखि निःशुल्क चढ्न पाउने
संविधान दिवसको अवसर पारेर सरकारले विहीबारदेखि धरहरा सर्वसाधारणका लागि खुला गर्दैछ । २०७२ सालको भूकम्पले ढालेको धरहराको पुनर्निर्माण पूर्ण रुपमा नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा खुल्न लागेको समाचारहरु आइरहेका छन् । धरहरालाई ऐतिहासिक...
-
२०८१ भाद्र ३१, सोमबार
सर्वाेच्चको फैसला विरुद्ध कुपण्डोलमा वृहत प्रदर्शन
खोला मापदण्डविरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड पीडित सरोकार समूहले सोमबार कुपण्डोलमा वृहत प्रदर्शन गरेको छ । कुपण्डोको पुल मुनि भेला भएर विभिन्न नारा लेखिएको प्लेकार्डसहित निस्केको र्याली त्रिपुरेश्वरमा पुगी सभामा...
-
२०८१ भाद्र ३१, सोमबार
रविले सहकारीको रकम अपचलन गरेको पुष्टि
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । तत्कालिन गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेको सहकारीको बचत रहक अपचलन गरेको निष्कर्षमा संसदीय छानबिन...
-
२०८१ भाद्र २८, शुक्रबार
जलन पीडितहरुले पनि एक लाख दिने मन्त्री पौडेलेको उद्घोष
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलन उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ । शुक्रबार वीर अस्पतालमा स्थापना गरिएको डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उहाँले जलन उपचारका लागि तत्काल लागू हुने गरी...
-
२०८१ भाद्र २७, बिहिबार
दशैंका लागि हवाई टिकट बुकिङ हुन थाल्यो
नेपालीहरुको ठूलो चाड दसैँ नजिकीदै गर्दा यात्रुहरुले हवाई टिकट बुकिङ गर्न थालेको छ । उसो त हवाई कम्पनीहरुले दशैंका लागि भनेर अग्रिम टिकट बुकिङ गरिंदैन तर यात्रुहरु नै पछि अभाव हुने टिकट महंगो हुने डरले दशैं आउन एक महिना छँदै बुकिङ गर्न थालेका हुन् ।...
-
२०८१ भाद्र २६, बुधबार
तीन दिन भारी वर्षाको सम्भावना
भोलि विहीबार साँझदेखि शनिबारसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि...
-
२०८१ भाद्र २४, सोमबार
प्रधान सेनापतिमा महारथी अशोकराज सिग्देल नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले अशोकराज सिग्देलाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्लेललाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको...
-
२०८१ भाद्र २३, आइतबार
अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै
आज अन्तराष्ट्रिय साक्षरता दिवस । निरक्षरता उन्मुलन गर्ने लक्ष्यसहित सुरु भएको साक्षरता दिवसको अवसरमा आज विश्वभर विविध कार्यक्रम आयोजना हुँदैछन् । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ। यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको...
-
२०८१ भाद्र २१, शुक्रबार
स्वास्थ्य विमाको सुविधा अब निजी अस्पतालबाट पनि
स्वास्थ्य विमाको सुविधा निजी अस्पतालहरुबाट पनि उपलब्ध गराउन तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले बताएको छ । शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसमा गरिएको कार्यक्रममा मन्त्री पौडेलले...
-
२०८१ भाद्र २१, शुक्रबार
टिकटक पूर्णरुपमा खुला
सरकारले सामाजिक सञ्जाल टिकटक औपचारिक रुपमा खुला गरेको छ । सरकारले इन्टरनेट प्रदायक कम्पनीहरुलाई टिकटक खुल्ला गर्न निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन...





