राष्ट्रिय
-
२०८३ श्रावण १, शुक्रबार
३२औं विश्व आदिबासी दिवस भव्य रुपले मनाइने
३२ औं विश्व आदिबासी दिवस आउने साउन २४ गते काठमाडौंको खुलामञ्चमा भव्य रुपले मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष निमा ह्योल्मो लामाले आउने २४ गते काठमाडौंको खुलामञ्चमा ३५ हजार आदिबासीलाई उतार्दै अधिकार प्राप्तीको आन्दोलनको...
-
२०८३ श्रावण १, शुक्रबार
तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै
तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ यहि साउनमा काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आगामी २०८३ साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा यस सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनलाई...
-
२०८३ आषाढ १६, मंगलबार
प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न
काठमाडौं । प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार उक्त समारोहको आयोजना भएको हो । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त...
-
२०८३ जेठ २५, सोमबार
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज नगर्न महासंघको माग
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगायतका संस्थाहरुको खारेजी सम्वन्धमा नेपाल आदिवासी जनजाति महासंघले आपत्ती जनाएको छ । महासंघले प्रेश विज्ञप्ती जारी गर्दै प्रतिष्ठान र बौद्ध दर्शन तथा गुम्बा विकास समितिको खारेजी आदिवासी जनजाति समुदायप्रतिको...
-
२०८३ जेठ २१, बिहिबार
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाईँदै
आज जेठ महिनाको २१ गते अर्थात जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, हरेक वर्ष आजकै दिनमा यो दिवस मनाउने गरिन्छ । वि.सं. २०६३ जेठ २१ गते नेपाललाई “जातीय छुवाछूत मुक्त राष्ट्र“ घोषणा गरिएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।...
-
२०८३ जेठ १५, शुक्रबार
आज देशभर बादल लाग्ने, कतै असिनासहित वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशााले आज देशभर साधारणतया बादल लाग्ने जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका...
-
२०८३ जेठ १४, बिहिबार
नेपाल प्रहरीले पछिल्लो ६ महिनामा कहाँ कहाँ के के गर्यो ?
नेपाल प्रहरीले गत ६ महिनाको अवधिमा अपराध अनुसन्धान तथा कानुनी कारबाही, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा, विपद् व्यवस्थापन तथा सुरक्षा परिचालनका क्षेत्रहरूमा गरेका गतिविधिहरुको विवरण सार्वजनिक गरेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार...
-
२०८३ जेठ १२, मंगलबार
हिरासतमा विकको मृत्यु प्रकरणमा १० प्रहरी कारबाहीको सिफारिसमा
काठमाडौं, इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमै थुनुवाको मृत्यु भएको घटनामा १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ । हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको...
-
२०८३ जेठ १२, मंगलबार
आज बागमती लगायत हिमाली र पहाडी भू–भागमा बादल लाग्ने
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका...
-
२०८३ जेठ ८, शुक्रबार
वागमती प्रदेशमा मेघगर्जनसहित मध्यम वर्षा हुने
आज बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज जारी गरेको सूचना अनुसार हाल कोशी प्रदेशमा साधारणतया बादल लागेको छ भने कोशीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।...
-
२०८३ बैशाख ३०, बुधबार
एफ.एम. संचालकलाई धरपकड बन्द गर्न माग
रोयल्टी संकलनको नाममा एफ.एम. रेडियो संचालकलाई धरपकड बन्द गर्न माग गरिएको छ । रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल र ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) ले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । गत बैसाख...
-
२०८३ बैशाख ११, शुक्रबार
सुकुम्बासी हटाउने निर्णय नसच्याए आन्दोलनमा उत्रिने चेतावनी
नेपाल जनता संरक्षण पार्टीले विभिन्न भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई हटाउने निर्णय नसच्याए सशक्त आन्दोलनमा उत्रिने बताएको छ । पार्टीले विज्ञप्ती जारी गर्दै भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई हटाउने निर्णय सच्याएर न्यायपूर्ण समाधान...
-
२०८२ फाल्गुण १७, आइतबार
पर्यटन बोर्डले फागुन २१ गते निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने
काठमाडौं । आगामी फागुन २१ गते नेपाल पर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने भएको छ । सो दिन सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि बोर्डले शटल बस सेवा...
-
२०८२ माघ २६, सोमबार
आदिवासी ज्ञान सम्मेलन महोत्सव सुरु
काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडिन) को आयोजनामा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव–२०२६ सुरु भएको छ । काठमाडौँ महानगरपालिका, एफएओ नेपाल र डब्लुडब्लुएफ नेपालको सहकार्यमा काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको सम्मेलनको...
-
२०८२ माघ २१, बुधबार
विश्वभरी क्यान्सर दिवस मनाईँदै
आज फेब्रुअरी ४, क्यान्सर सम्वन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभरी विश्व क्यान्सर दिवस मनाईँदैछ । दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरिँदैछ । क्यान्सरलाई नेपाली भाषामा अर्वुद रोग भन्ने गरिएको छ । सन् २००० मा फ्रान्सको पेरिसमा...
-
२०८२ माघ ५, सोमबार
नेफिनको ११औं महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौँ । आदिवासी जनजाति महासंघ (नेफिन) को ११औं रास्ट्रीय महाधिवेशनको मुल नारा, लोगो र पोस्टर सार्वजनिक भएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत नेफिनले आउँदो माघ ९ र १० गते विराटनगरमा हुन गइरहेको११औं महाधिवेशनको नारा, लोगोको साथमा पोस्टर सार्वजनिक...






