राष्ट्रिय
-
२०८१ पौष ८, सोमबार
सन्त नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती मनाईंदै
नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज १ सय १औं जन्मजयन्ती मनाइदैछ । नेपाली कांग्रेस तथा यसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी सन्त नेता भट्टराईको स्मरण गर्दैछन् । भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम...
-
२०८१ पौष ५, शुक्रबार
सर्वाेच्चको आदेशमा प्रसाईं रिहा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशबाट मेडिकल व्यवसायी एवं राजनीतिक अभियन्ता दुर्गा प्रसाईं शुक्रबार रिहा हुनुभएको हुन् । रिहा लगत्तै उनले संचारकर्मीहरुसँग अदालतले आपूmलाई न्याय दिएको बताए । उनले सम्पूर्ण...
-
२०८१ पौष २, मंगलबार
बझाङमा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का महसुस भएको छ। आज साँझ बझाङको धामेना केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो । केन्द्रका अनुसार मंगलबार १७ः०७ मिनेटमा तलकोट, रूपातोला र धमेनाको...
-
२०८१ पौष १, सोमबार
आज सातौं राष्ट्रिय झण्डा दिवस
सातौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसको रुपमा मनाईने गरिएको...
-
२०८१ पौष १, सोमबार
पूर्वमन्त्री एवं मेयर पिएल सिंहको निधन
काठमाडौंका पूर्वमेयर पीएल सिंहको ८५ बर्षको उमेरमा आज निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी आफनै निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर समेत हुनु भएको थियो...
-
२०८१ मङ्सिर ३०, आइतबार
२१औं ज्यापु दिवस हर्षाेल्लासपूर्वक मनाइयो
२१ औँ राष्ट्रिय ज्यापु दिवस देशभरका ज्यापू समुदायले आज हर्षोल्लासका साथ मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाइँदै आइरहेको ज्यापू दिवस नाथेश्वर छुट गुथि वटुटोलको संयोजकत्वमा वटुटोलबाट र्याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो । “पुर्खाको सम्झना...
-
२०८१ मङ्सिर २८, शुक्रबार
पत्रकारहरु नयाँ नेतृत्व छान्दै
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि आज मतदान भइरहेको छ । महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि...
-
२०८१ मङ्सिर २५, मंगलबार
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले...
-
२०८१ मङ्सिर २५, मंगलबार
छायाँ सेन्टरको मुद्दाको फैसला फेरि सर्यो
ऐतिहासिक कमलपोखरीको जग्गा मासेर बनाइएको छायाँदेवी सेन्टरको विवाद सम्बन्धी मुद्दाको फैसला मिति फेरि सरेको छ । सर्वाेच्चले फैसला सुनाउनका लागि निसुको पेसी तोकेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय साराङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको ईजलासमा भईरहेको...
-
२०८१ मङ्सिर २४, सोमबार
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ । हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । विश्वमा आम सर्वसाधरणमा पनि भ्रष्टाचारविरुद्ध चेतना फैलिओस् भन्ने...
-
२०८१ मङ्सिर २३, आइतबार
आयोगले मतादाता नामावली दर्ता सुरु गर्यो
निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य आजदेखि सुचारु हुने जनाएको छ । स्थानीय निर्वाचनका कारण स्थगित भएको मतदाता नामावली दर्ता कार्य आजदेखि पुनः सुचारु गर्न लागिएको हो । आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता...
-
२०८१ मङ्सिर २१, शुक्रबार
जहाज खरिद प्रकरणमा कंसाकारसहित चार जना दोषी ठहर
वाइडबडी जहाज खरिद प्रकरणमा विशेष अदालतले चार जनालाई दोष ठहर गरेको छ । अदालतले नेपाल वायु सेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ । दुई जना पुर्व सचिवलाई उक्त प्रकरणमा दोषी करार...
-
२०८१ मङ्सिर २०, बिहिबार
बीआरआई अन्तर्गत ऋण लिने सम्झौता भएको छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ। चारदिने भ्रमण पूरा गरी आज स्वदेश फर्किनु भएका प्रधानमन्त्री ओलीले चीन भ्रमण ऐतिहासिक बनेको दाबी गर्नुभयो । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको...
-
२०८१ मङ्सिर १६, आइतबार
आज विश्व एड्स दिवस
‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस मनाइँदैछ । एड्सका बारे चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रमहरु गरिंदैछ । केन्द्रका...
-
२०८१ मङ्सिर १६, आइतबार
देशभर उपनिर्वाचनको लागि मतदान
स्थानीय तहमा रिक्त देशभरका ४१ पदमा आज मतदान भइरहेको छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान चल्नेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर ४१ पदका लागि उपनिर्वाचन भईरहेको हो । उपनिर्वाचनमा...
-
२०८१ मङ्सिर १४, शुक्रबार
स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको मौन अवधि लागू भएको छ । विहीबार राती १२ बजेदेखि मतगणना सम्पन्न हुने दिनसम्म उपनिर्वाचनका निर्वाचन हुने क्षेत्रमाहरुमा लागू हुने जनाइएको छ । यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका...





