राष्ट्रिय
-
२०८१ श्रावण २५, शुक्रबार
नयाँपाटीको धागो काराखानामा आगालागी
काठमाडौंको नयाँपाटीस्थित सुन्दरीजल भूमिस्थलको एक कारखानामा आगलागी भएको छ। नयाँपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे गोकर्णेश्वर नगरपालिका-२...
-
२०८१ श्रावण २४, बिहिबार
पाँच नेपालीको अस्तुधातु हस्तान्तरण
युक्रेन तथा रुसबीच भएको युद्धमा मारिएका पाँच नेपाली नागरिकको अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ । उनीहरुको अस्तुधातु रुसमै दाहसंस्कार गरी हस्तान्तरण गरिएको हो । मृत्यु हुनेहरु देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश...
-
२०८१ श्रावण २४, बिहिबार
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका शवहरुको आज पोस्टमार्टम गरिने
बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्याधिक जलेकोले डीएनए टेस्ट पनि गर्नुपर्ने हुनसक्ने बताइएको छ...
-
२०८१ श्रावण २२, मंगलबार
विहीबारसम्म भारी वर्षाको संकेत, सतर्क रहन आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी बिहिबारसम्म भारी वर्षाको उच्च जोखिम रहेकोले सर्तक रहन सचेत गराएको छ । प्राधिकरणले पाँच वटा प्रदेशका ३४ जिल्लामा बाढी पहिरोको उच्च जोखिम रहेकोले आगामी विहीबारसम्म भारी वर्षा र अतिभारी...
-
२०८१ श्रावण २०, आइतबार
सोमबारदेखि गुँला पर्व सुरु
विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व भोलि सोमबारदेखि शुरु हुँदैछ । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व विधिवत् रुपमा भोलिदेखि...
-
२०८१ श्रावण १८, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक
राष्ट्रिय परिषा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । परीक्षा बोर्डले शुक्रबार विहान सार्वजनिक गरेको नतिजा अनुसार ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमिततर्फ तीन...
-
२०८१ श्रावण १६, बुधबार
इन्धनको मूल्य घट्यो
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले बुधबार मध्यरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । घटेको मूल्य अनुसार पेट्रोल...
-
२०८१ श्रावण १६, बुधबार
विभिन्न देशका राजदूतहरुलाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । उहाँले आज बसेको मन्त्रिपरिषद बैठकले मित्र राष्ट्रहरू चीन, अष्ट्रेलिया, रुसी महासंघ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत...
-
२०८१ श्रावण १६, बुधबार
अविरल वर्षाले काठमाडौंका विभिन्न स्थान डुबानमा
गएराती परेको अविरल वर्षासँगै आएको बाढीका कारण देशभरको जनजीवन असर पारेको छ । हिजो राती परेको अविरल वर्षाले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्र डुबानमा परेका छन् । उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी किनार सडकमा सवारी...
-
२०८१ श्रावण १४, सोमबार
टीआरसी विधयेक सहमति नजिक
संक्रमणकालीन न्याय सम्बन्धि संयन्त्रको बैठक आगामी बिहीबार फेरि बस्ने गरी सकिएको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन,...
-
२०८१ श्रावण १४, सोमबार
भारतीय टोली फिर्ता, हराएको चुम्बक भेटियो
त्रिशूली नदीमा यात्रुसहित हराइरहेका दुई वटा बस खोज्न भारतबाट आएका आइतबार विदाई भएका छन् । एक हप्ताको समय लिएर भारतबाट चितवन आइपुगेको राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली आफ्नो अवधि पूरा भएकाले हिजो नै भारत फर्केको हो । नेपाली र भारतीय गोताखोर...
-
२०८१ श्रावण १४, सोमबार
काठमाडौंमा हैजाको त्रास
काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिनुभयो । ती तिनै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा...
-
२०८१ श्रावण १३, आइतबार
चुम्बक हराएपछि चुम्बक र बसको खोजी
चितवनको सिमतालमा बेपत्ता भएको दुईवटा वसको खोजीमा प्रयोग गरेको १९ किलोको चुम्बक त्रिशुली नदीमा हराएको छ । भारतबाट बस खोज्नका लागि ल्याइएको उक्त चुम्बक त्रिशुल नदीमै हराएपछि खोजी कार्यमा प्रभाव परेको छ । नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास...
-
२०८१ श्रावण १२, शनिबार
सौर्य एयरलान्समा मृत्यु भएका ११ जनाको शव परिवारले बुझे
गत बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका ११ जनाको शव परिवारले बुझेका छन् । दुर्घटनामा परी १८ जनाको मृत्यु भएकोमा मध्ये त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । दुर्घटनामा परी मृत्यु भएका...
-
२०८१ श्रावण १०, बिहिबार
बाढी, पहिरो लगायतका विपदमा परी १३४ जनाको मृत्यु
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म मृत्यु हुनेकाे संख्या १३४ पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार गत जेठ २८ गतेदेखि श्रावण १० बिहिबार दिउँसोसम्ममा बाढी, पहिरो...
-
२०८१ श्रावण १०, बिहिबार
पहिलो महिला मुख्य सचिवमा लिलादेवी गड्तौला नियुक्त
सरकारले नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले रिक्त मुख्यसचिवमा प्रधानमन्त्री कार्यालयकी वरिष्ठतम सचिव लीलादेवी गड्तौलालाई नियुक्ति गर्ने निर्णय गरेको छ। तत्कालीन मुख्यसचिव...





