राष्ट्रिय
-
२०८१ आषाढ २३, शनिबार
अविरल वर्षाले उपत्यकाका नदीको सतह बढ्यो
रातिदेखि परेको अविरल वर्षाले उपत्यकाको खोलाको बहाब बढेको छ। उपत्यकाको बागमती, मनोहरा र हनुमन्ते लगायत खोलामा पानीको बहाब बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
२०८१ आषाढ १९, मंगलबार
स्व. गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवमा फोटो प्रदर्शनी
पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १ सय औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइएको छ । विसं १९८१ सालमा जन्मनु भएका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित हुनुभएको थियो । कांग्रेसको पाँचौँ सभापति समेत बन्नु...
-
२०८१ आषाढ १८, सोमबार
उडान नै नभएको जहाज सम्पर्क विहिन भएको हल्ला
तारा एअरले आफ्ना कुनै पनि जहाज सम्पर्क विहिन नभएको र भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको विमान सम्पर्कविहीन भएको भन्ने खबर सामाजिक संजालमा देखिन थालेपछि तारा एअरले एक विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो...
-
२०८१ आषाढ १८, सोमबार
आगामी विहीबारसम्म वर्षाबाट ३४ जिल्ला प्रभावित हुने
जल तथा मौसम विज्ञान विभागले आगामी विहिवारसम्म देशका अधिकांश ठाउँमा भारी वर्षा हुने पुर्वानुमान गरिएको छ । मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी...
-
२०८१ आषाढ १६, शनिबार
एसईईमा एनजी आएका सबैले मौका परीक्षा दिन पाउने
माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका सबैले मौका परीक्षा दिन पाउने भएका छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको एसईईको नतिजा अनुसार ‘एनजी’ ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धिका लागि मौका...
-
२०८१ आषाढ १६, शनिबार
आज राष्ट्रिय धान दिवस
आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । आज २१ औँ राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव २०८१ मनाइरहेको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ असार १५ गते विभिन्न कार्यक्रम यो महोत्सव मनाईंदैछ । देशभरका किसान तथा सरकारी तथा...
-
२०८१ आषाढ १५, शुक्रबार
दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहमा कमी आएन
दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहको दरमा कमी नआएको एक अध्ययनले बताएको छ । दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन् । उसले दक्षिण एसियाली मुलुकहरुमा...
-
२०८१ आषाढ १४, बिहिबार
एसईई नतिजा सार्वजनिक
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । यो वर्ष कूल संख्या मध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना...
-
२०८१ आषाढ १३, बुधबार
अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विशेष गरेर बढ्दो लागु औषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक...
-
२०८१ आषाढ १३, बुधबार
एसईईको नतिजा आज सार्वजनिक हुने
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । कुनै प्राविधिक समस्या नआएमा आज...
-
२०८१ आषाढ १२, मंगलबार
मेलम्चीमा अविरल वर्षासँग पानी पथान्तरण गर्न बन्द
मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । आइतबार रातीदेखि निरन्तर वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । बर्षासँग बाढीले पु¥याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । मेलम्चीमा आइतबारदेखि अत्यधिक वर्षा हुँदा नदीमा बाढी...
-
२०८१ आषाढ ११, सोमबार
निलम्वित मुख्य सचिव अर्याल योजना आयोगमा सरुवा
सरकारले निलम्वित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव अर्याललाई सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय योजना...
-
२०८१ आषाढ ११, सोमबार
चीनका उपविदेशमन्त्री सुन नेपाल आउने
जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँ यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
-
२०८१ आषाढ ११, सोमबार
मुख्यसचिव अर्यालसहित १२ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा
मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । सचिव रहँदा मदिराको अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार...
-
२०८१ आषाढ ७, बिहिबार
दुग्ध किसानहरु भुक्तानीको माग गर्दै आन्दोलित
दूग्ध किसानहरुले आप्mनो भुक्तानी माग गर्दै दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । आफ्नो भुक्तानी माग गर्दै घेराउन गर्न पुगेका किसानहरु र प्रहरीबीच झडप हुँदा दुग्घ किसानहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समयदेखि दुग्ध...
-
२०८१ आषाढ ५, मंगलबार
मेलम्ची आयोजनाको हेडबक्स सार्ने प्रक्रिया शुरु
मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि गृहकार्य सुरु गरेको छ । गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । मन्त्रीपरिषद् बैठकले सैद्धान्तिक अनुमति...





