राष्ट्रिय
-
२०८१ आषाढ ११, सोमबार
निलम्वित मुख्य सचिव अर्याल योजना आयोगमा सरुवा
सरकारले निलम्वित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव अर्याललाई सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय योजना...
-
२०८१ आषाढ ११, सोमबार
चीनका उपविदेशमन्त्री सुन नेपाल आउने
जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँ यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
-
२०८१ आषाढ ११, सोमबार
मुख्यसचिव अर्यालसहित १२ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा
मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । सचिव रहँदा मदिराको अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार...
-
२०८१ आषाढ ७, बिहिबार
दुग्ध किसानहरु भुक्तानीको माग गर्दै आन्दोलित
दूग्ध किसानहरुले आप्mनो भुक्तानी माग गर्दै दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । आफ्नो भुक्तानी माग गर्दै घेराउन गर्न पुगेका किसानहरु र प्रहरीबीच झडप हुँदा दुग्घ किसानहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समयदेखि दुग्ध...
-
२०८१ आषाढ ५, मंगलबार
मेलम्ची आयोजनाको हेडबक्स सार्ने प्रक्रिया शुरु
मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि गृहकार्य सुरु गरेको छ । गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । मन्त्रीपरिषद् बैठकले सैद्धान्तिक अनुमति...
-
२०८१ आषाढ ४, सोमबार
मुस्लिम धर्मावलम्बीहरु बकर इद मनाईंदै
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद...
-
२०८१ आषाढ ४, सोमबार
भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय विरुद्ध रिट
सरकारले सामाजिक सुरक्षा भत्ताका लिनका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालमा रिट परेको छ । सरकारले आगामी साउनदेखि वृद्धवृद्धाहरुको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्यरुपमा लागु गर्ने निर्णय...
-
२०८१ आषाढ ३, आइतबार
पेट्रोलको मूल्य घट्यो
नेपाल आयल निगमले शनिबार रातीदेखि लागू हुने गरी इन्धनको मूल्य समायोजना गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको छ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५...
-
२०८१ आषाढ ३, आइतबार
शनिबार काठमाडौंको तापक्रम वर्षकै उच्च
काठमाडौंमा हिजो शनिबार वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । हिजो काठमाडौंको अधिकतम तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार मापन गरेको अधिकतम तापक्रम यस वर्षकै सबै भन्दा उच्च रहेको जनाएको छ । शुक्रबार...
-
२०८१ आषाढ २, शनिबार
पशुपतिको चारैवटा ढोका दर्शनार्थीका लागि खुल्ला
पशुपतिनाथ मन्दिरका चारैवटा ढोका आज बिहान ४ बजेदेखि खोलिएकोे छ । पशुपतिनाथको दशनार्थीहरुको संख्या बढेपछि आज विहान ४ बजेदेखि चारैवटा ढोकाहरु सर्वसाधारणका लागि खुल्ला गरिएको हो । पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएको र सबैले बिहानको समयमा...
-
२०८१ आषाढ २, शनिबार
डेंगुबाट ७१ जिल्ला संक्रमित
गर्मी मौसम शुरु भएसँगै डेङ्गु रोगीका संख्या पनि बढ्न थालेको छ । डेंगुको संक्रमण अहिलेसम्म ७१ जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा मात्र फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मौसममा आएको...
-
२०८१ आषाढ १, शुक्रबार
आज विश्व रक्तदाता दिवस
आज विश्व रक्तदाता दिवस । हरेक वर्ष १४ जुनमा विविध कार्यक्रमको आयोजना गरी विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । सोही अनुसार आज ‘रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद’ भन्ने मुल नारासहित विश्व रक्तदाता दिवस मनाइरहेको छ । मानव रगत समूह...
-
२०८१ जेठ २९, मंगलबार
राष्ट्रपति पौडेल जेनेभा प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डाको जेनेभा प्रस्थान गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन राष्ट्रपति पौडेल जेनेभा प्रस्थान गर्नुभएको हो । राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना...
-
२०८१ जेठ २८, सोमबार
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्नुभएको छ । मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज दिउँसो नयाँदिल्ली जानुभएको हो । प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित...
-
२०८१ जेठ २७, आइतबार
प्रधानमन्त्री दाहाल भारत जाँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल त्यसतर्पm प्रस्थान...
-
२०८१ जेठ २६, शनिबार
टुँडिखेलमा साकेला नाचको रौनक
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने गर्छन्। यो वर्ष गत जेठ १० गते उभौली परेको थियो। यो पर्व प्रत्येक वैशाख पूर्णिमादेखि एक महिनासम्म भव्य रुपमा मनाउने गर्छन् । उभौलीकै अवसरमा शनिबार काठमाडौँको टुँडिखेलमा किराती...





