arin enterprises

राष्ट्रिय

  • २०८१ बैशाख ६, बिहिबार

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाईंदै

    विहीबार र शुक्रबार पाँच वर्षमुनिका बालबालिकाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र...

  • २०८१ बैशाख ५, बुधबार

    काठमाडौंमा चार दिन लोडसेडिङ हुने

    नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा केही समय विद्युत कटौती हुने जनाएको छ । प्राधिकरणले बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल,...

  • २०८१ बैशाख ४, मंगलबार

    इन्धनको मूल्यमा वृद्धि

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउमा वृद्धि गरेको छ । हिजो रातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । निगमले दिएको मूल्यसूचि अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैया ९६ रुपैयाँ र डिजेलको...

  • २०८१ बैशाख ४, मंगलबार

    काठमाडौं उपत्यका फेरि प्रदुषित शहरमा सूचिकृत

    विश्वकै प्रदुषित शहरमा काठमाडौं हिजो पुनः सुचिकृत भएको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको पाँचौँ प्रदूषित शहरका रुपमा सूचीकृत गरेको हो । एक्यूआईका अनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १ सय...

  • २०८१ बैशाख ३, सोमबार

    नागढुंगा सुरुङमार्ग छिचोलियो

    नेपाललाई  सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीच थिचेरसुरुङ ‘ब्रेक थु्र’ गर्नुभयो । प्रधानमन्त्रीले स्वीच थिचेपछि  धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा...

  • २०८१ बैशाख २, आइतबार

    नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु

    आजबाट नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ आजबाट अभियान शुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका...

  • २०८० चैत्र ३०, शुक्रबार

    भाटभटेनी सुपर मार्केटमा आगलागी

    काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा आगलागी भएको छ। शुक्रबार साँझ जेनेरेटर स्टार्ट गर्ने बेलामा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी भएको केही समयमा नै आगो नियन्त्रण लिएको जनाएको छ । आगलागी हुने बित्तिकै सुरक्षाकर्मी...

  • २०८० चैत्र २९, बिहिबार

    इस्लामिक धर्मावम्वीहरु इद मनाउँदै

    देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र अर्थात् (इद) मनाइरहेका छन् । उनीहरुले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाइरहेका छन् । इदको अवसरमा काठमाडौँको कश्मिरी मस्जिद तथा मस्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा प्रार्थना गर्ने नमाज...

  • २०८० चैत्र २८, बुधबार

    मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषामा सम्पन्न

    एक दिवसीय मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा आज बुधबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मधेस प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयबाट संयुक्त रूपमा गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीलाई सम्वोधन गर्दै उपप्रधान तथा...

  • २०८० चैत्र २८, बुधबार

    राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

    राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । उपाध्यक्ष पदकालागि नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र एमालेकी विमला घिमिरेबीच मतदान भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै...

  • २०८० चैत्र २६, सोमबार

    आयोगले उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने

    निर्वाचन आयोगले वैशाख १५ हुने उपनिर्वाचनमा उम्मेदवारी दिएकाहरुको उजुरीमाथि आज छानविन गर्ने जनाएको छ । उम्मेदवारीविरुद्ध विरोध तथा उजुरी दिने समय हिजोसम्म आयोगले तोकिएको थियो ।  आज बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरि उमेदवारको नामावली प्रकाशन...

  • २०८० चैत्र २६, सोमबार

    घोडेजात्रा पर्व मनाईंदै

    हरेक वर्षको चैत कृष्ण औंसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । यसै अवसरमा आज काठमाडौंको टुंडिखेलमा घोडेजात्रा पर्व मनाईंदैछ । घोडेजात्राका अवसरमा नेपाली सेनाले आज राजधानीको टुंडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । यसै अवसरमा...

  • २०८० चैत्र २३, शुक्रबार

    सुनसरीमा दुई समूहबीच झडप, अनिश्चितकालिन कर्फ्यू

    जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि सुनसरीको इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू...

  • २०८० चैत्र २२, बिहिबार

    कन्सुलर सेवा अब अनलाईनबाट

    विदेशमा बसेका नेपालीहरुका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ । कन्सुलर सेवा विभागले आजबाट सो सेवाको शुभारम्भ गर्दै गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत दर्ता गराउन सक्नेगरी अनलाईन...

  • २०८० चैत्र २२, बिहिबार

    मेलम्चीको पानी नियमित पठाउन चार अर्ब बढी खर्च लाग्ने

    मेलम्चीको पानी बाह्रै महिना संचालनमा ल्याउन चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आज सिंहदरबारमा आयोजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कार्यकारी निर्देशक जक्की...

  • २०८० चैत्र २२, बिहिबार

    एनआरएनएका दुवै कार्यसमिति सर्वाेच्चद्वारा अमान्य

    सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट चुनिएका दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै...

Pages