arin enterprises

राष्ट्रिय

  • २०८० चैत्र ५, सोमबार

    एसईई परीक्षाको तयारी अन्तिम चरणमा

    चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । यो वर्षको एसईई चैत १५ गतेबाट सुरु भई २७ गते सम्पन्न हुनेछ । यसका लागि बोर्डले आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । जसअन्तर्गत...

  • २०८० चैत्र ५, सोमबार

    माओवादी उपाध्यक्ष महरा पक्राउ

    नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई आइतबार मुद्दा...

  • २०८० चैत्र ४, आइतबार

    देशकै पर्यटकीय राजधानी बन्दै पोखरा

    पर्यटकीय नगरी पोखरालाई आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । फेवातालको बाराही घाटबाट एक कार्यक्रमकाबीच राजधानी घोषणा गरिने गण्डकी सरकारले जनाएको छ । गण्डकी सरकार, पोखरा महानगर, छिमेकी पालिकाहरु...

  • २०८० चैत्र ३, शनिबार

    नित्या रञ्जना युनिकोड विश्वभर निःशुल्क उपलब्ध

    नेपाल भाषाको नित्या रञ्जना युनिकोड फन्ट आज एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । शनिबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक गरेकी हुन् । क्यालिजात्रा फाउण्डेशन र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी इके...

  • २०८० चैत्र २, शुक्रबार

    अब जन्मदर्ता प्रमाणपत्र राष्ट्रिय परिचय नम्बर सहित जारि हुने

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अबदेखि राष्ट्रिय परिचय नम्बर सहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने भएको छ । विभागले एक पत्र जारी गर्दै नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरको सन्तानको जन्मदर्ता गर्दा राष्ट्रिय परिचय नम्बरसहितको...

  • २०८० चैत्र २, शुक्रबार

    सुन जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बुझाइयो

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई पुष्पकमल दाहाललाई बुझाएको छ । प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ...

  • २०८० चैत्र १, बिहिबार

    विश्व मिर्गाैला दिवस

    आज मार्च १४ तारिख । संसारभरि विभिन्न कार्यक्रमका साथ मिर्गौला दिवस मनाइँदैछ । यस वर्षको विश्व मिर्गौला दिवसको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको...

  • २०८० फाल्गुण ३०, बुधबार

    सामाजिक संजाल दर्तामा रोक लगाउन नेपाल सरकारलाई एआईसीको पत्र

    नेपाल सरकारलाई देशमा तत्काल सामाजिक संजालका प्लेटफर्म दर्तामा रोक लगाउन एसिया इन्टरनेट कोलिसन (एआईसी) ले अनुरोध गरेको छ । एआईसीले मंगलबार संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सामाजिक संजाल नियमन सम्बन्धी निर्देशिकाले अन्तिम रूप नपाएसम्म...

  • २०८० फाल्गुण २९, मंगलबार

    सरकार र मिटरब्याजपीडितहरूबीच चारबुँदे सहमति

    सरकार र आन्दोलनरत मिटरब्याजपीडितहरूबीच चारबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहितको वार्ता टोलीमा आइतबार र सोमबार भएको छलफलपछि मिटरब्याज पीडित संघर्ष समिति सहमतिका लागि तयार भएको हो । पहिलो बुँदामा पीडितको समस्या...

  • २०८० फाल्गुण २८, सोमबार

    शेर्पा समुदायहरु ग्याल्पो ल्होसर मनाउँदै

    आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । सरकारले ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । नेपालको हिमाली क्षेत्रमा वसोवास गर्ने भनेर चिनिने शेर्पा समूदायहरुले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाइरहेका छन् । मुसा, गाई, बाघ,...

  • २०८० फाल्गुण २७, आइतबार

    अध्यक्ष यादव तथा सुडीको राष्ट्रपतिबाट शपथ ग्रहण

    जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह सुडीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको  शपथ लिनुभएको छ ।...

  • २०८० फाल्गुण २५, शुक्रबार

    ११४औं अन्तर्राष्ट्रिय नारी दिवस

    आज ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै  हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ ।  सन् १९०८...

  • २०८० फाल्गुण २५, शुक्रबार

    महाशिवरात्रीको अवसरमा शिवालयहरुमा दर्शनार्थीको घुइँचो

    हिन्दूहरुको महान पर्व महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदैछ । काठमाडौंको पशुपतिनाथसहित देशैभरका शिवालयहरुमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना...

  • २०८० फाल्गुण २३, बुधबार

    नवनियुक्त मन्त्रिमण्डलको राष्ट्रपतिबाट शपथ ग्रहण

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार साँझ राष्ट्रपति भवन सितल निवासमा तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । बुधबार नेकपा एमाले,...

  • २०८० फाल्गुण २२, मंगलबार

    महाशिवरात्रीमा पशुपति क्षेत्र वरपर मासु र मदिरा प्रतिबन्ध

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले महाशिवरात्री पर्वको अवसरमा  पशुपति क्षेत्रका विभिन्न स्थानमा मासु र मदिरा प्रतिवन्ध गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै पर्वलाई लक्षित गरेर पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरा तथा नसालु पदार्थ बेचबिखन...

  • २०८० फाल्गुण २०, आइतबार

    पर्वतारोहीलाई चिप्स जडान पोसाक

    सरकारले अब सगरमाथा आरोहण गर्न जाँदा पर्वतारोहीको पोसाकमा विद्युतीय चिप्स जडान गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले आरोहण कार्यलाई व्यवस्थित तथा सुरक्षित बनाउन यही वसन्त ऋतुदेखि विश्वको सर्वोच्च...

Pages