arin enterprises

राष्ट्रिय

  • २०८१ बैशाख १८, मंगलबार

    काठमाडौं अझै प्रदूषित, मास्क लगाउन अनुरोध

    काठमाडौंमा वायु प्रदूषण दिनदिनै अग्रस्थानमा पर्दैआएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्क लगाउन आग्रह गरेको छ। मन्त्रालयले काठमाडौंको हावा यतिबेला विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेकोले त्यसबाट जोगिन अनिवार्य मास्क लगाउन सुझाएको छ ।...

  • २०८१ बैशाख १७, सोमबार

    तामाङ र नेपालभाषालाई बागमति प्रदेशको कामकाजी भाषाकाे शुभारम्भ घोषणा गरिँदै

    आउँदो बैसाख २४ गते काठमाडौंमा भव्य समारोहका बीच बागमति प्रदेश सरकारी कामकाजको भाषा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०८० शुभारम्भ घोषणा गरिने भएको छ । बागमति प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले समारोहको आयोजना गर्न लागेको छ । यसै बीच...

  • २०८१ बैशाख १७, सोमबार

    विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारण

    सरकारले विद्यार्थी बोक्ने सवारी साधनलाई गति निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई गृहमन्त्रालयले पत्राचार गरी विद्यार्थी बोेकेका सवारी साधनहरुले तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी साधन हाँकेमा कारबाही गर्न पत्राचार गरेको छ ।...

  • २०८१ बैशाख १६, आइतबार

    साइबर अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै साइबर ब्यूरो

    अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी पक्राउ परे । वित्तिय संस्थाको अनधिकृत रूपमा पहुँच पु¥याउन प्रयास गरेका स्याङ्जाका २६ वर्षीय नवराज लामिछाने पनि पक्राउ परे । त्यस्तै शैक्षिक...

  • २०८१ बैशाख १२, बुधबार

    महाभूकम्प गएको ९ वर्ष पूरा

    आज बैशाख १२ । २०७२ सालमा महाभूकम्प गएको ९ वर्ष पूरा भएको छ । आजको दिन गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७।८ म्याग्नेच्युडको भूकम्प गएको थियो । चौध जिल्लामा गरी करीब ८ हजार बढी मानिसको ज्यान गएको थियो भने २२ हजार बढी घाइते भएका थिए । भौतिक...

  • २०८१ बैशाख ११, मंगलबार

    आज १८औं लोकतन्त्र दिवस

    राजतन्त्रको अन्त्य भई लोकतन्त्रको उदय भएको आज १८ वर्ष पुगेको छ । यस अवसरमा आज जनताहरुको विजय भएको दिन स्वरुप देशभर विभिन्न कार्यक्रम गरी १८औं लोकतन्त्र दिवस भव्य रुपमा मनाईंदैछ । २०६२/०६३ मा भएको १९ दिने जनआन्दोलनको जगमा भएका राजनीतिक परिवर्तनको...

  • २०८१ बैशाख १०, सोमबार

    रेडक्रसले संक्रामक रोग न्यूनिकरण अभियान चलाउने

    नेपाल रेडक्रसले गैर–संक्रामक रोग न्युनिकरण अभियान गर्ने भएको छ । उसले पश्चिमी नेपालका नगरपालिकाहरूमा गैर–संक्रामक रोगको जोखिम कम गर्ने अभियान शुरु गरेको छ  । सोसाइटीले आज काठमाडौंमा एक कार्यक्रम गरी उक्त अभियानको शुरुवात गरेको हो । रेडक्रसले लामो...

  • २०८१ बैशाख १०, सोमबार

    नेकपा एमालेको हिरक जयन्तीको अवसरमा पूर्व राष्ट्रपति भण्डारी सम्मानित

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले आफ्नो हिरक जयन्तीका अवसरमा आज ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सवको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति एवं...

  • २०८१ बैशाख १०, सोमबार

    कतारका आमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक विदा

    सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रामचन्द्र पोडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि भोलि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर...

  • २०८१ बैशाख ९, आइतबार

    जैन धर्मका प्रवर्तक महावीर जयन्ती मनाईंदै

    २६२३ औं महावीर जयन्ती आज मनाइँदै छ । जैन धर्मका प्रवर्तक महावीर स्वामीको जन्मदिनको रुपमा आज दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायले...

  • २०८१ बैशाख ९, आइतबार

    मनास्लु हिमालमा हिमपहिरो, सतर्क रहन अपिल

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ । नदीमा आएको बाढीले...

  • २०८१ बैशाख ६, बिहिबार

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाईंदै

    विहीबार र शुक्रबार पाँच वर्षमुनिका बालबालिकाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र...

  • २०८१ बैशाख ५, बुधबार

    काठमाडौंमा चार दिन लोडसेडिङ हुने

    नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा केही समय विद्युत कटौती हुने जनाएको छ । प्राधिकरणले बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल,...

  • २०८१ बैशाख ४, मंगलबार

    इन्धनको मूल्यमा वृद्धि

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउमा वृद्धि गरेको छ । हिजो रातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । निगमले दिएको मूल्यसूचि अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैया ९६ रुपैयाँ र डिजेलको...

  • २०८१ बैशाख ४, मंगलबार

    काठमाडौं उपत्यका फेरि प्रदुषित शहरमा सूचिकृत

    विश्वकै प्रदुषित शहरमा काठमाडौं हिजो पुनः सुचिकृत भएको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको पाँचौँ प्रदूषित शहरका रुपमा सूचीकृत गरेको हो । एक्यूआईका अनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १ सय...

  • २०८१ बैशाख ३, सोमबार

    नागढुंगा सुरुङमार्ग छिचोलियो

    नेपाललाई  सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीच थिचेरसुरुङ ‘ब्रेक थु्र’ गर्नुभयो । प्रधानमन्त्रीले स्वीच थिचेपछि  धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा...

Pages