राष्ट्रिय
-
२०८० माघ २२, सोमबार
संसदको हिउँदे अधिवेशन आजबाट सुरु
संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपतिले आह्वान गरेअनुसार आज अपरान्ह ४ बजे हिउँदे अधिवेशनको पहिलो बैठक बस्दैछ । बैठक ढिलो बोलाइएका कारण शीर्ष नेताहरुले आज बोल्ने छैनन् । आज पहिलो दिनको बैठकमा सभामुख देवराज घिमिरेले...
-
२०८० माघ २१, आइतबार
सुरक्षा निकायहरुको सक्रियता अझै बढाउन गृहमन्त्री श्रेष्ठको निर्देशन
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्ने बताएका छन् । शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को समापन समारोहलाई...
-
२०८० माघ २१, आइतबार
आज विश्व क्यान्सर दिवस
आज विश्व क्यान्सर दिवस, हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन विश्व क्यान्सर दिवस मनाइन्छ । नेपालमा पनि क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नाराका साथ नेपालमा...
-
२०८० माघ १८, बिहिबार
सवारी दुर्घटनामा ६ महिनामा एक हजार बढिको मृत्यु
देशभर सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ । तीव्र गति, जथाभावी ओभरटेक लगायतका कारणले हुने त्यस्ता दुर्घटनाबाट धनजनको क्षति हुने गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को गत साउनदेखि पुस महिनासम्म देशका विभिन्न स्थानमा भएका...
-
२०८० माघ १८, बिहिबार
जग्गा हडपेको अभियोगमा व्यापारी अरुण चौधरी पक्राउ
बाँसबासी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा नेपाल प्रहरी अनुसन्धान ब्यूरो (सिआइबीले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । उद्योगको १० रोपनी जग्गा हडपेको अभियोगमा व्यपारी चौधरी र तत्कालिन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख...
-
२०८० माघ १८, बिहिबार
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले खाना पकाउने एलपी ग्यासँमा प्रति सिलिण्डर १५ रुपैयाँ वृद्धि...
-
२०८० माघ १७, बुधबार
मापसे जाँचबाट ६ महिनामा करीब ४ करोड राजश्व संकलन
नेपाल प्रहरीले आर्थिक वर्ष २०८०÷०८१ को गत साउनदेखि पुस महिनासम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ जनालाई कारवाही गरेको छ । त्यसैगरी लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २४२ जना पनि प्रहरीको कारवाहीमा परेका छन् । मापसेबाट...
-
२०८० माघ १७, बुधबार
प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान
प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका रमेश कुमार बस्नेत दज्याएनी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ १६ गतेको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका बस्नेतलाई प्रहरी...
-
२०८० माघ १७, बुधबार
कर छलि गरेको अभियोगमा भाटभटेनी सुपरमार्केट दोषी ठहर
सर्वोच्च अदालतले नक्कली भ्याट बिलमार्फत् कर छलि गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्टविरुद्धको फैसला सदर गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले नक्कली भ्याट विल प्रकरणमा सफाइ दिन अस्वीकार गर्दै दोषी ठहर गरेको हो । तत्कालीन प्रधान न्यायाधीश...
-
२०८० माघ १६, मंगलबार
शहीदको सम्झनामा दिवस मनाईंदै
देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । राणाशासनविरुद्धमा उत्रिएका क्रान्तियोद्धा चार सहिदको बलिदानको स्मरण गर्दै २०१० सालदेखि हरेक माघ १६ गते सहिद दिवसका रूपमा मनाइन्छ। हरेक माघ १०...
-
२०८० माघ १५, सोमबार
त्रिविमा अब ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनबाटै
त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनमार्फत प्रदान गर्ने भएको छ । आजदेखि त्रिवि, परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले सेवाग्राहीलाई बल्खुस्थित कार्यालयमा आउनु नपर्ने गरी ट्रान्सक्रिप्ट तथा अन्य सेवा अनलाइनमार्फत दिने व्यवस्था...
-
२०८० माघ १४, आइतबार
आज ७१औं विश्व कुष्ठरोग दिवस
आज एकहत्तरौँ विश्व कुष्ठरोग दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाईंदैछ । कुष्ठरोग आँखाले देख्न...
-
२०८० माघ १२, शुक्रबार
पर्यटन क्षेत्रमा सुरक्षातर्फ विशेष ध्यान दिनुपर्नेमा मन्त्री किराँतीको जोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत सर्त नै सुरक्षा भएको बताउनुभएको छ । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले पर्यटनको विकासमा...
-
२०८० माघ १२, शुक्रबार
नयाँबानेश्वरमा गुडिरहेको बस भासियो
काठमाडौंको नयाँबानेश्वर चोकमा गुडिरहेको बस भासिएको छ । तिनकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकको भाँसिदा बसको पछाडिको चक्का फसेको छ । सर्भिस लेनतर्फको सडकमा बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको छ । त्यस...
-
२०८० माघ ११, बिहिबार
सामुहिक भावनासहित अस्पताल गुणस्तर अभिवृद्धिमा लाग्न प्रहरी महानिरीक्षकको निर्देशन
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवम् अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धिमा लाग्न निर्देशन दिएक छन् । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक...
-
२०८० माघ १०, बुधबार
ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँको नवनिर्मित भवनहरू उद्घाटन
बर्दियाको बगनाह भुरिगाउँमा प्रहरी कार्यालय परिसरमा नवनिर्मित भवनहरुको उद्घाटन गरिएको छ । मंगलबार प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित भवनहरुको उद्घाटन गरेका हुन् । परिसरमा प्रहरी...





