राष्ट्रिय
-
२०८० पौष २२, आइतबार
गंगा आरतीको भिडियो खिच्न नपाइने सूचनामा विकास कोषको आपत्ती
पशुपति आर्यघाटको गंगा आरतीको भिडियो खिच्न नपाइने सूचनामा विवादको विषयमा पशुपति क्षेत्र विकास कोषले आफ्नो धारणा सार्वजनिक गरेको छ । पशुपति विकास कोषले विज्ञप्ती जारी गर्दै कोषको लोगोसहित बुढासुब्बा डिजिटल प्रा.लि.ले जारी गरेको सूचनामा आफ्नो कुनै...
-
२०८० पौष २०, शुक्रबार
जिल्ला अदालत काठमाडौंले सरस्वती प्रधानलाई दियो सफाई
जिल्ला अदालत काठमाडौँले सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी काठमाडौंकी सरस्वती प्रधानलाई सफाइ दिएको छ। २०७८ असार १ मा कोठा हेर्न गएकी तनहुँकी रुपा सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन...
-
२०८० पौष २०, शुक्रबार
भारतीय दुतावासले नेपालमा आफूखुशी २० करोड खर्च गर्न पाउँदैनः प्रधानमन्त्री
भारतीय दूतावासले नेपालमा २० करोडसम्म लगानी गर्न सम्झौताको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टिकरण दिनुभएको छ । नेपाल–भारतबीच पराष्ट्रमन्त्रीस्तरीय बैठक भारतीय दूतावासले २० करोडसम्म लगानी गर्ने सम्झौताको चौतर्फी विरोध भएपछि आज प्रधानमन्त्री...
-
२०८० पौष १९, बिहिबार
भारतले पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने
नेपाल र भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकबाट मुख्य रुपमा चार वटा सहमतिमा हस्ताक्षर भएका छन् । बिहीबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः...
-
२०८० पौष १९, बिहिबार
विदेशमन्त्री जयशंकरसँग विविध पक्षमा छलफल
नेपाल र भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न...
-
२०८० पौष १६, सोमबार
राष्ट्रिय टोपी दिवस मनाईंदै
'नेपाली टोपीस् नेपाली पहिचान] भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइरहेको छ । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन यो दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको...
-
२०८० पौष १६, सोमबार
नयाँ वर्ष २०२४ शुरु
सन् २०२३ लाई बिदाइ गर्दै आजबाट सन् २०२४ सुरु भएको छ । आजको दिन नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न...
-
२०८० पौष १५, आइतबार
गुरुङ समुदायहरुले “तमू ल्होसार” मनायो
गुरुङ समुदायले आज आइतबार‘तमु ल्हो सार’ पर्व मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौँको टुँडिखेलमा विशेष...
-
२०८० पौष १३, शुक्रबार
क्रिकेटर लामिछाने बलात्कार मुद्दामा दोषी ठहर
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । दोषी लामिछानेको सजाय भने पुस २५ गतेको...
-
२०८० पौष १३, शुक्रबार
बालकुमारीमा झडप, २ जना प्रदर्शनकारीको मृत्यु
ललितपुरको बालकुमारीमा प्रहरीको लाठीचार्जबाट दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९इपीएस० परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनपछिको भडपमा दुईजनाको मृत्यु भएको हो । कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस...
-
२०८० पौष १२, बिहिबार
विदेशमा जानेहरुले ३ दिनभित्र लाइसेन्स पाउने
यातायात व्यवस्था विभागले विदेश जानेहरुलाई तीन दिनभित्र सवारी अनुमपति पत्र प्रदान गर्ने जनाएको छ । वैदेशिक रोजगारी, विदेशमा अध्ययन गर्न जाने तथा शान्ति मिसनका लागि जाने यात्रुहरुलाई विभागले तीन दिनभित्र सवारी अनुमति पत्र उपलब्ध गराउने जनाएको छ ।...
-
२०८० पौष १०, मंगलबार
२०औं ज्यापू दिवस मनाईयो
२० औँ राष्ट्रिय ज्यापु दिवस नेवार समुदायका ज्यापू समुदायले आज हर्षोल्लासका साथ मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाउने ज्यापु दिवस कार्यक्रम ज्यापु संस्कृति विकास कोषको आयोजनामा यो वर्ष त्यगं त्वाःको संयोजकत्वमा टेगंल टोलबाट र्याली तथा परम्परागत...
-
२०८० पौष ९, सोमबार
क्रिश्चियन धर्मावलम्वीहरु क्रिसमस मनाउँदै
नेपालसहित विश्वभर क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले विश्वभर क्रिसमस डे मनाईंदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन...
-
२०८० पौष ९, सोमबार
विद्युत प्राधिकरण महसुल नतिर्ने उद्योगहरुको लाइन काट्दै
डेडिकेटेड र ट्रङ्क लाइनबापतको महसुल भुक्तान नगरेका थप पाँच उद्योगको नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको छ । प्राधिकरणले लामो समय सम्म ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको हो । पछिल्लो पटक थप पाँचवटा उद्योग सर्वोत्तम...
-
२०८० पौष ५, बिहिबार
नेपाल एयरलाइन्सको ५ वटा जहाज लिलामीमा
नेपाल एयरलाइन्सले आफ्ना ५ वटा जहाज लिलामीमा गर्ने सूचना जारी गरेको छ । विहिवार एक टेण्डर सुचना प्रकाशित गरी एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको हो । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी...
-
२०८० पौष ५, बिहिबार
सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारे छलफल
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ । बिहीवार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रिय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर...





