राष्ट्रिय
-
२०७९ पौष १५, शुक्रबार
उपप्रधान एवम् गृहमन्त्री लामिछानेबाट प्रहरी प्रधान कार्यालयको निरीक्षण
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणका क्रममा मन्त्री लामिछानेले कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे...
-
२०७९ पौष १५, शुक्रबार
गुरुङ समुदायहरु तमु ल्होसार मनाईंदै
गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदै छन् । हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होसार मनाइन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो...
-
२०७९ पौष १५, शुक्रबार
एमडीएमएस प्रणाली नगर्न प्रधानमन्त्री दाहालको निर्देशन
नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा आजदेखि लागू हुने गरी एमडीएमएस प्रणाली सुरु गरेको थियो । तर त्यो प्रणाली हाल आएर अलपत्र हुने संभावना बढेको छ । प्राधिकरणले भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने गरी एमडीएमएस लागू गरेकोमा प्रधानमन्त्री...
-
२०७९ पौष १४, बिहिबार
स्व. राजा वीरेन्द्रको जन्मजयन्ती मनाइँदै
आज पुस १४ गते स्व। राजा वीरेन्द्रको ७८ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट आजको अर्थात् पुस १४ गते जन्मिनु भएको हो । विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन...
-
२०७९ पौष ११, सोमबार
नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने
नेकपा (माओवादी केन्द्र) को तर्फबाट पहिलो चरणमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्नुहुने भएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग...
-
२०७९ पौष १०, आइतबार
ईसाई धर्मावलम्बीहरु आज क्रिसमस डे मनाईंदै
नेपाल लगायत विश्वभरका इसाई धर्मावलम्बीहरु आज क्रिसमस डे धूमधामका साथ मनाउँदैछन् । क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्म दिन डिसेम्बर २५ मा पर्ने भएकोले उहाँको सम्झनामा यो पर्व मनाउने गरिन्छ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका...
-
२०७९ पौष ८, शुक्रबार
उपत्यकाको फोहोर एक साता नउठ्ने
काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइटको बाटो मर्मत गर्नुपर्ने भएकाले आजदेखि एक सातासम्म फोहोर नउठ्ने जनाएको छ । महानगरले उक्त अवधिभर अवधिभर फोहोर घरमै राख्न आग्रह गरेको छ । फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर...
-
२०७९ पौष ७, बिहिबार
काठमाडौं लगायत देशका विभिन्न भूभागमा चिसो बढ्यो
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले नेपालको मौसममा सामान्य प्रभाव पारेको छ । आज बिहीवार काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरु अवरुद्ध भएका...
-
२०७९ पौष ४, सोमबार
दक्षिणकाली र भूमि आयोगबीच सम्झौता
सुकुम्वासी समस्याको समाधानका लागि पहल गर्न राष्ट्रिय भूमि आयोग र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको छ । सोमबार राष्ट्रिय भूमि आयोगको केन्द्रीय कार्यालय ताहाचलमा आयोग र नगरपालिकाबीच सम्झौता भएको हो । सम्झौतामा आयोगका तर्फबाट केन्द्रीय अध्यक्ष केशव...
-
२०७९ पौष १, शुक्रबार
पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै
आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस...
-
२०७९ मङ्सिर २७, मंगलबार
सुन्धाराको मुल धारा नै नष्ट गरिएकोमा विरोध
धरोहरा पुनर्निमाणको क्रममा सुन्धारामा पानी पठाउने मु्ल धारा धारा नष्ट हुने गरी डोजर चलाइएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एक पत्रकार सम्ँमेलनको आयोजना गरी त्यसको विरोध गर्नुका साथै त्यहां भैरहेका सम्पूर्ण निर्माण कार्यहरु रोक्न...
-
२०७९ मङ्सिर २३, शुक्रबार
सुकुम्वासी समस्या सम्वन्धी छलफललाई तीव्रता दिँदै आयोग
भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी समस्यालाई लिएर राजनीतिक दलया शिर्ष नेता तथा सरोकारवाला निकायका अधिकारीहरुसँग छलफललाई तीव्रता दिएको छ । यसै क्रममा आज आयोग काठमाडाैं समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिसहितको टोलीले नेपाली काँग्रेसका नेता...
-
२०७९ मङ्सिर २३, शुक्रबार
उपत्यकावासीले फेरि मेलम्चीको पानी खान पाउने
खानेपानीमन्त्री उमाकान्त चौधरीले आज बिहान महांकालचौरमा रहेको नोजल खुल्ला गरेपश्चात काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण भएको छ । मेलम्ची खानेपानी आयोजनामा गत वर्ष वर्षाका कारण क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी तत्कालका लागि अस्थायी...
-
२०७९ मङ्सिर २२, बिहिबार
१९औं ज्यापू दिवस मनाईंदै
विसं २०६१ सालदेखि यःमरी पुन्ही सँगसँगै उपत्यका लगायत देशभरका ज्यापू समुदायहरुले राष्ट्रिय ज्यापू दिवस धुमधामका साथ मनाउँदै आएको छ । ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ विहीबार १९औं राष्ट्रिय ज्यापू दिवस...
-
२०७९ मङ्सिर २२, बिहिबार
यःमरी पुन्ही मनाईंदै
हरेक वर्ष झैं यस वर्ष पनि मार्ग शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले विहीबार धुमधामका साथ यःमरी पुन्ही मनाइरहेका छन् । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी...
-
२०७९ मङ्सिर २१, बुधबार
निर्वाचनको सम्पूर्ण नतिजा आयो, आयोग समानुपातिकको सिट बाँडफाँड गर्दै
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो । आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ । निर्वाचन आयोगबाट प्राप्त...





