arin enterprises

राष्ट्रिय

  • २०७९ मङ्सिर २, शुक्रबार

    स्थिर समय उल्लंघन गरेमा २५ हजारसम्म जरिवाना

    गएराति १२ बजेदेखि मौन अवधि अर्थात स्थिर समय शुरु भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि निर्वाचनलक्षित काम बन्द भएका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन...

  • २०७९ कार्तिक ३०, बुधबार

    मतदान केन्द्रमा मोबाइल, क्यामरा जस्ता सामग्री लगे जफत गर्न निर्देशन

    निर्वाचन आयोगले क्यामेरा, लाइटर, सलाई मोबाइलजस्ता वस्तुहरु मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्यक प्रवन्ध मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, भयरहीत तथा निष्पक्ष...

  • २०७९ कार्तिक २९, मंगलबार

    निर्वाचनमा ४ दिन सार्वजनिक विदा

    नजकिंदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले ४ दिन बिदा दिने भएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शिक्षण संस्था र विद्यालयलाई ४ दिन र सरकारी कार्यालय र सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।...

  • २०७९ कार्तिक २९, मंगलबार

    ४८ घण्टा अघिदेखि मौनअवधि शुरु हुने आयोगको जानकारी

    निर्वाचन आयोगले मौन अवधि सार्वजनिक गरेको छ । आयोगले मंसिर ४ गते हुने निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८...

  • २०७९ कार्तिक २८, सोमबार

    आज विश्व मधुमेह दिवस

    आज विश्व मधुमेह दिवस, मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ नोभेम्बर १४का दिदेखी यो दिवस मनाउन थालिएको हो । सर फ्राड्रिक बान्टिङको आविष्कार इन्सुलिनबाट...

  • २०७९ कार्तिक २७, आइतबार

    चुनावमा अत्यावश्यक सवारी साधन चल्ने

    आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ । निर्वाचन आयोगले अत्यावश्यक क्षेत्रका लागि सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिन नपर्नेगरी सहज...

  • २०७९ कार्तिक २४, बिहिबार

    आज विश्व विज्ञान दिवस

    आज विश्व विज्ञान दिवस । वर्षेनि १० नोभेम्बरमा विश्वभर शान्ति र विकासका लािग विश्व विज्ञान दिवस मनाइने गरिन्छ । हाम्रो समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र पछिल्लो समय निस्किएका विभिन्न वैज्ञानिक मुद्दाहरुको बहसमा व्यापक संलग्नता होस् र हाम्रो...

  • २०७९ कार्तिक २३, बुधबार

    डोटीमा शक्तिशाली भूकम्पबाट ६ को मृत्यु

    डोटी केन्द्रविन्दू भएर गएराती गएको शक्तिशाली भूकम्पबाट ६ जनाको मृत्यु भएको छ । पूर्वचौकी गाउँपालिकाको वडा नम्बर ३ मा एकै परिवारका तीनसहित ६ जनाको मृत्यु भएको छ । डोटी जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा ठाडा गाउँकी ३८ वर्षीया भगवती...

  • २०७९ कार्तिक २२, मंगलबार

    झण्डै ५ लाख मतदाता मताधिकारबाट वञ्चित

    आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झण्डै ५ लाख नागरिक आप्mनो मताधिकारबाट वञ्चिते हुने भएका छन् । उनीहरु नागरिकताविहीन हुनुपर्दा मत दिने अधिकारबाट वञ्चित हुनुपरेको हो । दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा ५ लाख...

  • २०७९ कार्तिक २१, सोमबार

    निर्वाचन अनुगमनका लागि छिमेकी मुलुकका आयुक्तहरु नेपाल आउने

    आगामी ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनुगमन गर्न भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त आउने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्तहरू भारतका राजीव कुमार, भुटानका सोनाम तोब्गे, बंगलादेशका...

  • २०७९ कार्तिक २१, सोमबार

    ‘नो नट अगेन’ विरुद्धको प्रतिबन्धलाई सर्वाेच्चले उल्ट्याइदियो

    निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानमाथि लगाएको प्रतिबन्धलाई सर्वाेच्चले उल्ट्याइदिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले गरेका निर्णय विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएपछि यस्तो अवस्था आएको हो...

  • २०७९ कार्तिक ७, सोमबार

    आज कुकुर तिहार तथा साँझ लक्ष्मीपूजा, नेवार समुदायहरुको लक्ष्मीपूजा भोली

    तिहारको तेस्रो दिन आज आज्ञापालक र सुरक्षामा भरपर्दो जनावरको रुपमा लिने कुकुरको पूजाआजा गरी मनाईंदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथि घटबढका कारण तेस्रो दिन कुकुर तिहार परेको हो । कात्तिक कृष्ण चतुर्दशी अर्थात आजको दिनलाई...

  • २०७९ कार्तिक ६, आइतबार

    ३८५ जनाको नाम सूचीबाट हटाईंदै आयोग

    आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्च विवरण नबुझाएका वा जरिवाना नतिर्ने उम्मेदवारको नाम हटाउने तयारी गरेको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाउने र जरिवान पनि नतिर्ने ३८५ जना...

  • २०७९ कार्तिक ३, बिहिबार

    गाई तिहारका दिन सुर्यग्रहण लाग्ने

    कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण अपराह्न ४:५२ बजे शुरु भएर ३२ मिनेट लम्बिने समितिले जनाएको छ । ग्रहण लागेर बेलुकी ५:२४ बजे मात्र सूर्यास्त हुने समितिले...

  • २०७९ कार्तिक ३, बिहिबार

    चिनको विकासबाट नेपालले पनि सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

    चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको अवसरमा ललितपुरमा फ्रेण्ड्स अफ सिल्क रोड क्लबले चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी...

  • २०७९ कार्तिक २, बुधबार

    बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाईदै

    ‘भिटामिन ‘ए’ क्याप्सुल खुवाऔं, बालबालिकालाई स्वास्थ बनाऔं’ भन्ने मूल नाराका साथ आज र भोलि ६ महिनादेखि ५ वर्षका बालबालिकाहरुलाई भिटामिन ए खुवाईंदैछ । बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औंषधि आज र भोलि खुवाउने स्वास्थ्य तथा जनसंख्या...

Pages