arin enterprises

राष्ट्रिय

  • २०७८ फाल्गुण २१, शनिबार

    नेपालमा शल्यक्रिया विना मुटुको भल्ब प्रत्यारोपण गर्न सफल

    शहीद गंगालाल हृद्धय रोग केन्द्रमा नेपालमै पहिलो पटक शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । चिकित्सकका अनुसार टिएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्ब...

  • २०७८ फाल्गुण २०, शुक्रबार

    फेरि इन्धनको भाऊ बढ्यो

    इन्धनमा मूल्य वृद्धि गरेको महिना दिन नपुग्दै नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।...

  • २०७८ फाल्गुण १९, बिहिबार

    सरकारले निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट आयोगलाई दिने

    नजिकिंदो स्थानीय तह निर्वाचनका लागि सरकारले ८ अर्ब ११ करोड बजेट सुनिश्चितता गरेको छ । आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याएको हो। निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै...

  • २०७८ फाल्गुण १९, बिहिबार

    पत्रकारहरुले ‘ज्येष्ठ पत्रकार वृत्ति’ पाउने

    नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले ज्येष्ठ पत्रकारलाई ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णय भएसँगै अब ज्येष्ठ पत्रकारले ६५ वर्ष पूरा भएपछि वृत्ति...

  • २०७८ फाल्गुण १९, बिहिबार

    ग्याल्पो ल्होछार मनाईंदै

    आज ग्याल्पो ल्होछार । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा...

  • २०७८ फाल्गुण १८, बुधबार

    २५ प्रतिशतले पत्रकारको न्यूनतम पारश्रमिक बढाउन सरकारसँग सिफारिस

    न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको आधारभूत तलब २५ प्रतिशत वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । समितिले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सिंहदरवारस्थित मन्त्रालयमा ‘श्रमजीवी पत्रकार, कर्मचारी...

  • २०७८ फाल्गुण १८, बुधबार

    एमसीसी मनी कलेक्टिङ्ग क्याम्पेन : नेपाली कांग्रेस (वीपी)

    नेपाली कांग्रेस वीपी पार्टीले गठबन्धन दलले एमसीसी रातारात पास गरी नेपाली जनतालाई धोका दिएको आरोप लगाएको छ । पार्टीले आज माइतीघर मण्डलामा गरेको कार्यक्रममा १२ बुँदे व्याख्यात्मक टिप्पणी बारे बोल्दै यस्तो आरोप लगाएको हो । कार्यक्रममा वक्ताहरुले नेपाली...

  • २०७८ फाल्गुण १८, बुधबार

    प्रधानमन्त्री देउवा र विदेशमन्त्री ब्लिन्कनबीच फोनवार्ता

    एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको दुई दिनपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गर्नुभएको छ । गएराती प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता भएको हो । आफूहरूबीच आर्थिक...

  • २०७८ फाल्गुण १७, मंगलबार

    नेपाली सेनाले सेना दिवस मनायो

    हरेक वर्ष महाशिवरात्री पर्वका दिन मनाईने नेपाली सेना दिवस यस वर्ष पनि सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गेरर सेना दिवस मनायो । कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कलासंस्कृति प्रस्तुत गरेको हो । सेनाले विभिन्न सांस्स्कृतिक कार्यक्रम र शाहसिक...

  • २०७८ फाल्गुण १७, मंगलबार

    महाशिवरात्रि पर्व मनाईंदै

    प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।  व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र...

  • २०७८ फाल्गुण १६, सोमबार

    एमसीसी संसदबाट अनुमोदन भएकोमा अमेरिकाले गर्यो स्वागत

    अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । हिजो राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन...

  • २०७८ फाल्गुण १६, सोमबार

    नश्ल सुधारका लागि अमेरिकाबाट साँढे ल्याइयो

    कृषिलाई व्यावसायिकरण गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । गाईको प्रजनन सुधार्न 'बीऊ'का लागि अमेरिकाबाट पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो । अमेरिकाको...

  • २०७८ फाल्गुण १६, सोमबार

    पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

    पदमा बहाल रहँदा स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोगले मुद्दा दायर गरेको छ । पूर्वसचिव समेत रहनुभएका श्रेष्ठले पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार...

  • २०७८ फाल्गुण १५, आइतबार

    अन्ततः संसदबाट एमसीसी पारित

    काठमाडौं । लामो समयको विवाद र किचलोपछि अन्ततः बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ ।  प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो...

  • २०७८ फाल्गुण १५, आइतबार

    सत्ता गठबन्धनले जारी गरेको ब्याख्यात्मक बुँदाहरु

    सत्तारुढ दलले विभिन्न ११ बुँदामा विवादित भनिएका विषयका सम्बन्धमा स्पष्ट पार्ने प्रयास गरेका छन् । लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्ने, आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्ति नेपालको नै हुने तथा नेपालको संविधानभन्दा माथि कुनै पनि सम्झौता...

  • २०७८ फाल्गुण १५, आइतबार

    माओवादी केन्द्रले एमसीसी पारित गर्नदिने

    माओवादी केन्द्रले एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ । आज विहान प्रचण्ड निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको वैठकले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको हो । एमसीसी सम्झौता देशहीत विपरित नरहेको ब्याख्यात्मक...

Pages