राष्ट्रिय
-
२०७८ भाद्र ३०, बुधबार
संक्रमण दरसँगै दैनिक मृत्यु संख्या पनि घट्दै
नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर दिनानुदिन घट्ने क्रम जारी रहेको छ । हाल आएर परिक्षणको तुलनामा दैनिक १० प्रतिशतको हाराहारीमा नयाँ संक्रमितहरु भेटिने गरेका छन् । आज बुधबार पनि कुल परिक्षण संख्याको १० दशमलव ४४ प्रतिशतमा कोभिड १९ संक्रमण...
-
२०७८ भाद्र २६, शनिबार
संक्रमण मुक्त हुनेको दर बढ्दै
नेपालमा कोरोना संक्रमणको अवस्थामा कमी आउँदै गर्दा संक्रमण निको हुनेको संख्या भने खासै बढ्न सकेको छैन । दैनिक निको हुनेको संख्या नबढेतापनि स्थीर भने रहेको छ । नयाँ संक्रमण दरमा कमी आएसँगै निको हुनेको दर भने विस्तारै बढ्दै गरेको छ । पछिल्लो २४ घण्टामा...
-
२०७८ भाद्र २६, शनिबार
संक्रमण दर घट्दै, १० प्रतिशतमा मात्र संक्रमण पुष्टि
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको दरमा दिनहुँ कमी आउँदै गरेको छ । संक्रमणको दोश्रो लहर शुरु भएसँगै संक्रमण दर बढ्दै गएर ५० प्रतिशतको हाराहारीसम्म पुगिसेकेको थियो भने हाल यो दर घटेर १० प्रतिशतको हाराहारीमा छ । पछिल्लो २४ घण्टामा भेटिएका नयाँ...
-
२०७८ भाद्र १४, सोमबार
कोभिड संक्रमणको अवस्थामा कमी आउँदै
नेपालमा कोभिड १९ संक्रमणको दोश्रो लहर निकै भयावह देखिएको थियो । संक्रमणको दोश्रो लहरको शुरुवातसँगै संक्रमणको साथमा मृत्यु दरसमेत ह्वात्तै बढेको देखिएको थियो । पछिल्लो समय भाद्र महिना लागे यता भने स्थिती नियन्त्रणमा आउँदै गरेको पाइएको छ । भाद्र महिना...
-
२०७८ भाद्र १२, शनिबार
नयाँ संक्रमितको संख्यामा कमी आउँदै
भाद्र महिना लागे यता नेपालमा कोरोना संक्रमणको अवस्थामा केही कमी देखिन थालेको छ । परिक्षणको २० प्रतिशतभन्दा माथि नयाँ सक्रमित थप हुँदै गएकोमा पछिल्ला दिनमा यस दरमा कमी देखिएको छ । आज पनि जम्मा १४ दशमलव ०९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । १३ हजार १७६...
-
२०७८ भाद्र ९, बुधबार
कोरोनाका कारण थप ४४ जनाको मृत्यु
नेपालमा कोभिड १९ का थप २ हजार ४८२ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक जम्मा १५ हजार २९० वटा स्वाब नमूनाको परिक्षण गरिएको थियो । ९ हजार ७११ आरटी पिसिआर परिक्षणमा एक हजार ८६२ र ५ हजार ५७९ एन्टिजेन परिक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको थियो...
-
२०७८ भाद्र ७, सोमबार
नयाँ संक्रमण दरसँगै सक्रिय संक्रमित संख्या पनि घट्दै
पछिल्ला दिनहरुमा आएर नेपालमा कोरोना संक्रमणको अवस्था फेरी नियन्त्रणमा आउन थालेको देखिएको छ । केही दिन यताबाट संक्रमण थपघट भइरहेकोमा पछिल्ला दिनहरुमा आएर नयाँ संक्रमणको दर पनि घटेर सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको छ । पछिल्लो २४ घण्टामा...
-
२०७८ भाद्र ३, बिहिबार
परिक्षणको साढे २२ प्रतिशत संक्रमित भेटिए
नेपालमा कोभिड १९ का थप ३ हजार ७०५ जना नयाँ संक्रमित भेटिएका छन् । १६ हजार ४३८ जनाको स्वाब नमूनाको परिक्षणमा ती संक्रमित भेटिएका हुन् । ११ हजार ९४६ आरटी पिसिआर परिक्षणमा २ हजार ३२१ र ४ हजार ४९२ एन्टिजेन परिक्षणमा ७५४ जनामा संक्रमण देखिएको हो ।...
-
२०७८ भाद्र २, बुधबार
संक्रमण दरमा कमी, मृतक संख्या ह्वात्तै बढ्यो
नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको अवस्था हेर्ने हो भने नयाँ संक्रमण दरमा केही कमी आएको छ भने आज मृतक संख्या भने ह्वात्तै बढेको छ । गएको २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा २० दशमलव २१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । जम्मा १६ हजार ८३८...
-
२०७८ भाद्र २, बुधबार
शिक्षा क्षेत्रकाे विकासका लागि नेपाल र इजरायलको विश्वविद्यालयबीच सम्झौता
नेपालको सबैभन्दा ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (TU) र ईजरायलको सबैभन्दा ठुलो विश्व विद्यालय तेल अबिब विश्वविद्यालय (TAU) बीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा...
-
२०७८ श्रावण ३०, शनिबार
२ हजार ६२४ नयाँ संक्रमित थप, निको हुने एक हजार ३२०
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जना कोभिड १९ का नयाँ संक्रमित थपिएका छन् । आरटी पिसिआर परिक्षणबाट एक हजार ४९७ र एन्टिजेन परिक्षणमा ६७७ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ६१ जना १० वर्षसम्मका बालबालिका छन् भने १५८ जना ११ देखि २० वर्ष उमेर...
-
२०७८ श्रावण ३०, शनिबार
परिक्षण घट्दै, बजारमा भीडभाड झन बढ्दै
नेपालमा पछिल्ला दिनमा कोभिड १९ संक्रमितको संख्या दिनहुँ बढ्दो अवस्थामा छ । संक्रमणको दोश्रो लहरसँगै बढेको संक्रमण केही नियन्त्रणमा आएको देखितापनि त्यसको केही दिनमै फेरी संक्रमण बढ्न थालेको हो । संक्रमणको बढ्दो अवस्थासँगै तेश्रो लहर शुरु भएको हो कि...
-
२०७८ श्रावण २९, शुक्रबार
कुल संक्रमित संख्या ८ लाख नाघ्यो
नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ८ लाख नाघेको छ । आज थप हुने नयाँ संक्रमित संख्यासँगै कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ८ लाख २ हजार ५६६ पुगेको छ । पछिल्लो २४ घण्टामा भने ३ हजार ९१५ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् ।...
-
२०७८ श्रावण २७, बुधबार
सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै
नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमणको दोश्रो लहर शुरु भएसँगै बढेको संक्रमित संख्यामा केही दिन अगाडी कमी पनि आइसकेको थियो । तर पछिल्लो दिनमा नयाँ संक्रमित संख्या बढ्दै गएको अवस्थामा सक्रिय संक्रमितको संख्या पनि बढ्दै...
-
२०७८ श्रावण २६, मंगलबार
नयाँ संक्रमितको संख्या ५ हजार नजिक, ३५ को मृत्यु
नेपालमा आज ५ हजार नजिकको संख्यामा कोभिड १९ का नयाँ संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १९ हजार १२३ वता स्वाब नमूनाको परिक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा २५ दशमलव ६४ प्रतिशतमा संक्रमण देखिएको हो...
-
२०७८ श्रावण २५, सोमबार
३ हजार ६५१ नयाँ संक्रमित थप
नेपालमा आज ३ हजार ६५१ जना कोभिड १९ का नयाँ संक्रमितहरु थपिएका छन् । परिक्षण संख्या भने १६ हजार ५९४ रहेको थियो । परिक्षण संख्याको हिसाबले २२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १० हजार ४४५ आरटी पिसिआर परिक्षणमा २ हजार ६०९ र ६ हजार १४९ एन्टिजेन...