arin enterprises

राष्ट्रिय

  • २०७८ आश्विन १८, सोमबार

    संक्रमण दरमा हिजाेभन्दा ४ प्रतिशतले वृद्धि

    कमी आउँदै गर्दा आज भने फेरी बढेको पाइएको छ । हिजो परिक्षण संख्याको ६ दशमलव २१ प्रतिशतमा संक्रमण पुष्टि भएकोमा आज भने बढेर करीब साढे ९ प्रतिशत नयाँ संक्रमित भेटिएका छन् । दिनहुँ नयाँ संक्रमण दर घट्दै गइरहेकोमा महामारीको अवस्था नियन्त्रणमा आउने आशा...

  • २०७८ आश्विन १४, बिहिबार

    जिप्रकाको निषेधाज्ञा सूचनाको प्रत्युत्तरमा गृहको अर्को सूचना

    काठमाडौं उपत्यकाको तीनै जिल्लाको जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने कार्यक्रम, गतिविधि नगर्न सूचना सार्वजनिक गर्दा यसको प्रत्युत्तरमा गृह मन्त्रालयले अर्को सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत भक्तपुर र ललितपुरले पनि आजै...

  • २०७८ आश्विन १४, बिहिबार

    परिक्षण संख्याको ९ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का थप एक हजार ७८ जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा ११ हजार ७६५ वटा स्वाब नमूनाको परिक्षणमा यो संख्यामा नयाँ संक्रमित भेटिएका हुन् । परिक्षण संख्याको आधारमा जम्मा ९ दशमलव १६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।...

  • २०७८ आश्विन ६, बुधबार

    कोरोना निको हुनेको दर ९६ प्रतिशत नजिक

    नेपालमा बुधबार कोभिड १९ का एक हजार ४७८ जना नयाँ संक्रमित थपिएका छन् । एन्टिजेन र आरटी पिसिआर गरी जम्मा १३ हजार ९३० वटा स्वाब नमूनाको परिक्षणमा यो संख्यामा नयाँ संक्रमित भेटिएका हुन् । परिक्षण संख्याको आधारमा यो १० दशमलव ६१ प्रतिशत हो । नयाँ...

  • २०७८ आश्विन २, शनिबार

    १० प्रतिशतभन्दा कम नयाँ संक्रमित थप

    नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा १० प्रतिशत भन्दा कम मात्र कोभिड १९ संक्रमित भेटिएको छ । पछिल्लो पटकको परिक्षण संख्याको आधारमा जम्मा ९ दशमलव ३६ प्रतिशत संक्रमित भेटिएका हुन् । जम्मा ११ हजार ३८५ वटा स्वाब नमूनाको परिक्षण...

  • २०७८ भाद्र ३०, बुधबार

    संक्रमण दरसँगै दैनिक मृत्यु संख्या पनि घट्दै

    नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर दिनानुदिन घट्ने क्रम जारी रहेको छ । हाल आएर परिक्षणको तुलनामा दैनिक १० प्रतिशतको हाराहारीमा नयाँ संक्रमितहरु भेटिने गरेका छन् । आज बुधबार पनि कुल परिक्षण संख्याको १० दशमलव ४४ प्रतिशतमा कोभिड १९ संक्रमण...

  • २०७८ भाद्र २६, शनिबार

    संक्रमण मुक्त हुनेको दर बढ्दै

    नेपालमा कोरोना संक्रमणको अवस्थामा कमी आउँदै गर्दा संक्रमण निको हुनेको संख्या भने खासै बढ्न सकेको छैन । दैनिक निको हुनेको संख्या नबढेतापनि स्थीर भने रहेको छ । नयाँ संक्रमण दरमा कमी आएसँगै निको हुनेको दर भने विस्तारै बढ्दै गरेको छ । पछिल्लो २४ घण्टामा...

  • २०७८ भाद्र २६, शनिबार

    संक्रमण दर घट्दै, १० प्रतिशतमा मात्र संक्रमण पुष्टि

    पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको दरमा दिनहुँ कमी आउँदै गरेको छ । संक्रमणको दोश्रो लहर शुरु भएसँगै संक्रमण दर बढ्दै गएर ५० प्रतिशतको हाराहारीसम्म पुगिसेकेको थियो भने हाल यो दर घटेर १० प्रतिशतको हाराहारीमा छ । पछिल्लो २४ घण्टामा भेटिएका नयाँ...

  • २०७८ भाद्र १४, सोमबार

    कोभिड संक्रमणको अवस्थामा कमी आउँदै

    नेपालमा कोभिड १९ संक्रमणको दोश्रो लहर निकै भयावह देखिएको थियो । संक्रमणको दोश्रो लहरको शुरुवातसँगै संक्रमणको साथमा मृत्यु दरसमेत ह्वात्तै बढेको देखिएको थियो । पछिल्लो समय भाद्र महिना लागे यता भने स्थिती नियन्त्रणमा आउँदै गरेको पाइएको छ । भाद्र महिना...

  • २०७८ भाद्र १२, शनिबार

    नयाँ संक्रमितको संख्यामा कमी आउँदै

    भाद्र महिना लागे यता नेपालमा कोरोना संक्रमणको अवस्थामा केही कमी देखिन थालेको छ । परिक्षणको २० प्रतिशतभन्दा माथि नयाँ सक्रमित थप हुँदै गएकोमा पछिल्ला दिनमा यस दरमा कमी देखिएको छ । आज पनि जम्मा १४ दशमलव ०९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । १३ हजार १७६...

  • २०७८ भाद्र ९, बुधबार

    कोरोनाका कारण थप ४४ जनाको मृत्यु

    नेपालमा कोभिड १९ का थप २ हजार ४८२ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक जम्मा १५ हजार २९० वटा स्वाब नमूनाको परिक्षण गरिएको थियो । ९ हजार ७११ आरटी पिसिआर परिक्षणमा एक हजार ८६२ र ५ हजार ५७९ एन्टिजेन परिक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको थियो...

  • २०७८ भाद्र ७, सोमबार

    नयाँ संक्रमण दरसँगै सक्रिय संक्रमित संख्या पनि घट्दै

    पछिल्ला दिनहरुमा आएर नेपालमा कोरोना संक्रमणको अवस्था फेरी नियन्त्रणमा आउन थालेको देखिएको छ । केही दिन यताबाट संक्रमण थपघट भइरहेकोमा पछिल्ला दिनहरुमा आएर नयाँ संक्रमणको दर पनि घटेर सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको छ । पछिल्लो २४ घण्टामा...

  • २०७८ भाद्र ३, बिहिबार

    परिक्षणको साढे २२ प्रतिशत संक्रमित भेटिए

    नेपालमा कोभिड १९ का थप ३ हजार ७०५ जना नयाँ संक्रमित भेटिएका छन् । १६ हजार ४३८ जनाको स्वाब नमूनाको परिक्षणमा ती संक्रमित भेटिएका हुन् । ११ हजार ९४६ आरटी पिसिआर परिक्षणमा २ हजार ३२१ र ४ हजार ४९२ एन्टिजेन परिक्षणमा ७५४ जनामा संक्रमण देखिएको हो ।...

  • २०७८ भाद्र २, बुधबार

    संक्रमण दरमा कमी, मृतक संख्या ह्वात्तै बढ्यो

    नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको अवस्था हेर्ने हो भने नयाँ संक्रमण दरमा केही कमी आएको छ भने आज मृतक संख्या भने ह्वात्तै बढेको छ । गएको २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा २० दशमलव २१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । जम्मा १६ हजार ८३८...

  • २०७८ भाद्र २, बुधबार

    शिक्षा क्षेत्रकाे विकासका लागि नेपाल र इजरायलको विश्वविद्यालयबीच सम्झौता

    नेपालको सबैभन्दा ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (TU) र ईजरायलको सबैभन्दा ठुलो विश्व विद्यालय तेल अबिब विश्वविद्यालय (TAU) बीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा...

  • २०७८ श्रावण ३०, शनिबार

    २ हजार ६२४ नयाँ संक्रमित थप, निको हुने एक हजार ३२०

    नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जना कोभिड १९ का नयाँ संक्रमित थपिएका छन् । आरटी पिसिआर परिक्षणबाट एक हजार ४९७ र एन्टिजेन परिक्षणमा ६७७ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ६१ जना १० वर्षसम्मका बालबालिका छन् भने १५८ जना ११ देखि २० वर्ष उमेर...

Pages