राष्ट्रिय
-
२०७८ श्रावण ९, शनिबार
३ हजार बढि नयाँ संक्रमित थपिए
आज पनि परिक्षणको करीब २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जम्मा १४ हजार ९१० जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो । १० हजार ६२५ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार ३०९ र ४ हजार २८५...
-
२०७८ श्रावण ७, बिहिबार
२ हजार ७१४ नयाँ संक्रमित भेटिए
नेपालमा थप २ हजार ७१४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । १२ हजार ८२९ जनाको स्वाब नमूनाको परिक्षण गर्दा २१ दशमलव १५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ९ हजार १२२ आरटी पिसिआर परिक्षणमा एक हजार ८५५ जना र ३ हजार ७०७ जनाको एन्टिजेन परिक्षणमा ८५९...
-
२०७८ श्रावण ६, बुधबार
संक्रमण दर बढिरहँदा बढेन परिक्षण संख्या
नेपालमा केही नियन्त्रणमा आउन थालिएको कोभिड १९ को संक्रमण पछिल्ला दिनहरुमा फेरी बढ्न थालेको देखिएको छ । दिनहुँ संक्रमण दर बढ्दै गएको देखिएपनि कोरोना परिक्षण बढाउन तिर भने सरकारले खासै ध्यान दिएको देखिएको छैन । कोरोना संक्रमण फैलिन नदिन हालको लागि...
-
२०७८ श्रावण ५, मंगलबार
दैनिक संक्रमण दर बढ्दै, निको हुने घट्दै
नेपालमा निषेधाज्ञा खुकुलो हुँदै गएसँगै कोभिड १९ को संक्रमण दर पनि बढ्दो देखिएको छ । दिनहुँ संक्रमितको संख्या बढ्दो छ । परिक्षण संख्या भने न्यून मात्र रहेको छ । यद्यपि जति परिक्षणको संख्या बढ्छ, सोही अनुपातमा संक्रमण दरसमेत बढ्दो देखिएको छ । आज...
-
२०७८ श्रावण ४, सोमबार
परिक्षणको २१ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा कोरोना संक्रमणको अवस्था अझै नियन्त्रणमा आउन सकेको देखिएको छैन । संक्रमण दरमा कमी देखिएको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै लगिएपनि दैनिक २० प्रतिशतको हाराहारीमा नयाँ संक्रमित थपिने क्रम भने जारी नै छ । पछिल्लो २४ घण्टामा गरिएको कोरोना...
-
२०७८ आषाढ २९, मंगलबार
२ हजार ३९८ नयाँ संक्रमित थप, २ हजार ७८ निको
नेपालमा कोभिड १९ का थप २ हजार ३९८ जना नयाँ संक्रमित भेटिएका छन् । ११ हजार १२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २१ दशमलव ७७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ७ हजार ५८ आरटी पिसिआर परिक्षणमा एक हजार ६३९ जना र ३ हजार ९५४ एन्टिजेन परिक्षणमा ७५९...
-
२०७८ आषाढ २८, सोमबार
निको हुनेभन्दा दोब्बर बढि संख्यामा नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा कोभिड संक्रमित निको भएका भन्दा दोब्बर बढि संख्यामा नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्लो पटक एक हजार १३३ जना संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज हुँदा थप हुने नयाँ संक्रमितको संख्या २ हजार ३७० रहेको छ । जम्मा ११ हजार ५८४ जनाको...
-
२०७८ आषाढ २८, सोमबार
संसद पुनर्स्थापना भयो, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभा पुनस्थार्पित भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । साथमा सर्वोच्च अदालतको संवैधानिक इजालसले...
-
२०७८ आषाढ २७, आइतबार
परिक्षणको १९ दशमलव ८६ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा थप एक हजार ८३१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक ९ हजार २१८ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ५३५ आरटी पिसिआर परिक्षणमा एक हजार २३७ र ३ हजार ६८३ एन्टिजेन परिक्षणमा ५९४...
-
२०७८ आषाढ २६, शनिबार
संक्रमित संख्या दिनहुँ बढ्दाे दरमा
नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा करीब २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक जम्मा १० हजार ४१७ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा २ हजार १६९ जना मा संक्रमण पुष्टि भएको हो । ६ हजार ५३० आरटी पिसिआर परिक्षणमा...
-
२०७८ आषाढ २५, शुक्रबार
दैनिक २० प्रतिशतको हाराहारीमै नयाँ संक्रमित थपिँदै
नेपालमा हरेक दिनको परिक्षणबाट २० प्रतिशतकै हाराहारीमा नयाँ संक्रमितहरु भेटिरहेका छन् । पछिल्ला दिनहरुमा नयाँ संक्रमितको संख्यामा कमी देखिएपनि नयाँ संक्रमित थपिने दरमा भने कमी आएको छैन । निषेधाज्ञा खुकुलो भएसँगै परिक्षण संख्या घटेकोले मात्र नयाँ...
-
२०७८ आषाढ २४, बिहिबार
एक हजार ८७५ संक्रमित थपिँदा एक हजार २८६ निको
नेपालमा आज पनि कोरोना संक्रमण निको हुनेको भन्दा नयाँ संक्रमितको संख्या नै बढि रहेको छ । आज जम्मा एक हजार २८६ जना मात्र संक्रमित निको हुँदा एक हजार ८७५ जना नयाँ संक्रमित थपिएका छन् । परिक्षण संख्या पनि निकै कम मात्र रहेको छ । पछिल्लो पटक जम्मा १०...
-
२०७८ आषाढ २४, बिहिबार
राजदुत डा शाक्यको पहलमा ईजरायलबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग
ईजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पठाउनुभएको स्वास्थ्य सामाग्री तथा उपकरणहरु आज काठमाडौं आइपुगेको छ । आज बिहान ११.१० बजे नेपाल एअरलाईन्सको चार्टड फ्लाईटबाट उक्त सामग्रीहरु काठमाडौं आईपुगेको हो ।...
-
२०७८ आषाढ २३, बुधबार
संक्रमित संख्या बढ्दै, निको हुने घट्दै
नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ का नयाँ संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । संक्रमण नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञा खुकुलो हुँदै गएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको पाइएको हो । पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा...
-
२०७८ आषाढ २२, मंगलबार
आज नयाँ संक्रमितभन्दा निको हुने कम
नेपालमा पछिल्लो २४ घण्टामा गरिएको कोरोना परिक्षणमा २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १२ हजार ५८५ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार ५०३ वटा आरटी पिसिआर परिक्षणमा एक हजार ७१८ जना र...
-
२०७८ आषाढ २०, आइतबार
परिक्षणको करीब २० प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८एक हजार ६०३ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणको संख्या भने निकै कम मात्र रहेको छ । जम्मा ८ हजार १३२ वटा मात्र परिक्षणहरु गरिएका छन् । हालसम्म नेपालमा ६ लाख ८२ हजार ७३९ जना कोभिड संक्रमित भइसकेका...





