राष्ट्रिय
-
२०७८ आषाढ २८, सोमबार
संसद पुनर्स्थापना भयो, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभा पुनस्थार्पित भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । साथमा सर्वोच्च अदालतको संवैधानिक इजालसले...
-
२०७८ आषाढ २७, आइतबार
परिक्षणको १९ दशमलव ८६ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा थप एक हजार ८३१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक ९ हजार २१८ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ५३५ आरटी पिसिआर परिक्षणमा एक हजार २३७ र ३ हजार ६८३ एन्टिजेन परिक्षणमा ५९४...
-
२०७८ आषाढ २६, शनिबार
संक्रमित संख्या दिनहुँ बढ्दाे दरमा
नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा करीब २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक जम्मा १० हजार ४१७ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा २ हजार १६९ जना मा संक्रमण पुष्टि भएको हो । ६ हजार ५३० आरटी पिसिआर परिक्षणमा...
-
२०७८ आषाढ २५, शुक्रबार
दैनिक २० प्रतिशतको हाराहारीमै नयाँ संक्रमित थपिँदै
नेपालमा हरेक दिनको परिक्षणबाट २० प्रतिशतकै हाराहारीमा नयाँ संक्रमितहरु भेटिरहेका छन् । पछिल्ला दिनहरुमा नयाँ संक्रमितको संख्यामा कमी देखिएपनि नयाँ संक्रमित थपिने दरमा भने कमी आएको छैन । निषेधाज्ञा खुकुलो भएसँगै परिक्षण संख्या घटेकोले मात्र नयाँ...
-
२०७८ आषाढ २४, बिहिबार
एक हजार ८७५ संक्रमित थपिँदा एक हजार २८६ निको
नेपालमा आज पनि कोरोना संक्रमण निको हुनेको भन्दा नयाँ संक्रमितको संख्या नै बढि रहेको छ । आज जम्मा एक हजार २८६ जना मात्र संक्रमित निको हुँदा एक हजार ८७५ जना नयाँ संक्रमित थपिएका छन् । परिक्षण संख्या पनि निकै कम मात्र रहेको छ । पछिल्लो पटक जम्मा १०...
-
२०७८ आषाढ २४, बिहिबार
राजदुत डा शाक्यको पहलमा ईजरायलबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग
ईजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पठाउनुभएको स्वास्थ्य सामाग्री तथा उपकरणहरु आज काठमाडौं आइपुगेको छ । आज बिहान ११.१० बजे नेपाल एअरलाईन्सको चार्टड फ्लाईटबाट उक्त सामग्रीहरु काठमाडौं आईपुगेको हो ।...
-
२०७८ आषाढ २३, बुधबार
संक्रमित संख्या बढ्दै, निको हुने घट्दै
नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ का नयाँ संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । संक्रमण नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञा खुकुलो हुँदै गएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको पाइएको हो । पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा...
-
२०७८ आषाढ २२, मंगलबार
आज नयाँ संक्रमितभन्दा निको हुने कम
नेपालमा पछिल्लो २४ घण्टामा गरिएको कोरोना परिक्षणमा २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १२ हजार ५८५ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार ५०३ वटा आरटी पिसिआर परिक्षणमा एक हजार ७१८ जना र...
-
२०७८ आषाढ २०, आइतबार
परिक्षणको करीब २० प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८एक हजार ६०३ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणको संख्या भने निकै कम मात्र रहेको छ । जम्मा ८ हजार १३२ वटा मात्र परिक्षणहरु गरिएका छन् । हालसम्म नेपालमा ६ लाख ८२ हजार ७३९ जना कोभिड संक्रमित भइसकेका...
-
२०७८ आषाढ १९, शनिबार
परिक्षण संख्याको करीब २३ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ३२८ जना नयाँ संक्रमित थपिएका छन् । जम्मा १० हजार १३३ जनाको स्वाब नमूनाको परिक्षण भएकोमा करीब २३ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । ५ हजार ८३७ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ५२७ जना र ४ हजार २९६...
-
२०७८ आषाढ १८, शुक्रबार
२ हजार २९९ नयाँ संक्रमित थप
नेपालमा पछिल्लो २४ घण्टामा परिक्षण संख्याको २१ दशमलव ६९ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १० हजार ५९६ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार २९९ जनामा कोभिड संक्रमण देखिएको हो । ६ हजार ५६६ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ३९१...
-
२०७८ आषाढ १४, सोमबार
परिक्षण संख्याको २१ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा कोभिड १९ का थप २ हजार ४४४ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक गरिएको जम्मा परिक्षण संख्या भने ११ हजार ६४० रहेको थियो । ६ हजार ६४८ आरटी पिसिआर परिक्षणमा एक हजार ५०९ जनामा र ४ हजार ९९२ एन्टिजेन परिक्षणमा ९३५ जनामा कोभिड संक्रमण पुष्टि...
-
२०७८ आषाढ ६, आइतबार
परिक्षण संख्यामा २२ प्रतिशत बढिमा संक्रमण पुष्टि
नेपालमा कोभिड १९ का थप २ हजार ४४२ जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा १० हजार ९२६ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २२ दशमलव ३५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ६ हजार ६७७ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ४२१ जनामा र ४ हजार २४९ जनाको...
-
२०७८ आषाढ ५, शनिबार
साढे ११ हजार परिक्षणमा साढे २० प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का जम्मा २ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन् । परिक्षण भने ११ हजार ६९६ जनाको मात्र गरिएको छ । ७ हजार १० आरटी पिसिआर परिक्षणमा एक हजार ६८८ जनामा र ४ हजार ६८६ जनाको एन्टिजेन परिक्षणमा ७१३ जनामा संक्रमण पुष्टि...
-
२०७८ आषाढ ४, शुक्रबार
संक्रमण निको हुनेको दर ८९ प्रतिशत
नेपालमा पछिल्लो २४ घण्टामा परिक्षण संख्याका आधारमा २१ दशमलव २३ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १३ हजार ३७ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २ हजार ७६८ जना नयाँ संक्रमित भेटिएका हुन् । ७ हजार ५६९ आरटी पिसिआर परिक्षणमा एक हजार ९६३...
-
२०७८ आषाढ ३, बिहिबार
२ हजार ६०७ संक्रमित थप, २ हजार १४१ निको
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ६०७ जना नयाँ संक्रमितहरु भेटिएका छन् । जम्मा १२ हजार ४८४ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २० दशमलव ८८ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ७ हजार ७११ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ७६८ जनामा र ४...





