राष्ट्रिय
-
२०७८ बैशाख २४, शुक्रबार
९ हजार १९६ संक्रमित थपिए, ५० को मृत्यु
नेपालमा पछिल्लो पटक कोभिड १९ का ९ हजार १९६ जना नयाँ संक्रमित थप भएका छन् । जम्मा २० हजार ४८२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा यो ४४ दशमलव ८९ प्रतिशत हो । गएको २४ घण्टामा १९ हजार...
-
२०७८ बैशाख २३, बिहिबार
काठमाडाैंमा मात्रै ३ हजार बढि संक्रमित थपिए
पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये करीब ४ हजार जना काठमाडौं उपत्यकाबाट रहेका छन् । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ हजार १६३ संक्रमित थप भएका छन् भने ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना...
-
२०७८ बैशाख २३, बिहिबार
एकैदिन ९ हजार बढिमा संक्रमण पुष्टि
नेपालमा हालसम्मकै उच्च संख्यामा कोभिड १९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा २१ हजार १४२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ३६७ आरटी पिसिआर परिक्षण गरिएकोमा ८ हजार ९७० जनामा र ७७५ एन्टिजेन...
-
२०७८ बैशाख २२, बुधबार
उपत्यकामा ३ हजार ८२५ नयाँ संक्रमित थपिए
पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ४४ दशमलव ४५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो परिक्षणबाट काठमाडौं उपत्यकामा ३ हजार ८२५ जना संक्रमित भेटिएका छन् । तीमध्ये काठमाडौं २ हजार ८४९ जना रहेका छन् भने ललितपुरमा ५१८ र...
-
२०७८ बैशाख २२, बुधबार
नयाँ संक्रमण र मृतकको संख्यासमेत बढ्दै
नेपालमा कोभिड १९ बाट संक्रमित हुने नयाँ संक्रमितको साथै मृतकको संख्यासमेत दिनहुँ बढ्दो छ । नयाँ संक्रमण र मृतकको संख्याले आज फेरी नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घन्टामा २१ हजार ३७२ जनाको नमूना परिक्षण गरिएकोमा ८ हजार ६५९ जना नयाँ संक्रमित थपिएका...
-
२०७८ बैशाख २१, मंगलबार
काठमाडौ उपत्यकामा थप ३ हजार ८९३ संक्रमित थप
काठमाडौंमा दिनहुँ कोभिड १९ का नयाँ संक्रमित उच्च संख्यामा थपिने क्रम जारी छ । आज पनि सबैभन्दा बढि संक्रमित काठमाडौंमै भेटिएका छन् । आज थप हुने ७ हजार ६६० जना नयाँ संक्रमितमध्ये ३ हजार ८९३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा २ हजार ७७९ जना...
-
२०७८ बैशाख २१, मंगलबार
मृतकको संख्यामा नयाँ रेकर्ड, एकैदिन ५५ संक्रमितको मृत्यु
नेपालमा पछिल्लो पटक थप ७ हजार ६६० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एन्टिजेन र आरटी पिसिआर गरी जम्मा १६ हजार ७०२ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ७ हजार ६६० जनामा संक्रमण भएको देखिएको हो । परिक्षण संख्याको तुलनामा यो ४५ दशमलव ८६ प्रतिशत हो...
-
२०७८ बैशाख २०, सोमबार
कुल संक्रमितमध्ये करीब ३ हजार काठमाडौंबाट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढि संक्रमित काठमाडौंमै भेटिएका छन् । नेपालमा पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये ३ हजार ६६६ जना काठमाडौं उपत्यकाबाट रहेका छन् भने काठमाडौंमा २ हजार ९२२ जनामा संक्रमण...
-
२०७८ बैशाख २०, सोमबार
परिक्षणको ४३ प्रतिशत बढि संक्रमित भेटिए
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा ४३ दशमलव ३६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । १६ हजार ६५८ आरटी पिसिआर र ५१८ एन्टिजेन गरी जम्मा १७ हजार १७६ नमूनाको परिक्षण गरिएकोमा ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमध्ये ९...
-
२०७८ बैशाख २०, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै
आज मे ३ तारीख, विश्वभरीका प्रेसकर्मी विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । ‘सार्वजनिक सम्पत्तिको रुपमा सूचना’ भन्ने मूल नारासहित यस वर्षको दिवस मनाईँदैछ । आजको दिन अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै...
-
२०७८ बैशाख १९, आइतबार
नयाँ संक्रमितमध्ये करीब ५० प्रतिशत उपत्यकामा
नेपालमा पछिल्लो पटक थप भएका कोभिड १९ का नयाँ संक्रमितमध्ये करीब ५० प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । थप हुने ७ हजार २११ नयाँ संक्रमितमध्ये ३ हजार ५९५ जना काठमाडौं उपत्यकाका रहेका छन् । यो संख्या आज थप हुने नयाँ संक्रमितको कुल संख्याको ४९.८५...
-
२०७८ बैशाख १९, आइतबार
संक्रमितको संख्यामा रेकर्ड, एकैदिन ७ हजार बढि संक्रमित भेटिए
नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ७ हजार २ सय ११ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक गरिएको १६ हजार ७७० वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार ८६४ महिला र ४ हजार २७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । १६ हजार १४७ आरटी पिसिआर परिक्षणमा...
-
२०७८ बैशाख १८, शनिबार
थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा थप ५ हजार ७६३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक जम्मा आरटी पिसिआर १४ हजार ४०३ र एन्टिजेन ५६६ गरी जम्मा १४ हजार ९६९ वटा स्वाब नमूनाको परिक्षण गरिएको थियो । परिक्षणमध्ये आरटीपिसिआर...
-
२०७८ बैशाख १७, शुक्रबार
५ हजार ७२७ जना नयाँ संक्रमित थपिए
नेपालमा थप ५ हजार ७२७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको १५ हजार ३९१ आरटी पिसिआर परिक्षणमा ५ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो भने ५२५ एन्टिजेन परिक्षणमा ७० जना संक्रमित भेटिएका हुन् । परिक्षण संख्याको ३६...
-
२०७८ बैशाख १३, सोमबार
उपत्यकामा १६ गतेबाट निषेधाज्ञा
बढ्दो कोरोना संक्रमणलाई नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । काठमाडौं उपत्यकाका ३ शहर काठमाडौं, ललितपुर र भक्तपुरमा आउँदो वैशाख १६ गतेदेखि निषेधाज्ञा लाग्ने भएको हो । उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला...
-
२०७८ बैशाख ९, बिहिबार
११ गतेका लागि तयार हुँदै धरहरा
आउँदो बैसाख ११ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट नयाँ धरहराको समुद्घाटन हुन लागेको छ । समुद्घाटनको पूर्व सन्ध्यामा आइपुग्दा नयाँ धरहराको स्वरुप सबैको सामु आएको छ । निर्माणको क्रममा हरियो कपडाले छोपिएको धरहरा अहिले कपडा हटाईँदा खुला भइ सबैले...





