राष्ट्रिय
-
२०७८ माघ २९, शनिबार
८३६ जना कोरोना संक्रमित थपिए
शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय ६० जनामा गरिएको पीसीआर परीक्षणमा ४९१ र २ हजार ३ सय ९४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण...
-
२०७८ माघ २८, शुक्रबार
सेनाले बनाइरहेको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टर प्रधानसेनापति प्रभुराम शर्माले आज निरीक्षण गर्नु भएको छ । एक हजार क्षमताको यो निर्माणाधिन होल्डिङ सेन्टर बनाउन गत वैशाख महिनामा सरकारले सेनालाई निर्माणको जिम्मा दिएको...
-
२०७८ माघ २७, बिहिबार
दूधको मूल्यमा प्रति लिटर ९ रुपैयाँ बढ्यो
दुग्ध विकास संस्थानले शुक्रबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रति लिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि मन्त्रालयको स्वीकृतिपछि संस्थानले मूल्य बढाएको हो । अब दूधको मूल्य लिटरमा ८५ रुपैयाँ पुगेको छ । मूल्य बृद्धिसंगै अब काठमाडौं, विराटनगर,...
-
२०७८ माघ २६, बुधबार
वैशाख ९ बाट एसईई परीक्षा हुने
यस वर्षको एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा बैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा बैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण पठनपाठनमा प्रभावित भएकोले बोर्डले...
-
२०७८ माघ २६, बुधबार
कोरोनाबाट १४ जनाको मृत्यु, २ हजार ४०१ जना संक्रमित थपियो
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार आज नेपालमा कोरोना संक्रमण २ हजार ४०१ जना थप भएका छन् । १६ हजार ३५६ जनामा कोरोना परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको हो । उक्त संक्रमणको दर आरटी, पीसीआर परीक्षणबाट १ हजार ८५१ र एन्टीजेन...
-
२०७८ माघ २६, बुधबार
शताब्दी पुरुष जोशीको स्वास्थ्य स्थितिमा सुधार
वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्य स्थितीमा सुधार देखिएको छ । शरीरमा अक्सिजनको कमी देखिएर उपचारार्थ किष्ट अस्पताल भर्ना भएका शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जानकारी दिनुभएको छ...
-
२०७८ माघ २४, सोमबार
स्वास्थ्य मन्त्रालयले सुरु गर्यो ‘गुड प्राक्टिसेस पोर्टल’
स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यासहरूलाई एकै ठाउँमा सङ्कलन गरी सिकाइ आदानप्रदान गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गुड प्राक्टिसेस पोर्टल सुरु गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै गुड प्राक्टिसेस डट एमवोएचपी डट जीओभी डट एनपी...
-
२०७८ माघ १७, सोमबार
शुक्रबारभित्र खोपको जानकारी अद्यावधिक गर्न मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शुक्रबारभित्र कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरूको विवरण अद्यावधिक गर्न आफ्ना मातहतका सबै कार्यालयहरूलाई निर्देशन दिएको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले स्वास्थ्य...
-
२०७८ माघ १५, शनिबार
पर्यटन बोर्डका उपाध्यक्षमाथि आर्थिक हिनामिनादेखि मानव तस्करीसम्मको आरोप
नेपाल पर्यटन बोर्ड, देशकै पर्यटन सम्वन्धि सम्पूर्ण जिम्मेवारी बोकेको निकाय, पछिल्लो समय यहि बोर्डका पदाधिकारीहरु विवादमा तानिँदै गएपछि बोर्डभित्र भइरहेको अनियमितता, भ्रष्टाचार र पदीय दुरुपयोगको विषय छताछुल्ल भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत...
-
२०७८ माघ ९, आइतबार
ह्वात्तै घट्यो संक्रमण दर
जहाँ हिजो मात्रै नयाँ संक्रमण दर ५० प्रतिशत भन्दा माथि पुगेको थियो, आज भने यो दर एकैपल्ट ३७ प्रतिशतमा घटेको छ । पछिल्लो २४ घण्टामा जम्मा १७ हजार ४३७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा जम्मा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । आरटी पिसिआर...
-
२०७८ माघ ८, शनिबार
उपत्यकामा ५ हजार बढि संक्रमित थप
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का ५ हजार ३०६ जना संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणमा काठमाडौंमा ३७६२, ललितपुरमा एक हजार ११० र भक्तपुरमा ४३४ जना नयाँ संक्रमित भेटिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको...
-
२०७८ माघ ८, शनिबार
संक्रमण दर ५० प्रतिशत माथि
नेपालमा पछिल्लो समयमा कोभिड १९ को संक्रमण दर दिनहुँ उकालो लाग्दो छ । हिजोको दिनसम्म ५० प्रतिशत भन्दा तल रहेको नयाँ संक्रमण दर आज ५० प्रतिशत भन्दा माथि पुगेको छ । गएको २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा ५० दशमलव ७९ प्रतिशतमा संक्रमण पुष्टि...
-
२०७८ माघ ७, शुक्रबार
उपत्यकामा ५ हजार बढि संक्रमित भेटिए
काठमाडौंमा कोभिड १९ का थप ५ हजार २९९ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्ला २४ घण्टामा थप हुने नयाँ संक्रमितमध्ये काठमाडौंमा ४ हजार २७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जना रहेका छन् । योसँगै उपत्यकाभित्र कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख...
-
२०७८ माघ ७, शुक्रबार
नयाँ संक्रमित संख्या ११ हजारको नजिक
आज नेपालमा थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ११ हजारको नजिक रहेको छ । पछिल्लो पटक थप हुने नयाँ संक्रमितको संख्या १० हजार ७०३ रहेको छ । जम्मा २३ हजार ९२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ४६ दशमलव ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १८...
-
२०७८ माघ ५, बुधबार
उपत्यकामा ६ हजार ३४३ नयाँ संक्रमित थप
पछिल्लो पटक देशैभरीबाट भेटिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५५ दशमलव ८७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा कोभिड १९ का ६ हजार ३४३ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ४ हजार ६६६ जना संक्रमित भेटिए भने...
-
२०७८ माघ ५, बुधबार
परिक्षणको करीब ५० प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परीक्षणमा संक्रमण पुष्टि हुनेहरु ५० प्रतिशतको नजिक रहेको छ । जम्मा २३ हजार ४०९ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ४८ दशमलव ४९ प्रतिशत अर्थात ११ हजार ३५२ जना संक्रमित भेटिएका हुन् । आरटी पिसिआर...





