arin enterprises

काठमाडौँ उपत्यकामा थप १,९१६ सङ्क्रमित

SamacharDesk – समाचारडेस्क | २०७८ पौष २९, बिहिबार

गत २४ घण्टामा काठमाडौँ उपत्यकामा थप एक हजार ९१६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १,४४९ जनामा, भक्तपुरमा १५० जनामा र ललितपुरमा ३१७ जनामा सङ्क्रमण देखिएको हो ।

Categorized in राष्ट्रिय
SKIP THIS Maharjan Complex