नवदुर्गामा शैलपुत्रीः भिडियो सामग्री
आज हिन्दुहरुको महान चाड बडादर्शैको पहिलो दिन । शारदीय नवरात्रको पहिलो दिन नवदुर्गामध्ये पहिलो रुप शैलपुत्रीको पूजा, आराधना हुँदैछ । यसै क्रममा समाचारडेस्कका पाठकको लागि शैलपुत्रीको जानकारी भिडियो प्रस्तुत गरेका छौं ।
समाचार पढ्न यहाँ दिइएको लिंकमा क्लिक गर्नुहोलाः हिन्दुहरुको महान चाड बडादशैं आजबाट सुरु
