arin enterprises

पर्यटनमन्त्री ढकाल कोरोना मुक्त

SamacharDesk – बिराज | २०७८ बैशाख २७, सोमबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल कोरोना मुक्त भएका छन् ।

ट्वीटरमा ट्वीट गर्दै मन्त्री ढकालले आज गरिएको परिक्षणबाट आफ्नो कोभिड १९ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।

सोही ट्वीटमार्फत ढकालले स्वास्थ्यलाभका लागि विभिन्न माध्यमबाट सहयोग गर्ने र शुभेच्छा प्रकट गर्नेलाई कृतज्ञता व्यक्त गर्नुभएको छ ।

मन्त्री ढकाललाई गएको वैसाख १९ गते गरिएको परिक्षणमा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । 

 

Categorized in राजनीति