arin enterprises

जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर ल्यायो “कनेक्ट टु लभ” योजना

SamacharDesk – Ram Dangol | २०७८ माघ २९, शनिबार

जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिए स्कुटरहरुमा “कनेक्ट टु लभ” योजना ल्याएको छ ।

टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ । 

“लभ इज जस्ट अ कल अवे” यस योजनाको थिम रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा रु. ६००० सम्मको क्गचभक्जयत नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउनेछन् । लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज ९जततउकस्ररधधध।ाबअभदययप।अयmरवmतखक० मार्फत हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरुले ४०५ डाउन पेमेन्ट गरेर ०५ ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु हुनेछ ।

Categorized in बिजनेस