arin enterprises

नरदेवी १२ वर्षे नाच : यस्तो रह्यो देशयात्रा

नरदेवीको श्वेतकाली अर्थात् ङतभुलु अजिमाको १२ वर्षे नाचअन्तर्गत आज बिहान देशयात्रा सम्पन्न भएको छ ।

आइतबार अपराह्न नरदेवीस्थित द्यःछेँ (देवीघर)बाट सुरु भएको देशयात्रा रातभर काठमाडौँका विभिन्न टोलहरूमा घुमाई सोमबार बिहान सम्पन्न भएको हो ।

प्रस्तुत छ, उक्त देशयात्राका तस्बिरहरू, यससम्बन्धी समाचारका लागि यहाँ क्लिक गर्नुहोस् ।

यो पनि हेर्नुहोस् –

नरदेवीको १२ वर्षे नाचको देशयात्रामा निकालिएको श्वेतकाली (नरदेवी) अजिमा

नरदेवीस्थित श्वेतकाली (ङतभुलु) अजिमाको द्यःछेँ (देवीघर)

नरदेवीस्थित श्वेतकाली (ङतभुलु) अजिमाको द्यःछेँ (देवीघर)मा रहेको नासःद्यः

नरदेवीस्थित श्वेतकाली (ङतभुलु) अजिमाको १२ वर्षे जात्राअन्तर्गत द्यःछेँ (देवीघर)मा जम्मा भएका बाजासमूहलगायत भक्तजन

श्वेतकाली अजिमाको १२ वर्षे जात्राका क्रममा निकालिएका देवीगण

श्वेतकाली अजिमाको १२ वर्षे जात्रामा देवीगणलाई चढाउन राखिएको सामग्री

श्वेतकाली अजिमाको जात्रा व्यवस्थित गरेका कपर्दार भोटु पाण्डेको मूर्ति

श्वेतकाली अजिमाको १२ वर्षे जात्राका क्रममा निकालिएका बाजाहरू

SKIP THIS maharjan complex bumper adv