जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शंखमुलबाट एक जनालाई पक्राउ गरिएको छ ।
छोरीलाई पटक पट जबरजस्ती करणी गरेको अभियोगमा शंखमूल निवाी ४० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाको खबर पाएपछि महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध