arin enterprises

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र १५, सोमबार

२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीका २८ वर्षीय श्रीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

गत असार २४ गते चौधरीले ती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका थिए ।

घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

Categorized in अपराध