arin enterprises

ओमिक्रोन कोभिडको वाइल्डकार्ड भेरियन्ट – डब्ल्युएचओ

SamacharDesk – समाचारडेस्क | २०७८ माघ २७, बिहिबार

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोेभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन बिश्वजगतलाई आग्रह गरेको छ ।

डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले ओमिक्रोनका ४ फरक–फरक भेरियन्ट पत्ता लागेको भन्दै यो भेरियन्ट कोभिडको वाइल्ड कार्ड भएको बताउनुभयो ।

केही राष्ट्रहरुामा ओमिक्रोनको संक्रमण दर कम हुँदै गएको भएपनि लापरवाहीले पुनः नयाँ भेरिन्ट विकास नहोला भन्न नसकिने उहाँको भनाइ छ ।

Categorized in अन्तर्राष्ट्रिय