arin enterprises

सिंगापुरको राष्ट्रपतिमा भारतीय मन्त्री थरमनको उम्मेदवारी

SamacharDesk | २०८० जेठ २६, शुक्रबार

सिंगापुरको राष्ट्रपतिमा भारतीय मूलका वरिष्ठ मन्त्रीले उम्मेदवारी दिने भएका छन् ।

आगामी सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा भारतका वरिष्ठ मन्त्रीले थरमन शनमुगरत्नमले उम्मेदवारी दिने घोषणो गरेका हुन् ।

सिंगापुरमा चिनियाँ मूलको बाहुल्य रहेको छ । भारतीय मूलका प्रधानमन्त्री बनिसकेको भए पनि राष्ट्रपतिमा भारतीय मूलका व्यक्तिले उम्मेदवारी दिन लागेको पहिलो पटक हो ।

२२ वर्षदेखि राजनीतिमा सक्रिय शनमुगरत्नमले सबै पदबाट राजीनामा गर्दै राष्ट्रपतिमा लड्ने बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय