कला-साहित्य
-
२०७७ भाद्र १९, शुक्रबार
निको हुनेको दर २ प्रतिशत बढ्यो
पछिल्ला दिनहरुमा ठुलो संख्यामा नयाँ संक्रमित थपिने क्रमसँगै निको हुनेको संख्या पनि बढ्दो दरमा देखिएको छ । आज एक हजार ३ सय ५९ जना नयाँ संक्रमित भेटिँदा एक हजार ३ सय ५४ जना संक्रमित संक्रमणलाई जित्दै घर फर्केका छन् । हिजोसम्म कोरोना जित्नेको दर ५६...
-
२०७७ भाद्र १९, शुक्रबार
कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारण १४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ९ वटा जिल्लाबाट ४ जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । काठमाडौंमा ३ जना...
-
२०७७ भाद्र १९, शुक्रबार
काठमाडौंमा संक्रमित संख्या बढ्दै
पछिल्लो २४ घन्टामा ३५ जिल्लाबाट एक हजार ३ सय ५९ नयाँ संक्रमित भेटिएकोमा आज पनि सबैभन्दा बढि काठमाडौंमै रहेको छ । आज काठमाडौं उपत्यकाबाट ४ सय ५४ नयाँ संक्रमित भेटिएका छन् भने तीमध्ये काठमाडौंबाट ३ सय ८६, भक्तपुरबाट ३६ र ललितपुरबाट ३२ जना रहेका छन् ।...
-
२०७७ भाद्र १९, शुक्रबार
१३५९ नयाँ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार तीन सय ५९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ४ सय ६४ जना महिला छन् भने ८ सय ९५ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ । पछिल्लो पटक...
-
२०७७ भाद्र १८, बिहिबार
पाटनमा भोलि कर्फ्यू
पाटनमा रातो मच्छिन्द्रनाथको जात्राको क्रममा आज स्थिती तनावग्रस्त बनेपछि स्थिती थप विग्रिन नदिन भनी जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू आदेश जारी गरेको छ । आज पाटनको पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्न गएको समूह र प्रहरीबीच स्थिती तनावग्रस्त...
-
२०७७ भाद्र १८, बिहिबार
सहमति बनिसकेको अवस्थामा असम्वन्धित समूहले रथ तानेको भन्दै कार्यदलको आपत्ती
ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्न बनेको बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलले जात्रालाई सम्पन्न गर्ने सहमति बनिसकेको अवस्थामा असम्वन्धित समूहले रथ तान्ने प्रयास गरेर स्थिती अराजक बनेको भन्दै खेद व्यक्त गरेको छ । कार्यदलले विज्ञप्ती...
-
२०७७ भाद्र १८, बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
एक १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जवरजस्ती करणी उद्योगमा काठमाडौं चन्द्रागिरी नगरपालिका ३ बस्ने मुगु सोरु गाउँपालिका १० का २८ वर्षीय लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका १०...
-
२०७७ भाद्र १८, बिहिबार
बिना इजाजतको औषधि सहित ३ जना पक्राउ
बिना इजाजतको औषधिसहित ३ जनालाई सुनसरीको हरिनगर गाउँपालिका २ भुटाहा सिसुवा धरमपुरस्थित सडकबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका १ बस्नेहरू ३७ वर्षीय अख्तर मियाँ, २२ वर्षीय एहरमान अंसारी र ३२ वर्षीय मुख्तर आलम रहेका छन् ।...
-
२०७७ भाद्र १८, बिहिबार
पूजारीको हत्या गरेको अभियोगमा २ जना पक्राउ
गत भदौ ३ गते रौतहटमा हनुमान मन्दिरको पूजारीको हत्या गरी फरार रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले देवाही गोनाही नगरपालिका १ करुनिया बस्ने ३६ वर्षीय नरेश भन्ने राम नरेश राउत पटेल र २८ वर्षीय बाल कुमार पटेललाई पक्राउ गरेको हो ।...
-
२०७७ भाद्र १८, बिहिबार
नदीमा डुबेर बालकको मृत्यु
बर्दियाको गुलरियामा नदीमा डुबेर एक १३ वर्षीया बालकको मृत्यु भएको छ । गुलरिया ९ स्थित पुरानो सर्जु नदीमा डुबेर सोही स्थान बस्ने बर्गदली हलुवाईको १३ वर्षीय छोरा मुराजली हलुवाईको मृत्यु भएको हो । बुधबार घरबाट खेल्न निस्केका उनी घर नफर्कीएपछि खोजी गर्ने...
-
२०७७ भाद्र १८, बिहिबार
सवारी दुर्घटनामा परी मृत्यु
पाल्पाको रामपुर नगरपालिका ४ सिताकुण्डस्थित सडकमा एक मिनी ट्रक दुर्घटना भई एक युवकको मृत्यु भएको छ । प्रदेश ३ ००१ अ यो ००७१ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब एक सय ५० मिटर तल खस्दा मिनीट्रकमा सवार सर्लाही बागमती नगरपालिका ६ बस्ने ३० वर्षीय...
-
२०७७ भाद्र १८, बिहिबार
अवैध लागूऔषधसहित पक्राउ
धनुषा जिल्ला धनुषाधाम नगरपालिकाबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले २ सय ग्राम गाँजासहित धनुषाधाम ९ राईटोल बस्ने वौवा भन्ने २३ वर्षीय दिनेश विकलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...
-
२०७७ भाद्र १८, बिहिबार
अवैध भरुवा बन्दुकसहित पक्राउ
स्याङ्जाबाट एक जनालाई प्रहरीले १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका १ मझपाटा बस्ने ६३ वर्षीय ईन्द्र बहादुर क्षेत्रीलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । क्षेत्रीले पड्काएको भरुवा बन्दुकको छर्राले...
-
२०७७ भाद्र १८, बिहिबार
ललितपुरमा पूर्णचण्डी भूजा पनि स्थगित
आज आश्विन कृष्ण प्रतिपदा । आजको दिनमा लतिलपुरमा एउटा महत्वपूर्ण पर्व सम्पन्न हुने गर्दथ्यो । आज ललितपुरको गाःबहालस्थित पूर्णचण्डी परिसरमा पूर्णचण्डी भूजा राख्ने गरिन्थ्यो । साथमा आजकै रातमा नै पूर्णचण्डी देवीको जात्रा पनि हुने गर्दथ्यो । तर कोरोना...
-
२०७७ भाद्र १८, बिहिबार
थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ४ जना महिला र २ पुरुषको मृत्यु भएको जनाएको छ । पछिल्लो पटक रुपन्देहीकी ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी...
-
२०७७ भाद्र १८, बिहिबार
काठमाडौंमा आज पनि ३ सय बढि संक्रमित थप
पछिल्ला केही दिनहरुमा काठमाडौंमा दिनहुँ ३ सय बढि नयाँ संक्रमित थप भइरहेका छन् । आज पनि काठमाडौंमा साढे ३ सय बढि नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ४ सय ४५ जना संक्रमित भेटिएका छन् भने तीमध्ये...
