बिचार
-
२०७८ फाल्गुण २५, बुधबार
कांग्रेस चुनाव लक्षित घरदैलो अभियानमा
नेपाली काँग्रेसले स्थानीय तहको चुनाव लक्षित एक महिने अभियानको घोषणा गरेको छ। बुधबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले स्थानीय तहको निर्वाचत केन्द्रित एक महिने अभियान घोषणा गरेको हो। गत प्रतिनिधिसभा निर्वाचनपश्चात गठित ‘नेकपा...
-
२०७८ फाल्गुण २५, बुधबार
हारका बाबजुद लिभरपुल क्वाटरफाइनलमा
इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानसँग १–० ले पराजित भएपनि समग्रमा २–१ ले विजयी हुँदै लिभरपुल अन्तिम आठमा पुगेको हो...
-
२०७८ फाल्गुण २५, बुधबार
लेवान्डोस्कीको नयाँ कीर्तिमान
जर्मन क्लब बायर्न म्युनिखका र पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्की युरोपियन फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडि बनेका छन् । युरोपियन फुटबलमा लेजेण्ड गर्ड मुलरको कीर्तिमान तोड्डै लेवान्डोस्की सर्वाधिक गोल गर्ने खेलाडि बनेका हुन । च्याम्पियन्स लिग...
-
२०७८ फाल्गुण २५, बुधबार
लेवान्डोस्कीको ह्याट्रिकसँगै बायर्न अन्तिम आठमा
जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा अष्ट्रियन क्लब रेडबुल साल्सबर्गलाई ७–१ गोल अन्तरले हराउँदै समग्रमा ८–२ को जितसँगै बायर्न क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेगमा...
-
२०७८ फाल्गुण २५, बुधबार
बाढीपछि अस्ट्रेलियामा राष्ट्रिय सङ्कटकाल घोषणा गरिने
अस्ट्रेलियाका दुई राज्यहरू न्यु साउथ वेल्स र क्वीन्स्ल्याण्डमा बाढीपछि त्यहाँका प्रधानमन्त्री स्कट मरिसनले राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने बताएका छन् । दुई राज्यमा वर्षापछिको बाढीले गर्दा गत दुई सातायता २० जनाको मृत्यु भएको छ भने हजारौँ घरमा क्षति...
-
२०७८ फाल्गुण २५, बुधबार
अष्ट्रेलियालाई पाकिस्तानले रोक्यो बराबरीमा
पाकिस्तान तथा अष्ट्रेलिया बिचको पहिलो टेष्ट म्याच बराबरीमा सकिएको छ । चौबीस वर्षपछि पहिलोपटक पाकिस्तान भ्रमणमा पुगेको अष्ट्रेलियाले पहिलो टेस्ट म्याच बराबरीमै चित्त बुझाउनु परेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको थियो । पाकिस्तानको लागि...
-
२०७८ फाल्गुण २५, बुधबार
‘बुलाकी’मा गाउँले भूमिकामा सुरक्षा पन्त
जारी प्रथामाथि आधारित चलचित्र ‘बुलाकी’मा अभिनेत्री सुरक्षा पन्त दुर्गम गाउँकी एक विपन्न महिलाको भूमिकामा देखिएकी छिन् । मङ्गलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण पक्षले सार्वजनिक गरेको फर्स्टलुकमा अभिनेत्री पन्तको ग्रामीण महिलाको...
-
२०७८ फाल्गुण २५, बुधबार
डाबरको नयाँ स्याम्पु बजारमा
डाबर नेपालले महिलाहरुका लागि डाबर भाटिका नामक नयाँ स्याम्पु बजारमा ल्याएको छ । डाबर कम्पनीले हिजो एक कार्यक्रमकाबीच उक्त स्याम्पूको नेपाली बजारमा भित्र्याएको हो । डाबर भाटिका स्याम्पुको ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काका रहेका छन् । डाबर नेपालका...
-
२०७८ फाल्गुण २५, बुधबार
खानविरुद्ध अविश्वासको प्रस्ताव
पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट ९पीडीएम०ले वर्तमान सरकारलाई अवैध भन्दै अविश्वास प्रस्ताव पेस गरेको हो । त्यसका लागि सबै सहयोगी दलहरुसँग सम्पर्क गर्ने...
-
२०७८ फाल्गुण २४, मंगलबार
शाक्त तन्त्र रूप – हिन्दु देवीहरू
हिन्दु समाजमा सबैभन्दा कम बुझिएको र डरलाग्दो मानिएको समुदाय हो, तान्त्रिकहरू । अर्थात् तान्त्रिक भन्ने बित्तिकै डरलाग्दो देखिने अघोरीको चित्र देखिन्छ – खरानी धसेका र श्मशानमा अनौठो साधना गरिरहेका चित्र । सामान्य मानिस तन्त्रमार्गीबाट केही पर नै बस्न...
-
२०७८ फाल्गुण २४, मंगलबार
पहिलाे महिला मुटु शल्य चिकित्सक डा.दिक्षा जाेशीसँग कुराकानी
नेपालको पहिलो महिला मुटु शल्य चिकित्सक हुनुहुन्छ डा. दिक्षा जोशी । टियानजिन मेडिकल विश्वविद्यालय चाइनबाट अध्ययन गरेकी डा. जोशी हाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान बीर अस्पतालमा कार्यरत छिन् । साथमा कार्डियोथोरासिक र भास्कुलर सर्जरी विभागकी...
-
२०७८ फाल्गुण २४, मंगलबार
युक्रेन र स्कटल्याण्ड बीचको खेल स्थगित
फिफा विश्वकप छनोटमा युक्रेन र स्कटल्याण्ड बीचको प्ले अफ सेमिफाइनल खेल स्थगित भएको छ । मार्च २४मा हुने भनिएको युक्रेन र स्कटल्याण्ड बीचको खेल युक्रेनकै आग्रहमा स्थगित गरिएको हो । रुसले युक्रेनमा आक्रमण जारी राखेपछि हाल युक्रेनमा फुटबल सम्बन्धी सबै...
-
२०७८ फाल्गुण २४, मंगलबार
महिला दिवस - महिला र संचार क्षेत्र
आज मार्च ८ तारीख, विश्वभरी ११२औं अन्तराष्ट्रिय महिला दिवस मनाईँदैछ । महिला दिवस मनाउन थालिएसँगै महिला अधिकारको क्षेत्रमा धेरै परिवर्तनहरु देखा परेको छ । नेपालमा पनि विगतको तुलनामा प्राय हरेक क्षेत्रमा महिला सहभागिता बढिरहेको जानकारहरु बताउँछन् । तर...
-
२०७८ फाल्गुण २४, मंगलबार
ज्यापु समाजले तालीम भवन बनाउने
ज्यापु समाज ललितपुरले समाजमा सीप विकास र क्षमता अभिवृद्धिको उद्देश्य लिइ निरन्तर तालीमहरुको संचालन गर्न तालीम भवन बनाउने भएको छ । ललिपतुरका ज्यापु समुदायको छाता संगठन ज्यापु समाजले सोमवार ज्यापु प्रज्ञा भवन भोलढोकामा पत्रकार सम्मेलनको आयोजना गरी...
-
२०७८ फाल्गुण २४, मंगलबार
नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितिमा
पछिल्लो समय लगातार अमेरिकी मुद्रा बलियो बन्दै गएपछि नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ । अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३...
-
२०७८ फाल्गुण २४, मंगलबार
गैरसैनिकहरु युक्रेन छाड्न रुसले युद्ध विराम गर्यो
रुसले मगंलबार विहानदेखि युद्धविराम गरेको छ । उसले गैरसैनिकहरुलाई युक्रेन छाड्नका लागि युद्धविराम हुने जनाएको हो । संयुक्त राष्ट्र संघको लागि रुसी राजदुत भासिले नेबेन्चियाले मगंलबार राजधानी मस्कोको स्थानीय समाचार अनुसार १० बजेदेखि युद्धविराम जारी...




