बिचार
-
२०८३ आश्विन २३, शुक्रबार
यात्रुहरुको ज्यान बचाउने भारतीय पाइलट इजरायलबाट सम्मानित हुने
को पाइलटको आक्रमणको बाबजुद फ्लाई दुबईको विमानका यात्रु र चालक दलका सदस्यहरुलाई बचाउन सफल भएका पाइलट स्मिथ मच्छारलाई इजरायलले पुरस्कृत गर्ने भएको छ । विमानमा को पाइलटबाट ककपिटमै आक्रमण हुँदा घाइते भएर पनि १७४ यात्रु र चालक दलका सदस्यहरुको ज्यान...
-
२०८३ आश्विन २२, बिहिबार
पाठक, पौडेल र पोखरेललाई वासु शशी साहित्य सम्मान
यस वर्षको वासु शशी साहित्य सम्मान वरिष्ठ सर्जकहरु हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेललाई दिइने भएको छ । वासु शशी स्मृति परिषदले वासु शशी साहित्य सम्मान २०८३ पाठक, पौडेल र पोखरेललाई प्रदान गर्ने निर्णय गरेको हो । परिषद्का अध्यक्ष...
-
२०८३ आश्विन २२, बिहिबार
मुनासः ख्यालः कासामा ‘कयता तंम्ह नेवाः’ प्रथम
हालै काठमाडौंमा सम्पन्न उपत्यकाव्यापी नेपालभाषाको ख्यालः (प्रहसन) प्रतियोगीतामा नेपालभाषा सिनेमा विकास केन्द्रको ‘कयता तंम्ह नेवाः’ प्रथम भएको छ । केन्द्रले प्रथम पुरस्कारसँगै ५० हजार रुपैयाँको राशी पुरस्कारसमेत हात पारेको छ । यसै प्रहसनबाट निर्देशक...
-
२०८३ आश्विन २२, बिहिबार
रहेनन् वेलकमका ‘उदय शंकर शेट्टी’ नाना पाटेकर
बलिउडका दिग्गज अभिनेता नाना पाटेकर रहेनन् । उनको आज (बिहिवार) ७५ वर्षको उमेरमा मणिपाल अस्पतालमा मृत्यु भएको हो । भारतीय संचारमाध्यमका अनुसार नाना गोवास्थित आफ्नै निवास छातीमा दुखाई पछि बेहोश भएका थिए । छातीमा दुखाई पछि उपचारको लागि उनको फ्ल्याटमै...
-
२०८३ आश्विन १६, शुक्रबार
‘आमा’ चलचित्रका तीन अभिनेत्री सम्मानित
नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’ का तीन अभिनेत्री सम्मानित गरिएको छ । राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले ‘आमा’ चलचित्रका तीन अभिनेत्रीहरु चैत्यदेवी सिंह, भुवन चन्द थापा र वसुन्धरा भुसाललाई विशेष सम्मान गरेको हो...
-
२०८३ आश्विन १२, सोमबार
न्युयोर्कमा दसौं इहि कार्यक्रम सम्पन्न
अमेरिकाको न्युयोर्कको ज्याक्शन हाइटमा दशौं पटकको सामूहिक इही कार्यक्रम सम्पन्न भएको छ । नेवार परम्परा अनुसार बालिकाहरुलाई गरिने यो पवित्र संस्कार नेवाः नखः न्यूयोर्कले ज्याक्सन हाइट्सस्थित युनाइटेड शेर्पा एसोसिएसनको भवनमा आयोजना गरीएको थियो सम्पन्न...
-
२०८३ आश्विन ११, आइतबार
पर्यटन क्षेत्रको समस्या समाधानमा सरकार लागिरहेको छः मन्त्री प्रजापति
काठमाडौँ, ११ असोज । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले बागमती प्रदेश भित्रको पर्यटन समस्या समाधानका लागि प्रदेश सरकार लागिरहेको बताएका छन् । ४७औँ विश्व पर्यटन दिवसको अवसरमा बागमती प्रदेश पर्यटन कार्यालयले...
-
२०८३ आश्विन ६, मंगलबार
रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति
काठमाडौं । गत भाद्र १० गतेको रसुवा भोटेकोशी बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब भन्दा माथि क्षति भएको प्रतिवेदन पेश भएको छ । ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन क्षतिग्रस्त...
-
२०८३ आश्विन ६, मंगलबार
न्यू जेनिथ अन्तरविद्यालय फुटसल बास्केटबल प्रतियोगीता सम्पन्न
न्यू जेनिथ इङ्गलिस मोडल स्कूलबाट आयोजित अन्तरविद्यालय फुटसल प्रतियोगीताको उपाधी RIBS स्कूलले जितेको छ । न्यू जेनिथ अन्तरविद्यालय फुटसल तथा बास्केटबल प्रतियोगीताको चौथो संस्करणको आइतबार सम्पन्न फाइनल खेलमा मोर्डन इन्डियन स्कूललाई हराउँदै चन्द्रागिरि...
-
२०८३ आश्विन २, शुक्रबार
रसुवा बाढी अपडेटः १ हजार ४१० जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान जानेको संख्या एक हजार ४१० पुगेको छ । नेपाल प्रहरीबाट सार्वजनिक भएको शुक्रबार राति ८ः०० बजेसम्मको अद्यावधिक जानकारी अनुसार देशको बाढि प्रभावित विभिन्न स्थानबाट हालसम्म फेला परेको शवको...
-
२०८३ आश्विन १, बिहिबार
रसुवाबाढी अपडेटः १ हजार ४१० जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको बिहीबार राति ८ः०० बजेसम्मको अद्यावधिक जानकारी अनुसार हालसम्म एक हजार ४१० जनाको शव फेला परेको छ । तीमध्ये चितवनमा ३६४ जना,...
-
२०८३ भाद्र ३०, मंगलबार
दुईवटा रथ तान्दै मेलबर्नमा ईन्द्रजात्रा मनाइने
मेलबर्न अष्ट्रेलिया । आगामी २६ सेप्टेम्बर शनिबार मेलबर्नको नेपाली मन्दिर अर्थात् अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरमा ईन्द्रजात्रा मनाईँदैछ । आयोजक संस्था नेवा गुथि भिक्टोरियाले एक पत्रकार सम्मेलनमार्फत मेलबर्नमा दोश्रो पटक मनाइन लागेको...
-
२०८३ भाद्र ३०, मंगलबार
रसुवा बाढि अपडेटः मृत्यु हुनेको संख्या एक हजार ४०३
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान जानेको संख्या एक हजार ४०३ पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको मंगलबार राति ८ः०० बजेसम्मको अद्यावधिक जानकारी अनुसार हालसम्म रसुवा बाढिका कारण ज्यान जाने एक हजार ४०३ जनाको शव फेला...
-
२०८३ भाद्र २९, सोमबार
रसुवा बाढी अपडेटः १ हजार ३९६ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गएका १ हजार ३९६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार राति २०ः०० बजे सम्मको अद्यावधिक जानकारी अनुसार बाढिका कारण विभिन्न स्थानमा शव भेटिनेको संख्या एक हजार ३९६...
-
२०८३ भाद्र २८, आइतबार
अन्तरविद्यालय फुटसल तथा बास्केटबल प्रतियोगीता हुने
न्यू जेनिथ कप अन्तरविद्यालय फुटसल तथा बास्केटबल प्रतियोगीता भोलि (सोमबार) बाट सुरु हुने भएको छ । ताम्सीपाखा विष्णुमति लिंकरोडस्थित न्यू जेनिथ इङ्गलिस मोडल स्कूलको आयोजनामा भोलिबाट चौथो अन्तरविद्यालय फुटसल र बास्केटबल प्रतियोगीता सुरु हुन लागेको हो...
-
२०८३ भाद्र २४, बुधबार
बाढीबाट ज्यान गुमाएकाप्रति देय् दबू जामाच्व नगरको श्रद्धाञ्जली
काठमाडौं । रसुवा भोटेकोशी बाढीका कारण ज्यान गुमाउनेहरुप्रति नेवाः देय् दबू जामाच्व नगर समितिले श्रद्धाञ्जली अर्पण गरेको छ । समितिले सितापाइलास्थित हरसिद्धि मन्दिर परिसरमा एक कार्यक्रम आयोजना गरी रसुवा, नुवाकोट, धादिङ र चितवनमा ज्यान गुमाएकाहरूप्रति...




