arin enterprises

बिचार

  • २०८१ मङ्सिर १६, आइतबार

    निर्देशक पवन जोशीको १४२औं म्यूजिक भिडियो सार्वजनिकः भिडियाेसहित

    वरिष्ठ निर्देशक पवन जोशीको निर्देशनमा १४२औं म्यूजिक भिडियो सार्वजनिक भएको छ । निरन्तर गीत रचना र म्यूजिक भिडियो निर्देशन गर्दै आएका वरिष्ठ निर्देशक जोशीको निर्देशनमा नेपालभाषाको गीत ‘नुगः चफुनां’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । शनिवार...

  • २०८१ मङ्सिर १६, आइतबार

    रहेनन् ४८ वर्ष लगातार बराह बनेका केशव कृष्ण

    कार्तिक नाचका गुरु केशव कृष्ण श्रेष्ठको निधन भएको छ । कार्तिक नाचमा लगातार ४८ वर्षसम्म बराहको भूमिका निर्वाह गर्ने श्रेष्ठको हिजो (शनिबार) राती निधन भएको हो । हिजो बेलुकी करीब ८ बजे उनको ८५ वर्षको उमेरमा निधन भएको हो । हर्नियाको समस्या भएका उनलाई...

  • २०८१ मङ्सिर १६, आइतबार

    श्रीलंकामा आँधीका कारण १७ को मृत्यु, भारतमा सतर्कता

    श्रीलंकामा भारी बर्षापछी आएको आँधीमा १७ जनाको मृत्यु भएको छ । आँधीमा घाइते भएका ३० जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । दक्षिण पश्चिम बंगालको खाडीबाट आएको फेंगल’ आँधीका कारण सयौंको घरको छाना उडाउनुका साथै ठाउँ ठाउँमा रुस ढलेकाले बिजुली आपुर्ती...

  • २०८१ मङ्सिर १६, आइतबार

    आज विश्व एड्स दिवस

    ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस मनाइँदैछ । एड्सका बारे चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रमहरु गरिंदैछ । केन्द्रका...

  • २०८१ मङ्सिर १६, आइतबार

    देशभर उपनिर्वाचनको लागि मतदान

    स्थानीय तहमा रिक्त देशभरका ४१ पदमा आज मतदान भइरहेको छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान चल्नेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर ४१ पदका लागि उपनिर्वाचन भईरहेको हो । उपनिर्वाचनमा...

  • २०८१ मङ्सिर १५, शनिबार

    शिवालयहरुमा शतबीज छरियो

    आज मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशीका दिन भक्तजनहरूले पाशुपत क्षेत्रमा पितृहरूको सम्झनामा शतबीज छरेका छन् । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपछि आज शत बीज छर्ने चलन रहेको छ ।...

  • २०८१ मङ्सिर १५, शनिबार

    मध्यरातमा लुति अजिमालाई सर्पाहुति

    बालाचह्रे (बालाचर्तुदर्शी) को अवसरमा काठमाडौंको इन्द्रायणीमा गएराती लुति अजिमालाई सर्पाहुती यज्ञ गरेर तान्त्रिक पुजा गरिएको छ । मंसीर कृष्ण त्रयोदशीको रात मन्दिर अगाडीको होमकुण्डमा एक जोडी सर्प, एक जोडी भंगेरा, एक जोडी फट्यांग्रा होम गरेर लुति...

  • २०८१ मङ्सिर १४, शुक्रबार

    नेपालभाषाका तीनवटा म्यूजिक भिडियाे एकसाथ सार्वजनिकः भिडियाेसहित

    पछिल्लो समय नेपालभाषाका नयाँ म्यूजिक भिडियोहरु निरन्तर सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा बिहिवार नेपालभाषाका एक साथ तीन वटा म्यूजिक भिडियो सार्वजनिक भएको छ । मतिना इन्टरटेनमेन्टबाट काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘लिक्क लिक्क’, ‘पानवती मैयाँ...

  • २०८१ मङ्सिर १४, शुक्रबार

    पशुपतिमा बालाचतुर्दशीको रौनक शुरु

    प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदै छ । आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आज रातभर दीप प्रज्वलन गरी भोलि शत...

  • २०८१ मङ्सिर १४, शुक्रबार

    स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु

    मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको मौन अवधि लागू भएको छ । विहीबार राती १२ बजेदेखि मतगणना सम्पन्न हुने दिनसम्म उपनिर्वाचनका निर्वाचन हुने क्षेत्रमाहरुमा लागू हुने जनाइएको छ । यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका...

  • २०८१ मङ्सिर १४, शुक्रबार

    लामिछानेलाई काठमाडौं ल्याइयो

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिजो काठमाडौं ल्याइएको छ । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा राखिएका लामिछानेलाई हिजो बुद्ध एयरको विमानबाट काठमाडौं ल्याई भद्रकालिस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ...

  • २०८१ मङ्सिर ११, मंगलबार

    सामाजिक सुरक्षा कोषले मनायो सातौं वर्षगाँठ

    सामाजिक सुरक्षा कोषले आज सातौं वर्षगाँठ मनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज सातौं सामाजिक सुरक्षा कोष दिवस मनाइएको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कामदारलाई पनि सामाजिक सुरक्षाको दायरामा...

  • २०८१ मङ्सिर १०, सोमबार

    नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफि सार्वजनिक

    यही मंसिर १५ गतेदेखि संचालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफि सार्वजनिक गरिएको छ । आज काठमाडौंको सुन्धारामा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफि अनावरण गर्नुभएको छ । अनावरण समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले...

  • २०८१ मङ्सिर १०, सोमबार

    प्रधानमन्त्री ओली आगामी १७ गते चीन जाने

    चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तालिका तय भएको छ । हिजो परराष्ट्र मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूत छन् सङसँग समेतको छलफलमा भ्रमण तालिका तय गरेको हो । भ्रमणको तालिका तय गर्न राजदूत सङले हिजो...

  • २०८१ मङ्सिर १०, सोमबार

    उपनिर्वाचनमा स्वीकृति विना सवारी साधन चलाएमा २५ हजार जरिवाना

    निर्वाचन आयोगले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका दिन अनुमति विना सवारी साधन नचलाउन आदेश दिएको छ । अनुमति बिना सवारी सधान सञ्चालन गरेको पाइए २५ हजार रुपियाँसम्म जरिवाना गरिने आयोगले जनाएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगका सहसचिव एमव्...

  • २०८१ मङ्सिर १०, सोमबार

    सुनको मूल्यमा एकै दिन १६ हजार घट्यो

    सरकारले सुनको भन्सार दर घटाएपछि आज सुनको मूल्य ह्वात्तै घटेको छ । सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीमा पनि १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । भन्सार दर घटेपछि सुनको मुल्य आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेको...

Pages